समाचार

एकै दिन एक लाख बढीले लगाए खोप

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा एक लाख बढीले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो एक लाख तीन हजार २०९ जनाले खोप लगाएका हुन् । मन्त्रालयका अनुसार देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । सात हजार १३६ को परीक�. . .


काठमाडौँमा दुई शव फेला

काठमाडौं । शनिबार काठमाडौँमा दुई पुरुष मृत अवस्थामा फेला परेका छन् । नेपाल प्रहरीका प्रवक्ता बसन्तबहादुर कुँवरका अनुसार शनिबार रमेश न्यौपाने र शरण खड्काको शव भेटिएको हो । कुँवरका अनुसार ललितपुर चापागाउँ भर घएका ५० वर्षीय न्यौपाने र धादिङ घर भएका ३२ वर्षीय खड्काको शव भेटिएको हो । न्यौपाने काठमाडौँ . . .


थ्री स्टारको सुखद् सुरुवात, च्यासल ३ शून्यले पराजित

काठमाडौं । थ्री स्टार क्लबले कतार एयरवेज शहिद स्मारक 'ए' डिभिजन लिगमा सुखद् सुरुवात गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार साँझ भएको खेलमा थ्री स्टारले च्यासल युथ क्लबलाई ३–० गोलले हरायो । ललितपुर डर्बीमा थ्री स्टारलाई जिताउन तीनवटै गोल रक्षकबाट सम्भव भयो । थ्रीस्टारका रक्षक निशान खड्का,. . .


बिजुलीको खपत बढाउन तात्यो प्राधिकरण : तीन दिनभित्रै थ्री फेज लाइनको स्वीकृति

काठमाडौं । नयाँ विद्युत् लाइन जडानमा कुनै समस्या छ ? नेपाल विद्युत् प्राधिकरणका वितरण केन्द्रहरुले तपाईँको मागअनुसारको सेवा दिन कन्जुस्याइँ गरिरहेका छन् वा कुनै पनि सेवाका लागि ढिलाइ गरिरहेका छन् ? यदि छन् भने तपाईँले प्राधिकरणको केन्द्रीय कार्यालयमा सिधा सम्पर्क गर्न सक्नुहुनेछ । सार्वजनिक बिदा�. . .


दीर्घरोगी बाहेकलाई लगाउन थालियो फाइजर खोप

काठमाडौं । दीर्घरोगीलाई मात्र लगाइने भनिएको फाइजर खोप १२ वर्षमाथिका दीर्घरोगी बाहेकलाईसमेत लगाउन थालिएको छ । अमेरिकी सरकारले नेपाललाई उपलब्ध गराएको एक लाख ६२० मात्रा फाइजर खोप सुरुमा अस्पतालमा उपचार गराइरहेका दीर्घ रोगीलाई मात्र लगाइने भनिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्. . .


थप २४२ मा सङ्क्रमण

देशभर पछिल्लो २४ घण्टामा थप २४२ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय सात हजार १३६ को परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यससँगै नेपालमा पिसीआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या आठ लाख १८ हजार ७�. . .


मदिराको लतमा महिलाको हत्या

तनहुँ । तनहुँको व्यास नगरपालिका–६ सिसाघाटमा बेवारिसे अवस्थामा बस्दै आएकी एक वृद्धाको हत्या भएको छ । गोरखा पालुङटार नगरपालिका–७ सतिघाट घर भई सिसाघाटमा बस्दै आएकी ६५ वर्षीया मनेना कुमालको हत्यामा संलग्न रहेको अभियोगमा व्यास–६ एक्लेगाउँका १९ वर्षीय महेन्द्र कुमाल पक्राउ परेका छन् । गत कात्तिक ३० ग�. . .


डुबेर युवकको मृत्यु

गाईघाट । जिल्लाको त्रियुगा नगरपालिका–११ पुरानो गाईघाटका ३० वर्षीय युवकको आज चौदण्डीगढी नगरपालिकास्थित खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको छ । मृत्यु हुने युवा त्रियुगा नगपालिका–११ का ३० वर्षीय मनोज चौधरी रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । केही युवासँग वनभोज खानका लागि गएका चौधरी २ बजेतिर �. . .


भारतमा एक दिनमा १० हजार नयाँ सङ्क्रमित

एजेन्सी । भारतका कोनाभाइरसबाट पछिल्लो एक दिनमा थप १० हजार ३०२ जना सङ्क्रमित भएका छन् । सोही अवधिमा अरु २६७ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । नयाँ सङ्क्रमितमध्ये आधाभन्दा बढी केरला प्रदेशका मात्रै रहेका छन् । मन्त्रालयका अनुसार केरलामा पाँच हजार ७५४ न�. . .


भारतमा बाढीका कारण १५ को मृत्यु, १०० बेपत्ता

एजेन्सी । भारतको अन्द्र प्रदेशमा आएको बाढीका कारण कम्तीमा १५ जनाको मृत्यु भएको छ । बाढीले अरु १०० भन्दा बढीलाई बगाएर बेपत्ता बनाएको सरकारी अधिकारीले शनिबार विहान जानकारी दिएका छन् । निरन्तरको अत्यधिक बर्षाका कारण बाढी ठूलो आएको र धेरै क्षति गरेको खोजी तथा उद्धारकार्यमा खटिएकाले बताएका छन् । बाढ. . .


नोभेम्बर २० सम्मको विश्व र केही देशका कोरोना सङ्क्रमितको सङ्ख्या

एजेन्सी । जोन्स होप्किङ्स विश्वविद्यालयले पु्ष्टि गरेको नोभेम्बर २० सम्मका विश्वलगायत केही देशको कोरोना सङ्क्रमितको सङ्ख्या यस प्रकार रहेको छ । देश सङ्क्रमितको सङ्ख्या विश्व २५६,७८९,३४६ अमेरिका ४७,६६०,३७९ भारत ३४,४९९,९२५ ब्राजिल २२,००३,३१७ बेलायत ९,८१७,६७५ रूस ९,१३५,१४९ टर्की ८,५२९,००० फ्रान्स ७,४७. . .


छ महिनाभित्र चार्जिङ स्टेसन

लक्ष्मण दर्नाल काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो । प्राधिकरण�. . .