विराटनगर। कोरोनासँगै लकडाउनको अवधीमा मदिरा बिक्रीमा ह्रास आएको छ । मदिराको बिक्रीमा ह्रास आएसँगै आन्तरिक राजस्व कार्यालय विराटनगरको राजस्व संकलन पनि प्रभावित भएको हो। मदिरा बिक्रीमा ह्रास आएका कारण कार्यालयले संकलन गर्ने अन्तःशुल्क शिर्षकको रकमको ग्राफ तल झरेको हो । जसले गर्दा कुल राजस्वमा असर प�. . .
विराटनगर । झारफुक गरेर सन्तान हुने बनाइदिन्छु भन्दै महिलालाई बलात्कार प्रयास गरेको आरोपमा विराटनगरका एक पुरुष पक्राउ परेका छन् । सन्तान नजन्मिएपछि धामीझाँक्रीसँग झारफुक गराउन पुगेकी महिलालाई बलात्कारको प्रयास गर्ने विराटनगर महानगरपालिका–१८ का ३५ वर्षीय बौना रामलाई प्रहरीले पक्राउ गरेको हो । उ�. . .
विराटनगर । विराटनगरका दुई जना पत्रकार शैलजा आचार्य पत्रकारिता पुरस्कारबाट पुरस्कृति भएका छन् । नेपाल प्रेस युनियन मोरङले कोरोना महामारीबीच शनिबार विराटनगरमा भर्चुअचल कार्यक्रम गरी पुरस्कार विरतण गरेको हो । पुरस्कार कान्तिपुर दैनिक प्रदेश १ का ब्युरो प्रमुख पत्रकार माधव घिमिरे र न्युज २४ टेलिभिज. . .
धरान । सुनसरीको धरानमा ट्रिपर दुर्घटना हु्दा एक जना गम्भीर घाईते भएका छन । धनकुटाबाट धरानतर्फ आईरहेको ट्रिपर शुक्रबार अबेर राती धरान ४ स्थित कोसी राजमार्गमा दुर्घटना हुदा सुनसरी ईटहरी घर भएका ट्रिपर चालक नेत्र भटटराई गम्भीर घाईते भएको ईलाका प्रहरी कार्यालय धरानले जनाएको छ । बा.४ ख ९७८३ नम्बरको ट्रि�. . .
इलामको माइजोगमाई गाउँपालिकाले स्थानीयलाई सरसफाइ परिचयपत्र वितरण गर्न शुरु गरेको छ । पहिलो पटक गाउँपालिका १ नयाँबजारका फुर्तेम्बा शेर्पालाई सरसफाइ उपभोक्ताको परिचयपत्र दिँदै अभियानको शुरु गरिएको हो । अभियान अन्र्तगत मापदण्ड पुगेका एक सय ५० घर परिवारलाई सरसफाइ उपभोक्ताको परिचय पत्र उपलब्ध गराउन. . .
विराटनगर । अनलाईन फुड डेलिभरी सेवाको रुपमा संचालनमा आएको क्विकर फुडले आफ्नो पहिलो बार्षिक उत्सव सप्ताहव्यापी कार्यक्रम गरी मनाएको छ । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत आयोजना गरेको एक अनलाईन प्रतियोगिताको बम्पर विजेताले एक बर्षसम्म नि:शुल्क खाना र ईन्टरनेटको सुविधा प्राप्त गरेको क्विकर फुडका संचा. . .
विराटनगर । मुख्यमन्त्री शेरधन राईले प्रत्येक नेपालीको भावना र मर्म गाँसिएको संविधानको स्वामित्व सबैले लिनुपर्ने बताउनु भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुक्रबार पत्रकारसँगको कुराकानीमा मुख्यमन्त्री राईले संविधानको मर्म र भावना आम नेपालीले बुझ्न आवश्यक रहेको बताउनु भएको हो . . .
विराटनगर । प्रदेश १ मा शुक्रबार १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १ सय, सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरंगको कटहरीमा ७ . . .
विराटनगर । एक बर्ष अगाडी विराटनगर ७ मिलनचौकमा संचालनमा आएको म्याजिक वासर लन्ड्री एण्ड सर्भिसेज प्रालिले बार्षिक उत्सवको अवसरमा पुर्वाञ्चल बाल सेवा आश्रममा रहेका बालबालिकालाई निशुल्क खाना वितरण कार्यक्रम गरेको छ । लन्ड्रीले विराटनगर १३ मा रहेको आश्रममा रहेका बालबालिका तथा वृद्धवृद्धालाई निशुल्क . . .
नेपालमा उत्पादित अलैँचीको ठूलो हिस्सा बाहिर निर्यात गर्नुपरिरहेका बेला अब भने अलैँचीलाई स्वदेशमै प्रशोधन गरिने भएको छ । अब नेपालमा उत्पादित केही हिस्सा अलैँचीलाई आउँदो मङ्सिरबाट नेपालमै प्रशोधन गर्न सकिने छ । झापाको अर्जुनधारामा रु तीन करोड लागतमा प्रशोधन उद्योग निर्माण भइसकेको छ । उद्योगले अल�. . .
विराटनगर । बेलबारी नगरपालिकाले २० करोडको लागतमा आधुनिक व्यवसायिक भवन, सपिङ कम्प्लेक्स निर्माणको कामलाई अगाडी बढाएको छ । बेलबारी–१ मा सवा दुई कठ्ठा क्षेत्रफल जमिनमा सपिङ कम्प्लेक्स निर्माण गरिने भएको हो । नगर विकास कोषको ७० र बेलबारी नगरपालिकाको ३० प्रतिशत लागत साझेदारीमा सपिङ कम्प्लेक्सको भवन निर. . .
विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विराटनगर महानगर समितिले कोरोना संक्रमण पुष्टि भएर घरमा बसेका नागरिक र परिवारका सदस्यसँगको भेटघाट कार्यक्रमलाई अभियानकै रुपमा निरन्तरता दिएको छ । महानगरका इन्चार्ज एवं पूर्व मन्त्री शिवकुमार मण्डलको इन्चार्जसीपमा नेकपा महानगर समिति चलायमान बनेको हो । न�. . .