समाचार

विराट मेडिकल कलेजमा इन्र्टन गर्दै गरेका डाक्टर निखिल पन्जियारको दुर्घटनामा मृत्यु

विराटनगर । विराट मेडिकल कलेजमा ईन्र्टनको रुपमा काम गर्दै गरेका युवा चिकित्सक डा. निखिल पन्जियारले कलिलो उमेरमा अकालमै ज्यान गुमाएका छन् । बिहीबार राति साढे ११ बजे विराटनगर—४ मा उनले चलाएको मोटरसाइकललाई मिनी ट्रकले ठक्कर दिँदा २७ वर्षीय डा. निखिलले ज्यान गुमाएका हुन् । जिल्ला ट्राफिक प्रहरी कार्यलय . . .


एम्स कलेजका ५ वटा सदनमा नयाँ नेतृत्व चयन

विराटनगर । विराटनगर कलेज रोडमा सञ्चालित एम्स कलेजका ५ वटा सदनमा नयाँ नेतृत्व चयन भएको छ । हरेक विद्यार्थीलाई व्यवस्थापन सम्बन्धि सिकाई गराउँदै असल र सफल नेतृत्व विकास गर्ने अभिप्रायले स्थापना गरिएका सदनमा नयाँ नेतृत्व चयन गरिएको हो । लोकतान्त्रिक विधि अपनाउँदै प्रत्येक सदनकालागि नयाँ नेता चयन भएक. . .


चिसोका कारण सुनखानी लिमी सीमा सुरक्षा चौकी बन्द

राजन रावत हुम्ला । कात्तिक महिना गएसँगै उत्तरी नाम्खा गाउँपालिका– ६ हिमालपारीको गाउँ लिमीको सीमा सुरक्षा प्रहरीचौकी सुनखानी बन्द भएको छ । केश पनि कम हुने र अत्यधिक चिसो हुने भएकाले प्रहरीचौकी बन्द गरेर सदरमुकाम सिमकोटको जिल्ला प्रहरी कार्यालयमा फिर्ता गरिएको हो । वडा अध्यक्ष पाल्जोर तामाङले प्रह. . .


विराटनगरको पुरानो गुद्री बजारको टहरा बल्ल भत्काउन थाल्यो

विराटनगर । विराटनगरको मुटु वडा न. ९ स्थित पुरानो गुद्री बजारमा तरकारी व्यापारीहरुले प्रयोजन गर्दै आएका टहराहरु भत्काउन सुरु गरिएको छ । विराटनगर महानगरपालीले २ बर्ष अघिदेखी नै सो ठाँउ खाली गर्न पटक पटक सुचना समेत जारी गरेको थियो । पुन यस पटक पनि कातिक अन्तिम सम्म त्यहा रहेका घर ,टहरा, सटर हटाई सक्नुपर्�. . .


सुनकोसीको पानी घर–घरमा, उपभोक्तालाई राहत

बाबुराम देवकोटा सुनकोसी (सिन्धुली) । सुनकोसी गाँउपालिका– ६ चैनपुर निवासी राजन कार्कीलाई गत हिउँद मौसमको सुरुसँगै खानेपानीका लागि निकै सकस थियो । यो बर्ष यतिखेर उहाँलाई हाईसन्चो छ । बस्तीभन्दा पाँचसय मिटर तल रहेको सुनकोसीको पानी उहाँको घरमा हरेक दिन आउँछ । ‘यो वर्षदेखि खानेपानी समस्याबाट मुक्ति मिल. . .


एमसीसीबारे धारणा बनाएका छैनौंः अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बहुप्रतीक्षित अमेरीकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारेमा आफ्नो दलले अझै स्पष्ट धारणा नबनाएको बताउनुभएको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुको टोलीसँग आज शुक्रबार शिष्टाचार भेट. . .


सरकारले पतञ्जलीलाई जग्गा उपलब्ध गराउनेछ : प्रधानमन्त्री देउवा

काठमाण्डाै । प्रधानमन्त्री शेरबहादुर देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको छ । आज शुक्रवार रामदेव पतञ्जली योगपीठ नेपालले आयाेजना गरेको पतञ्जली नेपाल टिभी र आस्था नेपाल टिभीको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले योगको महत्त्व संसारभर रहेको बताउनुभएको हो । उहाँले संसारमा दुष्प्रभाव नभ�. . .


‘हाम्रो ध्यान आगामी निर्वाचनमा पार्टीलाई जिताउन केन्द्रित हुनुपर्छ’

काठमाडौँ । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले महाधिवेशनपछि पार्टीको समग्र ध्यान आगामी निर्वाचन जिताउन केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेसको १४औँ महाधिवेशनका क्रममा आज काठमाडौँ क्षेत्र नं ५ को प्रदेश ‘क’ र ‘ख’का प्रदेशसभा क्षेत्रीय अधिवेशनलाई प्रमुख अतिथिका रुप. . .


नेपाली आकाशमा नदेखिने हुँदा चन्द्र ग्रहणको सूतक लाग्दैन : पञ्चाङ्ग निर्णायक समिति

काठमाण्डाै । कार्तिक शुक्ल पूर्णिमाका दिन आज लाग्ने चन्द्र ग्रहण नेपाली आकाशमा नदेखिने हुनाले ग्रहण बार्नु नपर्ने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आंशिकरूपमा लाग्ने र नेपाली आकाशमा नदेखिने भएकाले समितिले स्वीकृति दिएका पात्रोमा यसबारे उल्लेख नभएको समितिका सदस्यसचिव सूर्यप्रसाद ढुङ्ग. . .


गम्भीर समस्या बन्दै एन्टिबायोटिकको गलत प्रयोग

काठमाडौँ । बिरामीलाई संक्रमणजन्य रोगबाट टाढै राख्न चिकित्सकको सिफारिसमा एन्टिबायोटिक औषधिको प्रयोग हुन्छ । यसले शरीरमा भएका ब्याक्टेरियालाई नष्ट गर्ने काम गर्छ । एन्टिबायोटिक संक्रामक रोगविरुद्ध प्रयोग हुने महत्वपूर्ण औषधि हो । पछिल्लो समय एन्टिबायोटिकको जथाभावी प्रयोग गर्नाले जनस्वास्थ्यमा �. . .


क्रिप्टोकरेन्सीलाई नियमन गर्ने भारतको तयारी

काठमाण्डाै । भारतले क्रिप्टोकरेन्सी अर्थात भर्चुअल मुद्रालाई नियमन गर्ने भएको छ । भारतले यसबारेमा नयाँ कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ । भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ । भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लग�. . .


वैदेशिक रोजगारी : कात्तिकमा मात्रै झण्डै ५५ हजारले लिए श्रम स्वीकृति

काठमाण्डौ । वैदेशिक रोजगारीमा जान कात्तिक महिनामा मात्रै झण्डै ५५ हजार जनाले श्रम स्वीकृति लिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याँक अनुसार पचास हजार ६ सय २३ पुरुष र चार हजार २ सय ९५ महिला गरि ५४ हजार ९ सय १८ जनाले श्रम स्वीकृति लिएका हुन् । यीमध्ये तीस हजार १८ जनाले पहिलोपटक श्रम स्वीकृति लिएका हुन् �. . .