समाचार

पूर्वमा डेङ्गुको खतरा ! झापामा एकै घरका तीन जनामा डेङ्गु

भद्रपुर भदौ ३ । झापाको मेचीनगरमा एकै घरका तीन जना डेङ्गु रोगले बिरामी भएका छन् । मेचीनगर–३ बाहुनडाँगीकी ३५ वर्षीया शर्मिला राई, उनको ११ वर्षीय छोरो अमन राई र २७ वर्षीय देउरानी सरिता राई डेङ्गुबाट सङ्क्रमित भएका हुन् । डेङ्गु सङ्क्रमित तीनैजनालाई उपचारका लागि विर्तामोडस्थित बिएण्डसी शिक्षण अस्पता�. . .


कोशी टप्पु वन्यजन्तु आरक्षमा २१ हजारभन्दा बढी पर्यटक

इनरुवा । अर्नाका लागि प्रसिद्ध मानिने कोशी टप्पु वन्यजन्तु आरक्षमा एक वर्षमा २१ हजारभन्दा बढी पर्यटकले अवलोकन गरेको छ । आरक्षमा आव २०७४/७५ मा २१ हजार ७९९ पर्यटकले अवलोकन गरेको हो । तीमध्ये २१ हजार ३६३ नेपाली, सार्क मुलुकबाट ५४ र विदेशी ३८२ गरी कुल २१ हजार ७९९ पर्यटकले आरक्ष अवलोकन गरेको आरक्षका संरक्ष�. . .


विराटनगरमा अर्को घटना : अाँखा फुटाएकाे अवस्थामा सुरक्षा गार्डको लास भेटियो

बिराटनगर भदौ ३ , एक युवतीकाे विभत्स हत्याभएकाे केहि दिन नबित्दै विराटनगरमा अर्काे हत्याकाे घटना भएकाे छ । विराटनगरस्थित विराट नर्सिङ होम नजिकैको न्यू बिक्की हार्डवेयरमा एक व्यक्तिकाे अाँखा फुटाएकाे अवस्थामा भर्खरै एक व्यक्तिकाे शव भेटिएकाे छ । साेहि हार्डवेयरमा सुरक्षा गार्डकाे रूपमा काम गर्दै अा�. . .


शिखाको हत्याको विरोध गर्दै मेरिल्याण्ड कलेजमा शोक तथा श्रद्धाञ्जलीसभा

बिराटनगर भदौ ३ , गत शुक्रबार ग्रामथान गाउँपालिका–३ सिद्राहामा एक युवकले धारिलो हतियार प्रहार गरी बिराटनगरकि शिखा घिमिरेको हत्या गरे।बिराटनगरको मेरिल्याण्ड कलेजमा बिबिएस अन्तिम वर्षकी छात्रा शिखा घिमिरेको हत्याको विरोध गर्दै आज कलेज तथा साथीहरुले शोक तथा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरेका छन् �. . .


बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन सम्पन्न

बिराटनगर भदौ ३ , बिद्यालयस्तरमा अध्ययनरत छात्रछात्राहरुको नेतृत्व तथा व्यक्तित्व विकास गराई आत्मविश्वास बनाउने उदेस्यका साथ सेकेण्ड सिजनको बिराटनगर लिटल आईकन २०१८ को दोस्रो अडिसन शनिबार सम्पन्न भएको छ । शनिबार बिराटनगरको जिसिस भवनमा आयोजित पहिलो अडिसनमा ३७ जना प्रतिस्पर्दीको सहभागिता रहेको थियो. . .


श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ

लहान भदौ ३ । श्रीमतीको हत्या गरी फरार रहेको आरोपमा प्रहरीले सिरहाको बरियारपट्टी गाउँपालिकाका एक युवकलाई पक्राउ गरेको छ । आफ्नै श्रीमती ३२ वर्षीया सोनितादेवी यादवलाई धारिलो हतियार खुकुरी प्रहार गरी हत्या गरेर फरार रहेको बरियारपट्टी गाउँपालिका–३ निवासी परमेश्वर यादवलाई प्रहरीले पक्राउ गरेको थियो �. . .


