समाचार

विराटनगरमा अबको दुईदिनपछि राधाकृष्ण रथयात्रा, आयोजकको भव्य तयारी

विराटनगर । अबको दुईदिन पछि अर्थात भदौ १ गते आईतबार विराटनगरमा निकालिने लागिएको ऐतिहासिक राधाकृष्ण रथयात्राको तयारी भव्य रुपमा भइरहेको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले यसपटकको ५८ औँ रथयात्राको तयारीको लागि सम्पुर्ण रथयात्रा समारोह उपसमितिहरुसँगहरु छलफल तथा भेटघाटलाई निरन्तरता दिईरहेको . . .


महेन्द्र मोरङ क्याम्पसमा पुनः विवाद, विद्यार्थीमाथि निर्घात कुटपिट

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा पुनः लफडाको घटना भएको छ । बिहीबार बिहान मानविकी संकायको परिसरमा सोसल वर्क प्रथम वर्षमा अध्ययनरत विद्यार्थी जमसेद आलममाथि निर्घात कुटपिट गरिएको हो। नेविसंघ इकाइ समितिका अध्यक्ष प्रशान्त यादव, सनिम ठकुरी, बलराम कामतसहित १०–१२ जनाको सम�. . .


प्रधानमन्त्री र मन्त्रीहरुबीच कार्यसम्पादन सम्झौता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरु र मुख्यसचिवबीच आज कार्यसम्पादन सम्झौता भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी का�. . .


नागरिकता आमाको नामबाट लिन सकिन्छ भन्ने समाजले बुझ्न थाल्यो : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले वंशज नागरिकता आमाको नामबाट पनि लिन सकिन्छ भन्ने कुरा विस्तारै बुझ्न थालेको बताएका छन् । विधायन व्यवस्थापन समितिमा भएको नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथिको दफावार छलफलमा उनले वंशजको आधारमा नागरिकता पाउने सिद्धान्त भनेपछि बाबाको सिद्धान्त भन्ने हिसाब. . .


मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी

काठमाडौं  । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा सरकारको प्रयास र चुनौतिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।  बिहीबारको बैठकमा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने सरकारको योजना रहेको बताए । उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब �. . .


मुख्यमन्त्री कार्कीद्वारा राधाकृष्ण रथयात्रामा पुष्पवृष्टि गराउने आश्वासन

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले विराटनगरको राधाकृष्ण रथयात्रा देशकै गौरवको धार्मिक उत्सव भएको बताएका छन् । विराटनगर महानगरपालिका–१ स्थित राधाकृष्ण मन्दिरमा नयाँ निर्माण भएको रथको अनवलोक तथा आगामी भदौ १ गते निकालिने रथयात्राको विषयमा बिहीबार मुख्यमन्त्रीले स्थलगत नि�. . .


ब्राउनसुगरसहित जोगबनीका तीनजना विराटनगरमा पक्राउ

विराटनगर । भारतबाट लागुऔषध ब्राउन सुगर लिएर नेपाल प्रवेश गरेका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउपर्नेमा भारत अररीया जोगबनीका ३९ अहमद अली, ५१ वर्षीय मो।सराजुल र ३५ वर्षीया रुबी खातुन रहेका छन् । उनीहरुलाई विराटनगर–१३ मा शंकास्पद गतिविधि गरिरहेको अवस्थामा चेकजाँच गरिएको थियो । त्यस क्रममा  . . .


प्याब्सन विराटनगरद्वारा शिक्षा विधेयकको निर्णयविरुद्ध महानगरलाई ज्ञापनपत्र

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) विराटनगर महानगर कार्यसमितिले संघीय शिक्षा उपसमितिबाट पारित विद्यालय शिक्षा विधेयकमा निजी विद्यालयको हितविपरीत गरिएका प्रावधानको कडा विरोध गरेको छ । यसै क्रममा बिहीबार विराटनगर महानगरपालिकाका मेयर नागेश कोईराला र शिक्षा महाशाखा प्�. . .


प्याब्सन रत्नद्वारा पूर्व केन्द्रीय अध्यक्ष टिकाराम पुरी सम्मानित

विराटनगर । नीजि तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) का पूर्व अध्यक्ष टिकाराम पुरी प्याब्सन रत्नबाट सम्मानित हुनुभएको छ । उहाँलाई बुधबार काठमाडौं प्याब्सनले एक समारोहका बिच सम्मान गरेको हो । विराटनगर–५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलका सञ्चालक तथा प्रिन्सिपल पुरीलाई शैक्षिक तथा सामाजिक क्ष�. . .


प्रधानमन्त्रीसमक्ष चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिको सपथ

काठमाडौं । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीसमक्ष विभिन्न चार स्वास्थ्य विज्ञान प्रतिष्ठानका नवनियुक्त उपकुलपतिहरुले आज पद तथा गोपनीयताको सपथ लिएका छन्  । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको कार्यक्रममा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा . . .


क्यासिनोबारे नकारात्मक धारणालाई तथ्यका आधारमा मूल्यांकन गर्नुपर्ने

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्वतारोहणसम्बन्धी नीतिगत सुधार, नियमन र सहजीकरणका लागि सरोकारवालाको सुझाव अपरिहार्य हुने बताएका छन् । विहीबार पर्वतारोहण सम्बन्धी सरोकारवालासँगको अन्तरक्रिया तथा पूर्वतयारी छलफल कार्यक्रममा बोल्दै उनले पर्वतारोहणको इतिहासल. . .


नेपाल बाल संगठन पुनर्जीवित गर्न जोड

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले नेपाल बाल संगठनलाई नयाँ ढङ्गले पुनर्जीवित गर्नुपर्नेमा जोड दिएका छन् ।विहीबार विराटनगरमा आयोजित कोशी प्रदेश स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा सम्बोधन गर्दै उनले बाल संगठनलाई सक्रिय बनाएर बालबालिकाको क्षेत्रमा उल्लेख्य उपलब्धि हा�. . .