समाचार

विराटनगरमा स्वर संगम संगीतालयको ३१औं वार्षिकोत्सव तथा नारायण गोपाल स्मृति दिवस मंसिर १८ गते

विराटनगर । स्वर संगम संगीतालयको ३१औं वार्षिकोत्सव तथा स्वर सम्राट नारायण गोपालको ३५औं स्मृति दिवस मंसिर १८ गते विराटनगर–१ हाटखोलास्थित ठूलो हलमा आयोजना हुने भएको छ। कार्यक्रमको प्रमुख अतिथि कोशी प्रदेश प्रमुख परशुराम खापुङ रहने जनाइएको छ। उत्सवको अवसरमा विभिन्न क्षेत्रका स्थापित तथा उदाउँदो प्�. . .


विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो । सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे । संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अव�. . .


कांग्रेसको १५औं महाधिवेशन पुस २६ देखि २८ गतेसम्म

काठमाडौं । लामो समयको रस्साकस्सीपछि नेपाली कांग्रेसले आउँदो पुस २६ देखि २८ गतेसम्म १५ औं महाधिवेशन गर्ने सहमति जुटेको छ । सोमबार सम्पन्न केन्द्रीय समिति बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रस्तुत गरेको कार्यतालिकामा महाधिवेशन गर्ने सहमति जुटेको हो । कार्यतालिका अनुसार नयाँ क्रियाशील. . .


नेपालमै पहिलो जिप्सन बोर्ड उद्योग, विराटनगरमा सञ्चालन तयारी

विराटनगर । विराटनगरको अरिहन्त ग्रुप अफ कम्पनीज नेपालमा पहिलोपटक जिप्सम बोर्डको व्यावसायिक उत्पादन गर्ने भएको छ । अरिहन्त ग्रुप अफ कम्पनीज अन्तर्गतको अरिहन्त इन्फ्रास्ट्रक्चर लिमिटेडले जिप्सम बोर्डको उत्पादन गर्ने भएको हो । भवनमा फल सिलिङमा प्रयोग हुने जिप्सम बोर्डको उत्पादनका लागि उद्योग स्था�. . .


जेनजी विद्रोह खेर जाँदैछ, पूराना अनुहारहरु फर्किदैछन् ः घनश्याम भुसाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)को विशेष राष्ट्रिय सम्मेलन आयोजक कमिटीको पहिलो बैठक सम्पन्न भएको छ । मंसिर १४ गते बसेको नेकपा (संयुक्त) को विशेष राष्ट्रिय सम्मेलन, आयोजक कमिटीको पहिलो बैठकले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ज्यान गुमाएका सबैप्रति श्रद्धाञ्जली अर्पण गर्ने र भदौ २४ गते �. . .


चलचित्र विधेयक, २०८१ माथि पूनः छलफल

काठमाडौं । चलचित्र विधेयक, २०८१ माथि पूनः छलफल गरिएको छ । सोमबार सिंहदरवारस्थित समितिको बैठक कक्षमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितीमा विधेयकमाथि छलफल भएको हो । उक्त बैटकमा सरोकारवालाले दुई पटक सुझाव दिएपनि समिति भित्र छलफल भइसकेको र सुझाव लिइसकिएको अवस्थामा केही संगठनले �. . .


बुढीगंगामा एक जना मृत फेला

बाजुरा । बाजुराको बुढीगंगा नगरपालिकाका एक जना मृत फेला परेका छन् । मृत फेला पर्नेमा सोही नगरपालिका वडा नम्बर १० सेलापाखाका ४० वर्षीय धनबहादुर रावत रहेका छन् । रावत वडा नम्बर–९ मा रहेको जुवापानी डाँडामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरबाट हिडेर बेपत्ता भएका राव. . .


मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाः ओभरड्राफ्ट र लघुवित्त कर्जाको सीमा वृद्धि

काठमाडौं । बैंकिङ प्रणालीमा थप कर्जा प्रवाह बढाउन नेपाल राष्ट्र बैंकले ओभरड्राफ्ट तथा लघुवित्त कर्जाको सीमा वृद्धि गरेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत ओभरड्राफ्ट कर्जाको सीमा ५० लाखबाट बढाएर १ करोड रुपैयाँ पु¥याउने �. . .


तीन नयाँ जलविद्युत् आयोजनालाई उत्पादन अनुमति

काठमाडौं । सरकारले थप तीन जलविद्युत् आयोजनालाई विद्युत् उत्पादन अनुमति प्रदान गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय मातहतको विद्युत् विकास विभागले चुम्चेत स्यार खोला, मिडिल लिखु र छोमरोङ खोला जलविद्युत् आयोजनालाई आधिकारिक उत्पादन अनुमति जारी गरेको हो । ४५ मेगावाट क्षमताको चुम्चेत स्या. . .


विराटनगरमा १० वर्षमुनिका क्रिकेटरहरूको प्रतियोगिता हुने

विराटनगर मङ्सिर १५ , विराटनगरमा १० वर्षमुनिका बाल क्रिकेट खेलाडीहरूको लागि क्रिकेट प्रतियोगिता हुने भएको छ। लायन्स क्रिकेट एकेडेमी विराटनगरको आयोजनामा हुन लागिएको प्रतियोगिता मङ्सिर १७ देखि १९ गतेसम्म चल्ने आयोजकले जनाएको छ। प्रतियोगितामा १६ टिमको सहभागिता रहनेछ। खेलहरू विराटनगर ३ स्थित एकेडेम�. . .


विराटनगर भाटभटेनी सुपरमार्केट पुनर्निर्माणमा,२०८३ बैशाख १ देखि सञ्चालनमा ल्याउने तयारी

विराटनगर मङ्सिर १५ , जेन्जी आन्दोलनका क्रममा आगजनीबाट व्यापक क्षति पुगेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटको पुनर्निर्माण कार्य तीव्र रूपमा सुरु भएको छ। सुपरमार्केटले आफ्नै निर्माण कम्पनी ‘स्पार्क कन्स्ट्रक्सन’ मार्फत भवन पुनर्निर्माणको काम अघि बढाएको हो।  भवनलाई आधुनिक प्रविधि तथा भूकम्प प. . .


साइक्लोन ‘डिट्वाह’ का कारण श्रीलङ्कामा १५९ जनाको मृत्यु, सावर्जनिक संकटकाल घोषणा

काठमाडौं । पछिल्ला दिनहरूदेखि प्रभाव पारिरहेको साइक्लोन ‘डिट्वाह’का कारण श्रीलङ्कामा मृत्यु हुनेहरूको संख्या १५९ पुगेको छ भने २०३ जना अझै बेपत्ता रहेको श्रीलङ्का विपद् व्यवस्थापन केन्द्र (डिएमसी) ले जनाएको छ । देशभरका २५ जिल्लामा करीव ८ लाख ३४ हजार मानिस प्रभावित भएका छन् । गम्भीर रूपमा बिग्रिँदो प. . .