समाचार

माओवादीले प्रदेश १ का जिल्ला नेतृत्वको जिम्मेवारी तोक्यो महानगरमा यादव र न्यौपाने

विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश समितिले जिल्ला सम्मेलन सम्मका लागि नेताहरुको कार्यविभाजन गरेको छ । भदौ २० गते प्रदेश समिति कार्यालयको बैठकले विभिन्न जिल्लामा नेताहरुलाई सह इन्चार्ज र संयोजकहरु जिम्मेवारी दिने निर्णय गरेको हो । बैठकले पाँचथरमा हर्कबहादुर नेम्वाङलाई सहइन्चार्ज र होमबहा�. . .


प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु भएको भन्दै सडकमा टायर बालेर विराटनगरमा प्रर्दशन

विराटनगर । प्रहरी हिरासतमा रहेको समयमा मृत्यू भएका विराटनगर–११ का भिम कामतका आफ्न्तले न्यायको माग गर्दै विराटनगरमा प्रर्दशन गरेका छन । हिरासतमा बसेको बेला यातनाबाट कामतको मृत्यू भएकोभन्दै उनिहरुले घटनाको छानबीनगरि संलग्नलाई कारवाहीको मागगर्दै प्रर्दशन गरेका हुन । हिजो आईतबार मृत्यू भएका विराट. . .


कोरोना वीमा भुक्तानीको माग गर्दै उच्च अदालत विराटनगरमा पत्रकार महासंघको रिट दायर

विराटनगर । कोरोना वीमा भुक्तानीको माग गर्दै नेपाल पत्रकार महासंघ मोरङ शाखाले सोमबार उच्च अदालत विराटनगरमा रिट दायर गरेको छ । सम्झौता बमोजिम वीमा रकम भुक्तानी नगरेको भन्दै रिट दायर गरिएको हो । वीमा अवधि समाप्त हुँदा पनि ३१ जना पत्रकारको वीमा भुक्तानी नभएको भन्दै सोमबार पत्रकार महासंघ मोरङ शाखाका त�. . .


कोरोना अपडेट : विराटनगरमा ४४ सहित प्रदेश १ मा ४३९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४३९ जनामा कोरोना संक्रमण भएको छ । १ हजार ३५ जनाको पीसीआर परीक्षण गर्दा २५५ र ८ सय जनाको एन्टिजेन परीक्षण गर्दा १८४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १३६, मोरङमा ६२, सुनसरीमा ३८, धनकुट. . .


आफ्नै दाजुलाई मार्तलले हानेर हत्या गरि फरार रहेका भाई पक्राउ

विराटनगर । आफ्नै दाजुको हत्या गरि फरार रहेका झापा कचनकवल ३ का ३७ बर्षीय रतन राजबंशीलाई प्रहरीले पक्राउ गरेको छ ।आईतबार बिहान साढे ७ बजे कचनकवल गाऊपालिका ३ केचना घर भई हाल बिर्तामोड नगरपालिका ४ स्थितमा डेरा गरी बस्ने ५० बर्षीय भात्रु राजबंशी आफु सुत्ने कोठाभित्र मृत अवस्थामा रहेको भन्ने जानकारी प्रा�. . .


विराटनगरको वृद्धाश्रममा औषधी व्यवसायी संघ मोरङको वृद्धाआमाहरुसँग तिज (फोटो फिचरसहित )

विराटनगर | विराटनगर ८ मा रहेको विराटेश्वर वृद्धाश्रममा तीज कार्यक्रम आयोजना गरिएको छ । नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले सोमबार वृद्धाश्रममा तीज विशेष कार्यक्रम आयोजना गरेको हो । वृद्धाश्रममा रहेका ज्येष्ठ नागरिकहरूलाई रमाइलो गराउने उद्देश्यले औषधी व्यवसायी संघ मोरङले प्रत्येक वर्ष यस्ता �. . .


आफ्नै घरमा कारखाना संचालन गरेर भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एकजना पक्राउ

विराटनगर आफ्नो घरमा कारखाना संचालन गरि भरुवा बन्दुक बनाई बेचबिखन गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ बेलबारी नगरपालिका १ का ५२ बर्षीय आश बहादुर लिम्बु रहेका छन् । बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले उनलाई हिजो बेलुका ६ बजे घरैबाट भ�. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले . . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी

नयाँ दिल्ली भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा फेरि कमी आएको छ । पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो । यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले . . .


संखुवासभामा एकै परिवारका ६ जना मृत अवस्थामा फेला

विराटनगर संखुवासभा मादि नगरपालिका १ उमलिङमा एकै घरपरिवारका छ जना मृत अबस्थामा फेला परेका छन् । आज बिहान पौने १० बजे उक्त स्थानमा मानिसहरु मृत अबस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय चैनपुरमा जानकारी प्राप्त हुन साथ प्रहरी टोली खटि गई बुझ्दा छ जना मृत अबस्थामा फेला परेका हुन् । मृत अबस्थामा फेला. . .


बेलायतमा २४ घण्टामा कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित देखिए

लन्डन आइतबार बेलायतमा एकैदिन कोरोना भाइरसका ३७ हजारभन्दा बढी सङ्क्रमित फेला परेका छन् । केही दिनपछि यहाँ भाइरसका सङ्क्रमित थपिनेक्रम बढ्दै गएको छ । यहाँ गएको २४ घण्टामा ३७ हजार ११ जना कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बताइएको छ । यो समेत गरी यहाँ त्यहाँ ६९ लाख ७८ हजार ६२ जना सङ्क्रमित पुगेका छन् �. . .


विराटनगरको लोकप्रिय क्विकरफुडले दोश्रो वार्षिकोत्सव मनाउदै

विराटनगर विराटनगरको चर्चित फुड डेलिभरी कम्पनि क्विकर फुडले दोश्रो वार्षिकोत्सव भव्य रुपमा मनाउने जानकारी दिएको छ । क्विकर फुडले भाद्र १९ गते देखि २ असोजसम्म उत्साह जनक अफरका साथै विभिन्न प्रकारका पुरस्कार र मनोरन्जनात्मक कार्यक्रमहरु आयोजना गरि दोश्रो वार्षिकोत्सव मनाउने भएको हो। प्रत्येक वर�. . .