काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई अझ बलियो बनाउन बीपी कोइरालाले अपनाएको सिद्धान्त अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा बी.पी. स्मृति सामुदायिक सहकारी अस्पतालले आयोजना गरेको बीपी विचार विषयक विचार गोष्ठिलाई सम्ब. . .
काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री विश्व प्रकाश शर्माले गठबन्धन सरकारको सफलता फरक मतहरुको बीचमा साझा मतबाट बन्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ४३औं वीपी कोइराला स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले एउटै दलभित्र दुई तीनवटा विचारहरु हुन्छन् भने दुइवटा पृष्ठभूमिबाट आएका पार�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका धार्मिक तथा साँस्कृतिक शहरको रुपमा स्थापीत छ । विराटनगरलाई धार्मिक, सांस्कृतिक, ऐतिहासिक स्थलले भरिएको समृद्ध शहरको रूपमा चिनिन्छ । औद्योगिक राजधानीको रूपमा परिचित यो शहर धार्मिक विविधताको रुपमा समेत परिचित रहेको छ । विराटनगरमा निकालिने राधाकृष्ण रथया�. . .
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (मंगलबार) पनि बस्दैछ । सोमबारदेखि जारी बैठक आज पनि बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने लागिएको हो । सोमबारको बैठकमा भदौमा हुने विधान महाधिवेशनको प्रतिवेदनमाथि ४९ जना केन्द्रीय सदस्यले धारणा राखेका थिए भने बाँकी सदस्य आज आफ्नो धारणा �. . .
काठमाडौं । पब्जी मोबाईल ई स्पोट्र्स वल्र्डकप खेल्ने नेपाली टिम होर ई स्पोट्र्सलाई बिदाई गरिएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र ई स्पोट्र्स संघ नेपाल (इशान) का अध्यक्ष अन्जन धमलाले खेलाडीहरुलाई बिदाई गरेका हुन् । खेलाडी तथा अफिसियललाई शुभकामना दिदैँ सदस्य–सचिव घिसिङले ई स्पो. . .
काठमाडौं । प्रतिनिधिसभा अन्तरगत आज तीन समितिको बैठक बस्दैछ । मंगलबार कानुन, न्याय तथा मानव अधिकार, महिला तथा सामाजिक मामिला र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागिएको हो । आज दिनको १ बजे बस्न लागेको कानुन समितिमा ‘विश्वव्यापी आवधिक समीक्षा सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगसँ�. . .
काठमाडौं । राष्ट्रिय सभाको बैठक आज दिउँसो संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । मंगलबार बस्न लागेको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र गृह मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरुको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूची रहेको छ । यस्तै, सभा अध्यक्षले राष्ट्रपतिको कार्यालयबाट प्राप्त �. . .
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै, मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास तथा पूर्वमा सरदरभन्दा केही दक्षिणतर्फ अवस्थित रहेको जानकारी दिएको छ । जसका कारण हाल मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा �. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीसँग सोमबार भएको भेटबारे केन्द्रीय कमिटीको बैठकमा ब्रिफिङ गरेका छन् । च्यासलमा जारी बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीको आग्रहमा नै भेटघाट भएको जनाइएको छ । उनले एमालेलाई विभाजित गर्ने तत्व सक्रिय रहेकोदेखि सरकारले गरिर�. . .
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले असार महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ । जिल्ला प्रहरी कार्यालय झापामा कार्यरत प्रहरी निरीक्षक विजय चौहान र इलाका प्रहरी कार्यालय रानी(सीमा), मोरङमा कार्यरत प्रहरी नायव निरीक्षक सुवास अधिकारीलाई ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरिएको हो । �. . .
इन्दु कुमारी साह विराटनगर । मोरङको धनपालथान गाउँपालिकामा सात वर्षीय बालिकालाई जर्बरजस्ती करणीपछि हत्या गर्ने युवकलाई जिल्ला अदालत मोरङले आजीवन कैदको सजाय सुनाएको छ । मोरङ जिल्ला अदालतका न्यायाधीश बाबुराम सुवेदीको इजलासले सोमबार २० वर्षीय युवकलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ४१ अ�. . .
विराटनगर, श्रावण ५ , लायन्स क्लब अफ विराटनगर इनभिजनको आयोजनामा आज श्रावण महिनाको पहिलो सोमबारको पावन अवसरमा बनस्कण्डी महादेव मन्दिर परिसरमा “पानी, जुस तथा फलफूल वितरण कार्यक्रम” भव्य रूपमा सम्पन्न भएको छ। सात बजेदेखि सुरु भएको कार्यक्रममा मन्दिरमा दर्शन गर्न आएका सयौं भक्तजनहरूलाई स्वच्छ पानी, ताज�. . .