ढल्केवर, कार्तिक ४ गते । धनुषाको बटेश्वर गाउँपालिका –५, बटेश्वर करिब ६० करोड रुपैयाँको लागतमा निर्माण हुने अत्याधुनिक राइस मिलको शिलान्यास गरिएको छ । मिथिला नगरपालिका ढल्केवरका युवा उद्यमी मनोजकुमार साह, नितिस साह र निखिल साहले बुधबार संयुक्तरुपमा मिलको शिलान्यास गर्नुभएको हो । दस विघा जमिनमा ६० क�. . .
गलकोट, कात्तिक ४ गते । पछिल्लो समय अत्यधिक बजार माग भएको ड्रागन फ्रुटको बागलुङमा समेत व्यावसायिक खेती गर्न थालिएको छ । बागलुङको काठेखोला गाउँपालिका–१ पाला करिनाका प्रतिमान थापाले वैदेशिक रोजगार पछि गाउँको बाँझो जग्गा सदुपयोग गरी ड्रागन फ्रुटको व्यावसायिक खेती थाल्नुभएको छ । कोरियामा चार वर्ष बिताउ. . .
विराटनगर । अत्याधिक बर्षाका कारण विराटनगर क्षेत्रमा करिब ४० घण्टादेखि अवरुद्ध भएको विद्युत पुनः सुचारु भएको छ । निरन्तर वर्षाका कारण नेपाल विद्युत प्राधिकरणको दुुहबी ग्रिड शाखाको कन्ट्रोेल रुममा पानी पसेपछि मंगलबार रातीदेखि विद्युत आपुर्ति रोकिएको थियो । हाल पानीको जलस्तर पनि घट्दै गएको र अवस्थ�. . .
शेषकान्त पण्डित गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । १४औँ महाधिवेशन सम्पन्न भएपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति दोब्बर ठूलो हुने भएको छ । १३औँ महाधिवेशनको तुलनामा पदाधिकारी, केन्द्रीय समितिमा पुग्ने खुला, महिला, आदिवासी जनजाति, समावेशीलगायतका क्षेत्रमा व्यापक परिवर्तन गरिएपछ. . .
मुना हमाल गोरखापत्र समाचारदाता सुर्खेत, कात्तिक ४ गते । प्रधामन्त्री शेरबहादुर देउवाले अबिरल बर्षाका कारण भएको क्षतिको अध्ययन गरेर थप राहतको व्यवस्था गरिने बताउनु भएको छ । सुदूरपश्चिम प्रदेशमा भएको बाढी पहिरो प्रभावित क्षेत्रको निरीक्षण गर्न जाने क्रममा सुर्खेत बिमानस्थलमा संचारकर्मीहरुसँग कु�. . .
काठमाडौँ, कात्तिक ४ गते । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ३०० ले बढेर रु ९१ हजार ७०० कायम भएको छ । छापावाल सुन बुधबार प्रतितोला रु ९१ हजार ४०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्�. . .
गोरखापत्र समाचारदाता कञ्चनपुर, कात्तिक ४ गते । हात्तीको आक्रमणबाट ज्यान गुमाएका शुक्लाफाँटा नगरपालिका–१२ डिलाशैनी टोलका दम्पती ५५ वर्षका ध्वजबहादुर कार्की र ४५ वर्षका मथुरा कार्कीका परिवारलाई शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले राहत रकम उपलब्ध गराउने भएको छ । मृतकका परिवारलाई जनही रु १० लाखका दरले . . .
लक्ष्मीप्रसाद उपाध्याय गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । प्रधानमन्त्री शेरबहादुर देउवा बाढीपहिरोग्रस्त क्षेत्र सुुदूरपश्चिमको स्थलगत भ्रमणमा निस्किनुभएको छ । आज बिहीवार बिहान ८ बजे अर्थमन्त्री जनार्दन शर्मा, संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री प्रेम आले, नेपाली कांग्रेसका �. . .
कात्तिक ४ गते । वेमौसमी वर्षा पछि आएको बाढीपहिरो र डुबानबाट आज बिहानसम्ममा मुलुकका विभिन्न जिल्लामा ८८ जनाको मृत्यु भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयको विपद् व्यवस्थापन महाशाखाका अनुसार कूल ३० जना बेपत्ता भएका छन् । अधिकांशको पहिराका कारण ज्यान गएको हो । आजमात्रै ११ जनाको मृत्यु पुष्टि भएक. . .
राधा चालिसे गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ को बजेटमा कृषि तथा पशुपन्छी बीमाका लागि ८० प्रतिशतसम्म अनुदानको व्यवस्था गरेको छ । अधिक वा कम वर्ष, बेमौसमी वर्षा, बाढीपहिरो, भूकम्पलगायतका कुनै पनि प्राकृतिक विपत्तिका कारण कृषिमा क्षति भए त्यसबापतको �. . .
गोरखापत्र समाचारदाता काठमाडौँ, कात्तिक ४ गते । बाढीले कृषि क्षेत्रमा पु¥याएको क्षतिको विवरण आउन थालेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार लुम्बिनी प्रदेशमा बाढीका कारण मात्र कृषितर्फ चार अर्बभन्दा बढीको क्षति भएको छ । लुम्बनी प्रदेशमा मात्र ४२ हजार ४२७ हेक्टरम�. . .
डोटी, कात्तिक ४ गते । अविरल वर्षाका कारण सिलगढी–साँफे सडकखण्डमा पहिरो आउँदा तीन दिनदेखि अवरुद्ध भएको पहलमानसिंह स्वाँर रामजमार्ग पुनःसञ्चालन भएको छ । जिल्ला प्रहरी कार्यालयका सहप्रवक्ता रवीन्द्र चन्दका अनुसार सिलगढी–साँफे सडकअन्तर्गत डोटीको उडितोलामा गएको पहिरो गए राति पन्छाएपछि यहाँको राजमार्. . .