समाचार

राप्रपाले अख्तियारमा ज्ञापन पत्र बुझाउँदै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयमा ज्ञापन पत्र बुझाउँदैछ । अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा राप्रपाले आज दिउँसो अख्तियारको केन्द्रीय कार्यालय टंगालमा ज्ञापन पत्र बुझाउन लागेको हो । गत असार १९ गते बसेको पार्टीको केन्द्रीय कार्यसम्पा�. . .


श्रमिकको न्यूनतम तलब बढ्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो । सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभू. . .


राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच आज एकीकरण हुँदै

काठमाडौं ।  वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ । भैंसेपाटीमा सम्पन्न अभियानको अन्तिम केन्द्रीय समिति बैठकले चार वर्षको समग्र समीक्षा गर्दै एकता गर्ने निर्णय लिएको हो । बैठकमा संयोजक गौतमको अध्यक्षत. . .


पाँच वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन्  कार्यसूची

काठमाडौं । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत बिहान ८ बजे महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दैछ । बैठकमा घले समुदायले छुट्टै जातिमा सूचीकृतको लागि भनी समितिमा दिएको निवेदन  सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ८ ः३० बजे बस्ने पूर्वाधार विकास समितिको बैठकमा काठमाडौं चक. . .


मौसम पूर्वानुमान : चार प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना

काठमाडौं ।  हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र �. . .


चिकित्सा क्षेत्रमा नीजि क्षेत्रबाट संस्थाहरु खुल्नु सकरात्मक : स्वास्थ्यमन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा क्षेत्रमा थुप्रै समस्याहरु भएपनि नीजि क्षेत्रमा संस्थाहरु खुल्नु सकरात्मक रहेको बताएका छन् । बिहीबार समाज डेन्टलको २५ वार्षिक उत्सव समारोहमा बोल्दै उनले चिकित्सा क्षेत्रमा थुप्रै समस्या हुँदा पनि नीजि क्षेत्रबाट संस्थाहरु खुलिर�. . .


कोशीका सबै जिल्लामा पूर्वाधार कार्यालय खोल्ने अभियान, सुनसरी र खोटाङमा उद्घाटन

इटहरी । कोशी प्रदेश अन्तरगत सुनसरी र खोटाङ जिल्लामा पूर्वाधार विकास कार्यालयको उद्घाटन गरिएको छ । सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र खोटाङमा सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालय भवनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशमा आजदेखि सबै जि�. . .


सरकारले सुरुमा गति लिएको थियो, अहिले बरालिएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस–एमालेको सरकारले सुरुका दिनमा शुभ संकेत देखाएपनि पछिल्लो समय बरालिएको बताएका छन् । बिहीबार नेपाली कांग्रेसको आर्थिक नीति तथा योजना विषयक संवाद गोष्ठी कार्यक्रममा बोल्दै उनले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार पछिल्लो समय दिन �. . .


विराटनगरका सडकका बत्ती भने जस्तो बल्दैन, अन्धकारमा हिड्न वाध्य नगरवासी

प्रेम देवान विराटनगर । विराटनगरका सडकमा अहिले २२ हजार २५५ थान विजुलीका पोल संख्या छ । त्यति कै मात्रामा पोलहरुमा विजुलीका बत्तीहरु लगाएको पनि छ । विराटनगर महानगरपालीकाले रातको समयमा सडक सुरक्षाका लागि विधुतीय पोलमा बत्तीहरु जडान गरेको हो । तर जडान गरेका सबै पोलमा बत्तीहरु पटक – पटक बिग्रँदा नगरवास�. . .


‘शार्क ट्यांक नेपाल’ मा विराटनगरका विक्रान्त कार्कीको टिमलाई २ करोड लगानी

विराटनगर, साउन १ , चर्चित व्यवसायिक रियालिटी शो ‘शार्क ट्यांक नेपाल’ मा विराटनगरका युवा उद्यमी विक्रान्त कार्कीको नेतृत्वमा रहेको टिमले ठूलो सफलता हात पारेको छ। कार्कीको टिमले प्रस्तुत गरेको ‘गुडविस’ नामक सफ्टवेयर एण्ड आइटी कम्पनीले कार्यालयहरूमा रोबोटमार्फत कार्य संचालन गर्ने अवधारणा पिच गरेपछ�. . .


कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार छु ः मन्त्री अधिकारी

काठमाडौँ  । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले आफूबारे सार्वजनिक अडिओमा कुनै संलग्नता फेलापरे जस्तोसुकै सजाय भोग्न तयार भएको बताएका छन् । बिहीबार मन्त्रालयको एक वर्षे उपलब्धी सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्ने क्रममा उनले यस्तो बताए । उनले कसैले नियोजित रुप. . .


मोरङ जिल्ला अदालतको वार्षिक प्रगति सार्वजानिक

इन्दु साह विराटनगर । मोरङ जिल्ला अदालतले गत आर्थिक वर्ष लिएको लक्ष्य भन्दा बढी संख्यामा मुद्दा फछ्र्यौट गरेको छ । अदालतमा नयाँ दर्ता भएका र जिम्मेवारी सरि आएका १० हजार २२० मुद्दामध्ये ७ हजार १३५ मुद्दा फछ्र्यौट गरेको हो । जुन समग्र मुद्दा लगतको ६९.८१ प्रतिशत हुन आउँछ । अदालतले ३ हजार ७९५ जिम्मेवारी सरि. . .