विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३९९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार २१ जनाको पीसीआर परीक्षण गर्दा २६६ र ७१८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोेरङमा १२३, सुनसरीमा ८६, झापामा ४५, धनकु�. . .
विराटनगर । जिल्ला अदालत मोरङको परिसरमै सवारी दुर्घटनामा एक महिलाको मृत्यु भएको छ । विराटनगरस्थित अदालत परिसरमा कारको ठक्करबाट ४५ वर्षकी लक्ष्मी दाहालको मृत्यु भएको हो । बा १४ च ६०१६ नम्बरको कारले ठक्कर दिएपछि दाहाललाई उपचारका लागि कोशी अस्पताल लगिएको थियो । अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भए�. . .
नयाँ दिल्ली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी बिहीबार भर्चुअल माध्यमबाट आयोजना हुने १३औँ ब्रिक्स शिखर सम्मेलनको अध्यक्षता गर्नुहुृने भारत सरकारले मङ्गलबार घोषणा गरेको छ । शिखर सम्मेलनमा ब्राजिल, रुस, चीन र दक्षिण अफ्रिकाका नेताको पनि सहभागीता जनाउनु हुने छ । ब्रिक्स शिखर सहयोगमा निरन्�. . .
काठमाडौँ मुख्यसचिव शंकरदास बैरागीले निजामती सेवा निष्पक्ष र परिमाणमुखी हुनुपर्ने बताउनुभएको छ । निजामती सेवा दिवसका अवसरमा मूल समारोह समितिद्वारा आज सिंहदरबारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सेवा प्रवाहमा देखिएको समस्यालाई पहिचान गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । “हामीले खोजेको �. . .
काठमाडौँ सरकारले यस वर्षको निजामती पुरस्कार पाउने ४० कर्मचारीको नाम घोषणा गरेको छ । जसमध्ये उत्कृष्ट निजामती पुरस्कारका लागि १० जना छनौट भएका छन् । छनौट भएकामा सर्वोच्च अदालतका सह-रजिस्टार विमल पौडेल, राष्ट्रिय योजना आयोगका किरण रुपाखेती सह-सचिव, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका राजेन्द्रकुमा. . .
बिराटनगर | बेलायतको वल्भरह्याम्टन विश्वबिद्यालयको सहकार्यमा संचालित बिराटनगर इन्टरनेशनल कलेजले भर्खरै नयाँ कोर्ष ल्याएको छ जहाँ कलेजले विध्यार्थिहरुलाई तालिम तथा रोजगारीको अवसर पनि प्रदान गर्ने भएको छ। कलेजले बिगत ७ बर्षदेखि बिएसी अनर्स इन्टरनेशनल बिजनेस म्यानेजमेन्टको ४ बर्षे कोर्ष संचालन. . .
विराटनगर शरद् ऋतुका याममा मनास्लु हिमाल(८,१६३ मी.) आरोहणका लागि आकर्षण देखिएको छ । पर्यटन विभागले १६ आरोही समूहका १६० जनालाई अनुमति दिएको छ । सोमबार सम्म कञ्चनजङ्घा हिमाल(८,५८६ मी) आरोहण गर्न एक समूहले अनुमति लिएको विभागले जनाएको छ । दुबै हिमालबाट हालसम्म रु ३१ लाख ४६ हजार सलामी दस्तुर सङ्कलन भएको छ । . . .
गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास उपचार केन्द्र तनहुँ र नेपाल भेन्टिलेटर सोसाइटीलाई एक-एक थान भेन्टिलेटर हस्तान्तरण गर्नुभएको छ । ती भेन्टिलेटर नेपाल चीन जनमैत्री सङघको सक्रियतामा चीनको ग्वान्जाओ प्रान्त सरकारबाट उपलब्ध गरा�. . .
विराटनगर । विराटनगर–११ का भिम कामतका जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा मृत्यु भएको विरोधमा मंगलबार पनि विराटनगरमा आफन्तले प्रदर्शन गरेका छन् । गत शुक्रबार साढे तीन केजी गाँजासहित आफ्नै होटलबाट पक्राउ परेका कामतको आइतबार मृत्यु भएको थियो । आफन्तले मृत्युको कारण प्रहरी यातना रहेको बताउँदै न्य�. . .
पेरिस युरोपको शिथिल पर्यटन उद्योगले विस्तारै गति लिन थालेको छ । युरोपेली पर्यटकहरूले कोभिड-१९ महामारीले गर्दा घरमै रहन वाध्य एशियाली र उत्तरी अमेरिकी पर्यटकहरूले छोडेको खाडल भर्न मद्दत गरेका छन्। युरोपको पर्यटक र आतिथ्य उद्योग यस वर्ष मन्दप्रायः नै रहेको छ तर सुधारको झिनो सङ्केत भने देखिएका छन्। . . .
नयाँ दिल्ली भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमित थपिने गरेकामा अहिले घटेर ३१ हजार पुगेको अधिकारीले जानकारी दिएका �. . .
बेइजिङ्ग | कोभिड–१९ को महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनले आग्रह गरेको छ । चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो । चीनको विदेश मन्त्रालयका प्रवक्ताले सो आग्रह गर्नुभएको हो । विदे�. . .