समाचार

महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउन घरेलु महासंघ र बैंकबीच सम्झौता

विराटनगर नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबीच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबीच सम्झौता भएको हो । सम्झौता पत्रमा महासंघ मोरङका अध्यक्ष चेतन निरौला र सिटिजन बैंक विराटनगरका ब्रान्च म्यानेजर प्रकाश नेपालले हस्ताक्षर ग�. . .


अफगानिस्तानको हेल्मान्डमा ४५ लडाकू मारिए

काबुल अफगानिस्तानको हेल्मान्ड प्रान्तमा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् । सो घटनामा परी अरु २२ जना घाइते समेत भएको सुरक्षा अधिकारीले बिहीबार जानकारी दिएका छन् । “हेल्मान्ड प्रान्तको नाहर सराज जिल्लामा भएको सुरक्षा कारबाहीमा परी कम्तीमा ४५ लडाकू मारिएका छन् भने २२ घाइते भ. . .


अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि तालिवान लडाकूको नियन्त्रणमा

काबुल विद्रोही तालिवान लडाकूले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी पनि नियन्त्रणमा लिएको दाबी गरेका छन् । रणनीतिक दृष्टीकोणले महत्वपूर्ण र अर्थपूर्ण मानिने घाज्नी प्रान्तको प्रान्तीय राजधानी घाज्नी शहर नियन्त्रणमा लिएको लडाकूले बिहीबार जानकारी दिएका छन् । घटनास्थल राजधानी काबुलदेखि १५० क. . .


पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का

सिमला हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ । कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)ले आशङ्का गरेको छ । “घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको �. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । सरकारी अधिकारीले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ४१ हजार १९५ जना नयाँ सङ्क्रमित थपिएका हुन् । तर अघिल्लो दिन भने ३८ हजार ३५३ नयाँ सङ्क्रमित थपिएका थिए । केही दिन अगाडिसम्म दैनिक सङ्क्रमितको सङ्ख�. . .


अफगानिस्तानमा केही हप्ता यता दशौँ हजार नागरिक विस्थापित

संयुक्त राष्ट्रसङ्घ संयुक्त राष्ट्रसङ्घले पछिल्ला केही हप्ता यता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ । संयुक्त राष्ट्रसङ्घले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा शुरु गरेको जनाएको छ । अफगान. . .


चीनमा मातृ मृत्युदर उल्लेखनीय रुपमा घट्यो

बेइजिङ चीनमा मातृमृत्यु दर उल्लेखनीयरुपमा घटेको पाइएको छ । चीन सरकारले बिहीबार सार्वजनिक गरेको ‘ह्वाइट पेपर’मा सो कुरा उल्लेख गरिएको छ । उक्त सरकारी तथ्याङ्कका अनुसार यहाँ सन् २००२ मा प्रतिएक लाख जीवित जन्ममा ४३।२ प्रतिशत मातृमृत्यु दर रहेकोमा सन् २०२० मा आएर १६।९ प्रतिशत मात्र देखिएको छ । मातृ म. . .


जातका घटनाले देखाएको हाम्रो समाजको ऐना

विराटनगर केही महिना पहिला सबैभन्दा धेरै शिक्षित र प्रतिष्ठित मान्छे बसोबास गर्ने गर्छन् भन्ने मानिएको देशको राजधानी काठमाण्डौमा एकजना महिलाले आफ्नो नामको पछाडी झुन्डिएको थरको कारणले बस्ने कोठा पाइनन् । अन्तरजातीय प्रेम सम्बन्धकै कारण पश्चिम नेपाल, जाजरकोटका एकजना युवक आफ्ना तथा परिवारका तमाम स�. . .


बिनम्र बन्नुस तर कमजोर नबन्नुस : प्रहरी महानिरीक्षक थापा

बिराटनगर नेपाल प्रहरीका संगठन प्रमुख, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरीलाई बिनम्र बन्ने तर कमजोर नबन्न निर्देशन दिनु भएको छ । प्रदेश १ प्रहरी कार्यालय बिराटनगरको अवलोकन भ्रमणको क्रममा प्रदेश प्रहरी प्रमुख तथा १४ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिर्दै क्षेत्रीले कमजोर �. . .


भिरबाट लडेर एकजनाको मृत्यु

उदयपुर उदयपुर रौतामाई गाऊपालिका ८ का ३० बर्षीय चन्द्र बहादुर रिखाम मगरको भिरबाट लडेर मृत्यु भएको छ । हिजो पुवारे भंज्याङ गएका मगर आज बिहान सम्म पनि घर नआए पछी आफन्तले खोजतलास गर्दै जाने क्रमा बाटोमा पर्ने पुवारे भंज्याङको भिरबाट लडेर मृत्यु भएको अबस्थामा मगरको लाश फेला परे पश्चात प्रहरीलाई जानकारी �. . .


जगंली हात्तीको आक्रमणमा परी एक जनाको मृत्यु

सुनसरी सुनसरी कोशी गाउँपालिका ४ खत्वे टोल का ५५ बर्षीय रामे खङ्ग खत्वेको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । आज बिहान साढे ५ बजे खेती तर्फ जाने क्रममा कोशी वन्यजन्तु आरक्षबाट आएको एउटा जंगली हात्तीले घर नजिकै रहेको विपी मेमोरियल प्राथमिक विद्यालय नजिक आक्रमण गर्दा खत्वेको घटनास्थलमै मृत्य. . .


बागलुङमा आजदेखि कडा निषेधाज्ञा

कडा प्रावधानसहित यहाँ आगामी भदौ ५ गते मध्यरातसम्मलाई निषधाज्ञा थप गरिएको छ । अत्यावश्यबाहेकका सबै सेवा बन्द हुने गरी आज बिहान ५ बजेदेखि निषेधाज्ञामा कडाइ गरिएको हो । यसअघि गत मङ्गलबार जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणदर बढेको निष्कर्षसहित निषेधाज्ञा कडा बनाउने न�. . .