दशरथचन्द (बैतडी) । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गभर्नर नियुक्तिमा ढिलाइ हुँदा देशको आर्थिक क्षेत्रमा नकारात्मक असर पर्ने बताउनुभएको छ । उहाँले चाँडो उक्त पदमा नियुक्तिको टुङ्गो लगाउन आग्रह गर्नुभयो । आज बैतडीको पाटनबाट नेपाल कम्युनिष्ट (माओवादी केन्द्र) को मध्यपह�. . .
काठमाडौँ । “हाम्रा घरबासहरू पहिरोहरूले बगाइरहेका छन् । बाढी र खडेरी अकस्मात आउँछन् तर अझै, हामी डटिरहेका छौँ । हाम्रा उत्सर्जनहरू न्यून छ । तर वातावरण संरक्षणमा हाम्रा योगदानहरू महत्त्वपूर्ण छन् ।” सगरमाथा संवादको पहिलो शृङ्खलाको शुभारम्भमा प्रधानमन्त्री केपी शर्मा ओलीका यी भनाइ विश्वभरका प्रतिन�. . .
विराटनगर । सुनसरीको चक्रघट्टीबाट दशवर्ष अगाडी अध्ययनका लागि आएका कृष्ण थापा अहिले भोकलिस्ट एरोज क्षेत्रीको नामले बढी चिनिन्छन् । युवा उमेरका उनी गायनमा रुची राख्थे । गायनमा रुची भएका कारण उनलाई समुहमा काम गर्ने ईच्छा थियो । उनले म्यूजिकल ब्याण्ड बनाउने सोच राखिरहेको बेला पाँच वर्ष अगाडी तीनजना साथ�. . .
काठमाडौं । राप्रपा वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै आज सर्वोच्चले सो आदेश दिएको हो । यससँगै मिश्र हिरासत मुक्त हुने भएका छन् । न्यायाधीश तीलप्रसाद श्रेष्ठ र कुमार चुडालको संयुक्त इजलासमा बन्दी प्रत. . .
विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूलाई औपचारिक कार्यक्रम आयोजना गरी विदाई गरेको छ । व्यवस्थापन शिक्षाको क्षेत्रमा उत्कृष्ट कलेजको रूपमा परिचित यस संस्थाले १९ औं ब्याचका ७१३ जना विद्यार्थीहरूलाई शुक्रबार एक भव्य समारोह विच विदाई गरेको हो . . .
विराटनगर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रसँग सरकार सधैं सकारात्मक रहेको बताउनु भएको छ । मोरङ उद्योग व्यापार संघको ६८ औं वार्षिक साधारणसभालाई शुक्रबार विराटनगरमा सम्बोधन गर्दै मन्त्री भण्डारीले सरकार सकारात्मक सहकार्य चाहिरहेको बताउनु भएको हो । उहाँले निजी क्षे�. . .
काठमाडौँ । रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा शान्तिसुरक्षा र मानवीय सहायता सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ । जर्मनीको बर्लिनमा आयोजित संयुक्त राष्ट्रसङ्घ शान्ति सैनिक खटाउने ८० भन्दाबढी देशका रक्षा तथा परराष्�. . .
टेक्सास (अमेरिका) । अमेरिकाको टेक्सास राज्यको संसद्को बिहीबार सम्पन्न बैठकले गौतम बुद्धको जन्मभूमि नेपाल भएको भन्दै हरेक वर्षको १५ मेलाई ‘बुद्ध डे’ का रुपमा मनाउन सङ्कल्प प्रस्ताव पारित गरेको हो । राज्यसभाको बैठकमा सभामुख डस्टिन बुरोले पेस गर्नुभएको १५ मे लाई ‘बुद्ध डे’का रुपमा मनाउनेसम्बन्धी प्रस. . .
गण्डकी । अघिल्लो दिनको झरीपछि बिहीबार बिहान पोखराको मौसम खुलेको थियो । कलिलो घाममा पोखरा छेउछाउका हिमाल र डाँडाकाँडा मनमोहक देखिन्थे । घुमफिरको याम भएकाले यतिबेला पर्यटकीय राजधानी पोखरामा पर्यटकको आवतजावत बाक्लो छ । पोखरा भित्रने पर्यटकमध्ये अधिकांश पदयात्राका लागि टाढाका गन्तव्यमा निस्कन्छन् । . . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफलका क्रममा सांसदहरूले शिक्षा र स्वास्थ्य क्षेत्रलाई बजेटमा प्राथमिकता दिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ । छलफलका क्रममा सांसदहरूले शिक्षा, स्वास्थ्य, कृषिलगायत जनताको दैन�. . .
अबु धाबी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घेराबन्दीमा परेका प्यालेस्टिनी इलाकामा मानिसहरू भोकमरीमा रहेको बताउनुभएको छ । उहाँले शुक्रबार पत्रकारहरूलाई संयुक्त राज्य अमेरिकाले गाजाको अवस्थालाई ‘ख्याल राख्ने’ बताउनुभयो । “हामी गाजालाई हेरिरहेका छौँ र हामी यसको ख्याल राख्ने छौँ । धेरै मानिस �. . .
काठमाडौँ । आजदेखि यहाँ सुरु भएको बहुप्रतिक्षित सगरमाथा संवादको उद्घाटन समारोह र पूर्ण सत्र भव्य रूपमा सम्पन्न भएको छ। दुवै सत्र सम्पन्नपछि आज सम्मेलन परिसरमा परराष्ट्रमन्त्री एवं संवाद व्यवस्थापन समिति संयोजक डा आरजुराणा देउवाले ‘मिडिया ब्रिफिङ’मार्फत दुवै सत्र सफलताका साथ सम्पन्न भएको जानकार. . .