समाचार

जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु

जनकपुर । जनकपुरधाममा सात राजनितिक दलको विरोध प्रदर्शन सुरु भएको छ । मधेश भवन अगाडि सडक अवरुद्ध गर्दै सात दलिय गठबन्धनका नेता, कार्यकर्ता तथा सांसदहरुले विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै खारेज गर्नुपर्ने मागसहित प्रदर्शन गरिरह�. . .


हायात रिजेन्सी काठमाडौंको १३३ जना श्रमिक कटौती गर्ने घोषणा

काठमाडौं । हयात रिजेन्सी काठमाडौंले आर्थिक संकटका कारण होटलका १३३ जना श्रमिक कटौती गर्ने निर्णय गरेको छ । होटल व्यवस्थापनले बुधबार एक सूचना जारी गर्दै श्रम ऐन २०७४ को दफा १४५ अनुसार श्रमिक कटौतीको जानकारी गराएको हो । सूचनामा जनाइए अनुसार, २०७९ भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड, ल�. . .


स्पेनको सपनामा मोरङका दर्जनौं घरपरिवार ठगि

विराटनगर । ‘भिसा आयो भन्दै डेढ लाखका लुगा किन्न लगायो,’ सुन्दरहरैंचाकी चन्द्रमा खनाल भन्छिन्, ‘अहिले बुझ्दा पो ठगिएका रहेछौँ ।’उनको यो वाक्य यतिबेला मोरङका दर्जनौँ घरमा गुन्जिरहेको छ । कपिलवस्तुका एक व्यक्तिले स्पेन पठाइदिने नाममा दर्जनौँ परिवारको सपना, श्रम र सम्पत्ति लुटेका छन् । ५७ वर्षीया निलाद�. . .


त्रिभुवन विश्वविद्यालयको जंगल परिसरमा सुन्दर पार्क निर्माणका लागि मन्त्री पुनले गरे श्रमदानको आह्वान

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले त्रिभुवन विश्वविद्यालय किर्तिपुरको जंगल परिसरभित्र सुन्दर पार्क निर्माणका लागि स्थानीय बासिन्दा र विश्वविद्यालयका विद्यार्थीहरूलाई श्रमदान गर्न आह्वान गरेका छन् । मन्त्री पुनका अनुसार किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको करि�. . .


आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । आज सुन २ हजार १ सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ४६ हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४४ हजार ३ सय रुपैयाँमा कारोवार भइरहेको छ । त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । आज चा�. . .


रामेछापमा स्रोत नखुलेको १५ लाख नगद सहित चार जना प्रहरी नियन्त्रणमा

रामेछाप । सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–२, झनझने चेकपोष्ट प्रहरीले स्रोत नखुलेको रकमसहित चार जनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा परेकामध्ये एक जना चिनियाँ नागरिक पनि रहेका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार मङ्गलबार दिउँसो करिब २ः१० बजे मदन भण्डारी राजमार्ग हुँदै काठमाड�. . .


नौमहिनापछि कोशी प्रदेशसभाले पायो नेतृत्व, सचिवमा सुदर्शन खड्का

विराटनगर । तत्कालीन सचिव गोपालप्रसाद पराजुली सर्वोच्च अदालतबाट भ्रष्टाचारी ठहर भएपछि ९ महिनादेखि नेतृत्वविहीन प्रदेश सभा सचिवमा सुदर्शन खड्का नियुक्त भएका छन् । कोशी प्रदेश सभाको सचिव पदमा खड्कालाई नियुक्त गरिएको हो । सभामुख अम्बरबहादुर विष्टको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले सचिव नियु�. . .


विराटनगरको नोबेल अस्पतालमा अनुसन्धान अनुदानको घोषणा

विराटनगर कार्तिक २६  , देश कै ठूलो शिक्षण अस्पतालहरु मध्ये एक विराटनगर स्थीत नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलले स्वास्थ्य तथा चिकित्सा शिक्षा अन्तर्गतका अनुसन्धानलाई प्रोत्साहन गर्ने उद्देश्यले अनुसन्धान अनुदानको घोषणा गरेको छ । विशेषत अनुसन्धान संस्कृतिलाई बढावा दिन र अनुसन्धान कर्ताहरुको अनुस. . .


वरिष्ठ अभिनेता धर्मेन्द्र अस्पतालबाट घर फर्किए

काठमाडौं । बलिउडका दिग्गज अभिनेता धर्मेन्द्रको स्वास्थ्यमा सुधार आएसँगै उनि अस्पतालबाट घर फर्किएका छन् । सोमबार स्वास्थ्य अवस्था बिग्रिएपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना भएका थिए । उनका स्वास्थ्यप्रति चिन्ता बढेपछि प्रशंसक र अन्य कलाकारहरू अस्पताल पुगेका थिए । ब्रीच क्यान्डी अस्पतालका �. . .


विप्लव नेतृत्वको नेकपा समाजवादी मोर्चाबाट अलग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेकपा माओवादी केन्द्रसहितको चार पार्टी सहभागि समाजवादी मोर्चाबाट अलग भएको छ । बुधबार पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले एक विज्ञप्ति जारी गर्दै २०८० सालमा चार दलको सहभागितामा गठन भएको ‘समाजवादी मोर्चा’ को औचित्य समाप्त भएको बताएका छन् । उनले �. . .


विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता

विराटनगर, कार्तिक २६ . एनपीएल सिजन २ का लागि विराटनगर किंग्स र पीएलओ ग्रुपबीच स्पोन्सरशिप सम्झौता भएको छ। मंगलबार विराटचोकस्थित नेपलिरिका होटेलमा आयोजित एक कार्यक्रमका बीच सम्झौतामा औपचारिक हस्ताक्षर गरिएको हो। पहिलो सिजनमै विराटनगर किंग्ससँग सहकार्य गरेको पीएलओ ग्रुपले यस सिजनमा पनि निरन्तर साथ . . .


आज भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने

काठमाडौं । आज नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुने भएका छन् । बुधबार काठमाडौंमा एक कार्यक्रम गरि ‘मातृभूमि जागरण अभियान, नेपाल’ स्थापना गरेर सक्रिय भईरहेका रावल नेपाली कम्युनिष्ट पार्टीमा समाहित हुन लागेका हुन् । आज ‘बृहत् पार्टी समायोजन कार्यक्रम’ मार्�. . .