समाचार

शुभारम्भ हुँदै बहुप्रतिक्षित लगानी सम्मेलन

मोहम्मद सदरुल/रासस विराटनगर । कोशी प्रदेश सरकारको बहुप्रतिक्षित लगानी सम्मेलनको तयारी पूरा भएको छ । ‘प्रदेशको समृद्धिको आधार : जलस्रोत, पर्यटन, कषि र पूर्वाधार’ भन्ने मूल नाराका साथमा शुरु हुने सम्मेलन भोलि बिहीबारदेखि सुरू हुँदैछ । प्रदेशभित्रका कृषि, उद्योग, पर्यटन, पूर्वाधार र जलविद्युत्का क्ष�. . .


कञ्चनजङ्घा आधार शिविरमा पहिलो साहसिक साइक्लिङ

दिलकुमार लिम्बू/रासस फुङ्लिङ (ताप्लेजुङ) । ताप्लेजुङको कञ्चनजङ्घा आधार शिविरमा असम्भव ठानिदै आएको ‘साहसिक साइक्लिङ’ यात्रा सम्भव भएको छ । धरान माउन्टेन बाइक नेटवर्कका चारजना साहसी राइडर—अविसेक मादेन, अनिष तामाङ, दीपसागर तामाङ र निमा शेर्पाले कञ्चनजङ्घा हिमालको दक्षिणी आधार शिविरसम्म साइकल यात्र�. . .


राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु

काठमाडौं । नेपाल हक्की संघले पहिलो पटक आयोजना गरेको राष्ट्रिय पुरुष हक्की प्रतियोगिता आजबाट सुरु भएको छ । aआज (बुधबार) ललितपुरको च्यासल फुटबल मैदानमा विभागीय टोली नेपाल आर्मी र गण्डकी प्रदेशबीच उद्घाटन खेल भएको हो । प्रतियोगिता उद्घाटन समारोहमा पुगेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद �. . .


लैंगिक हिंसा निवारण सम्बन्धी खोज पत्रकारिता तालिम सम्पन्न

विराटनगर । विराटनगरमा लैंगिक हिंसा निवारण सम्बन्धी महिला पत्रकारहरूलाई खोज पत्रकारिता तालिम बुधबार सम्पन्न भएको छ। "लैंगिक हिंसा निवारण सम्बन्धी पत्रकार महिलाहरूलाई खोज पत्रकारिता तालिम" शीर्षकको यो कार्यक्रम २०८२ वैशाख १३ गतेदेखि १७ गतेसम्म संचालन भएको थियो। यो तालिम नेपाल पत्रकार महासंघ, कोशी �. . .


लहान चोकको सहिद स्मारक स्थानान्तरण गरियो

सिराहा । मधेश आन्दोलनका पाँच सहिदहरूको स्मृतिमा निर्मित यहाँको लहानस्थित मुख्यचोकमा रहेको स्मारक स्थानान्तरण गरिएको छ । उक्त स्मारक करिब दुई सय मिटर दक्षिणतर्फ रहेको तरकारी बजार कम्प्लेक्स भवन अगाडि स्थानान्तरण गरिएको हो । सर्वपक्षीय सहमति अनुसार राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत कञ्चनपुर–कमला. . .


विभिन्न देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको समक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । आज(बुधबार) राष्ट्रपति भवनमा आयोजित छुट्टाछुट्टै विशेष समारोहमा नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् । जसमा गणतन्त्र बेलारुसका राजदूत महामहिम �. . .


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा

काठमाडौँ । आज दिउँसो पक्राउ परेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी रिहा हुनुभएको छ । सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयका अधिकृत महिमानसिंह विष्टले लेखेको अनधिकृत पत्रका आधारमा संरक्षक चौधरी पक्राउ गरिएको र अहिले उक्त पत्र अनधिकृत भएको अदालतले जानकारी गराएपछि रिहाई गर�. . .


चौधरीलाई लेखिएको पत्र आधिकारिक होइन, कार्यान्वयन नर्गनु : सर्वोच्च अदालत

काठमाडौँ । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई पक्राउ गर्न जारी भएको पत्र आधिकारिक नभएको र उक्त पत्र कार्यान्वयन नगर्न अनुरोध गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता अच्युत कुइँकेलले अनधिकृतरूपमा पत्र लेख्नेको विषयमा छानबिन गरी कानुन कारबाही प्रक्रिया अघि बढाइसकेको र उक्त पत्र कार्यान्वयन नगर्न अनु�. . .


अध्यक्षका उमेदवार लालमणी भट्टराईले उठाएका मागको सम्बोधन गर्दै मानगढ खानेपानीको निर्वाचन गर्ने सहमति

विराटनगर । विराट खानेपानी तथा सरसफाई उपभोक्ता संस्था अन्तर्गत मानगढ खानेपानी आयोजनाको निर्वाचनमा अध्यक्षका प्रत्यासी लालमणी भट्टराईले उठाएका मागको सम्बोधन गर्दै निर्वाचनका कार्यक्रम अगाडी बढाउने सहमति गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङमा बुधबार सम्पन्न सर्वपक्षीय बैठकले मागनढ खानेपानी उ�. . .


तेन्जिङ नोर्गे र हिलारीको वायोपिक फिल्म ‘टासी’ले ७८ दिनपछि पायो छायाकंन अनुमति

काठमाडौं । पहिलो सगरमाथा आरोही तेन्जिङ नोर्गे शेर्पा र एड्मण्ड हिलारीको वायोपिक फिल्म ‘टासी’ ले निवेदन दिएको ७८ दिनपछि नेपालमा छांयाकनका लागि अनुमति पाएको छ । अनुमतिका लागि आवेदन दिएको करिब अढाइ महिनापछि संचार तथा सूचना प्रविधि मन्त्रालयबाट टासीले आज मात्रै अनुमति पाएको हो । अन्तर्राष्ट्रिय स्तर. . .


रेशम चौधरीलाई छाड्न सर्वोच्च अदालतले पठायो पत्र

काठमाडौं । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ। अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको छ । प�. . .


भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर आउन्न : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट भूतप्रेत भइसकेको तानाशाही राजतन्त्र अब कहिल्यै फर्किएर नआउने बताएका छन् । आज(बुधबार) राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर रैती . . .