दिक्तेलमा माउण्ट एभरेष्ट स्कूलमा कार्यरत शिक्षक मृत फेला

खोटाङ (रासस) । दिक्तेलस्थित माउण्ट एभरेष्ट बोर्डिङ स्कूलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार आफ्नै कोठामा मृत फेला परेका छन् । बूढीगङ्गा गाउँपालिका–७ मोरङ निवासी शिक्षक भट्टराई सात वर्षदेखि उक्त बोर्डिङमा कार्यरत थिए । उनी बान्ता गरेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी. . .


शुरु भयो तिजको चहलपहल, ईटहरीमा तिज एल्वम सार्वजनिक, रंगेलीमा माडवारी महिलाको तिज

विराटनगर, ३ भदौ । पूर्वका चर्चित लोक गायिकाद्धय अञ्जु गौतम र गंगा गौतमको तिज गितको एल्वमको बरिष्ठ गायिका लोचन भट्टराईले एक कार्यक्रमविच विमोचन गरेकी छन् । हिन्दू महिलाको महान पर्व तिजलाई लक्षित गरी गायिका अञ्जु गौतमले ल्याएको नयाँ एल्वम श्रृंगार र गंगा गौतमको एल्वम झल्कोको गायिका भटटराईले विमोचन ग�. . .


विराटनगरमा भएको बालिका सम्मेलनमा, शेर्पा पोशाक देखि दौरा सुरुवालको चर्चा

विराटनगर, ३ भदौ । एक नम्बर प्रदेशमा बालिका सुरक्षाको आधार तय गर्नको लागि बिराटनगरमा शुरु भएको बालिका सम्मेलन आज सकिँदै छ । सम्मेलनमा एक नम्बर प्रदेशमा अहिले बालिकाको अबस्था सहित आउँदा दिनमा बालिकालाई बढ्ने र पढ्ने वातावरण तय गर्ने लक्ष्य सहित कार्यक्रम सकिँदैछ । तर एक नम्बर प्रदेशका १४ वटै जिल्लाका प. . .


विराटनगरको हाटखोलामा परिवर्तनकालागि हातेमालोको सरसफाइ

विराटनगर, ३ भदौ । परिवर्तनकालागि हातेमालो युवा समूहले विराटनगरको हाटखोला क्षेत्रको सरसफाइ गरेको छ । हातेमालोमा आबद्ध सयबढी युवायुवतीहरुको समूहले विराटनगरको वडानम्बर ८ हाटखोला दुर्गा मन्दिरदेखि कारागार क्षेत्रसम्मको सरसफाई गरेको छ । सरसफाई महाअभियान २०७४-०७५ चलाउदै आएका अभियनका युवाहरुले ३३ औं ह. . .


तिनवटा माेटरसाईकल एकै ठाउँमा जुध्याे, मोरङमा बेग्लाबेग्लै दुर्घटनामा ६  जना घाइते

विराटनगर,२ भदाै। मोरङको बेग्लाबेग्लै स्थानमा शनिबार भएको सवारी दुर्घटनामा परी ६ जना घाइते भएका छन् ।  ग्रामथान गाउँपालिका-५ स्थित बिराटनगर-विराटचोक सडक खण्डमा को १२ प ४१८६ नम्बरको मोटरसाइकल र साइकल एक आपसमा ठोक्किदा ३ जना घाइते भएका छन् । घाइते हुनेमा साइकल चालक ग्रामथान गाउँपालिका-५ बस्ने वर्ष ६० को. . .


विराटनगरमा एक टुक्रा सुनले टुटेको एक परिवार २२ वर्ष पछि जुट्याे

विराटनगर, २ भदाै । मानवीय नाता र प्रविधीको विकासले विराटनगरमा टुटेको एक परिवारलाई पूर्णता दिलाएको छ । सन्दर्भ २२ वर्ष पहिले बेपत्ता भएका बालक यतिवेला छोरी र श्रीमतिसंगै घर फर्किएका छन् । घटना हो विराटनगर पोखरिया १ स्थित श्रीनगर टोलको । परोपकारघाट नजिक रहेको बस्तीबाट २२ वर्षअघि सुबोध विश्वकर्मा बेपत. . .