काठमाडौँ । ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ । सन् १८७४ मा स्विजरल्याण्डको राजधानी बर्नमा विश्व हुलाक सङ्घको स्थापना भएको वार्षिकोत्सवका रूपमा प्रत्येक वर्ष अक्टोबर ९ मा यो दिवस मनाइन्छ । सन् १९६९ मा जापानको टोकियोमा आयोजित विश्व �. . .
जनकपुर । मधेश प्रदेश सरकारमा नेपाली कांग्रेसको नेतृत्वमा दाबी पेस गरिएको छ । बुधबार प्रदेश प्रमुखको कार्यालय, जनकपुरधाममा नेपाली कांग्रेस, नेकपा एमाले र जनमत मिलेर नयाँ सरकार गठन गर्ने भन्दै दाबी पेस गरेका छन् । नेपाली कांग्रेस मधेश प्रदेशका संसदीय दलका नेता कृष्णा प्रसाद यादवको नेतृत्वमा सरकार ग�. . .
विराटनगर। कोशी प्रदेश सरकारले असोज १८ र १९ गते परेको वर्षापछि आएको बाढी तष पहिरोले भत्किएका घर पुननिर्माण गर्ने निर्णय गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार बसेको प्रदेश विपद व्यवस्थापन परिषद्को बैठकले सबै घर बनाउने निर्णय गरेको हो। विपदमा सबैभन्दा ब�. . .
विराटनगर । विराटनगरमा रहेको कोशी अस्पतालमा जेनजी क्लिनिक सञ्चालनमा आएको छ । गत भदौ २३ र २४ को जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरूलाई शीघ्र स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले क्लिनिक सञ्चालनमा ल्याइएको हो। संघीय गृह मन्त्रालयको पहल र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको निर्देशन अनुसार अस्. . .
जनकपुर । धनुषाका एसपी नरहरी रेग्मीको राजिनामा माग गर्दै जनकपुरधाम उपमहानगरपालिका २० रुपेठाका स्थानीयवासीहरु धर्नामा बसेका छन् । बुधबार जनकपुरधामको जनक चोकमा रुपेठाका स्थानीय हिन्दू समुदायका महिला तथा पुरुषहरु धर्नामा बसेका छन् । उनीहरुले धनुषाको एसपी राजिनामा दे, हिन्दूहरुलाई रिहा गर, हिन्दूहरु�. . .
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४५.३६ अंकले घट्दै २५५९.५९ विन्दुमा पुगेको छ । आज सेन्सेटिभ इण्डेक्स ८.१५ अंक, फ्लोट इण्डेक्स ३.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.०४ अंकले घटेका छन् । अघिल्लो कारोबार दिन मंगलवार ५८.५५ अंकले घटेको बजार २६०४.९६ विन्दुमा बन्द भएको थियो । यसदिन नेप्से �. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेन–जी आन्दोलनको जगमा बनेको सरकारले तीन वटा मुख्य उद्देश्यहरु बोकेर अगाडि बढेको बताएका छन् ।बुधबार काठमाडांै भद्रकालीस्थित राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालय अवलोकन गर्दै उनले फागुन २१ भित्र चुनाव गराउने, सुशासन कायम गरेर भ्�. . .
प्रेम देवान विराटनगर । अविरल वर्षाका कारण दुई दिनसम्म अबरुद्ध भएको विराटनगर–काठमाडौं यातायात सेवा पुनः निर्वाध रूपमा सञ्चालनमा आएको छ । लगातारको वर्षाले केही स्थानमा सडक भासिनु र पहिरो झर्नुका कारण यातायात ठप्प भएको थियो । मौसम पुर्वानुमान महाशाखाले दशैंको टिकाको भोलीपल्टदेखी ठुलो बर्षा हुने आकं. . .
काठमाडौं । चौधरी ग्रुपले जेनजी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने घोषणा गरेको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल एक्स मार्फत यस्तो घोषणा गरेका हुन् ।उनले हालै सम्पन्न जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका सहीदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै आन्दोलनका क्रम�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले बुधबार (असोज २२ गते) देखि सबै नियमित सेवा सञ्चालन गरेको जनाएको छ। कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्र र राहदानी बाहेकका सबै सेवा पुनः सुचारु भएको जिल्ला प्रशासन कार्यालय मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोईरालाले बताएका छन । जेनजी आन्दोलनका क्र�. . .
सर्लाही । सर्लाहीमा प्रहरीकै निर्देशनमा विवाद मिलाउन पुगेका वडाध्यक्षलाई उल्टै दोषी बनाएर पक्राउ गरिएको भन्दै गोडैता नगरपालिका – ७ का स्थानीयवासी आक्रोशित बनेका छन् । प्रहरीले भने वडाध्यक्ष विनेश कुमार दासमाथि प्रहरी चौकीमा आक्रमण र प्रहरीमाथि कुटपिट गरेको आरोप लगाएको छ ।मंगलबार इलाका प्रहरी. . .
विराटनगर । बेसिजनमा मौसम सक्रिय हुँदा असोजको १७ गतेदेखि २० गतेसम्म देशका विभिन्न स्थानमा वर्षाभयो । असारदेखि भदौसम्म डुबान भोग्न नपरेका धेरै शहर असोजमा जलमग्न हुनपुगे । यस्तै स्थिति विराटनगर महानगरपालिकाले पनि बेहोर्नुपरो । यद्यपी यो वर्ष अघिल्ला वर्षको भन्दा क्षतिका हिसाबले कम रह्यो । विराटनगरम�. . .