विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका-२ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा १० शैयाबाट क्षमता वृद्धि गरी १७ शैयाको सुविधा सम्पन्न पि.आई.सि. यु (PICU) सञ्चालनमा आएको छ। हस्पिटलको चौथो तल्लामा स्थापना गरिएको यस पि.आई.सि. यु मा ३ वटा आइसोलेसन कक्षसहित १७ शैयाको व्यवस्था गरिएको छ। विराट नर्सिङ होमका सिइ. . .
काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् । मन्त्र. . .
काठमाडौ । नेपाल राष्ट्रिय व्यवसायी महासंघले वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट जारी एमआरपी सम्बन्धी निर्देशनका विरुद्धमा सरकारसँग औपचारिक ध्यानाकर्षण गराएको छ । महासंघले आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीलाई ज्ञापन पत्र बुझाउँदै हालको अवस्थामा एमआरपी प्रणाली . . .
इन्दु साह विराटनगर । श्रावण महिनाको पहिलो सोमबारको लागि विराटनगरका शिव मन्दिरहरू सजाउन थालिएको छ । श्रावणको सोमबार विशेष पूजाआजा र जल चढाउने धार्मिक मान्यता अनुसार भक्तजन शिव मन्दिर जाने चलन रहेको छ । त्यहि तयारी स्वरूप विभिन्न मन्दिरहरूमा सरसफाइ तथा सजावट गरिएको छ । विराटनगरका विभिन्न स्थानमा २१ . . .
परिचय नेपालको न्यायालय, जसलाई प्रायः "न्यायको मन्दिर" भनिन्छ, लोकतान्त्रिक व्यवस्थाको एक प्रमुख आधारस्तम्भ हो। संविधानले न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र जनताप्रति उत्तरदायी बनाउन जोड दिएको छ। नेपालको संविधान २०७२ को धारा १२६(१) ले न्यायसम्बन्धी अधिकार संविधान, कानून र मान्य सिद्धान्तहरूअ. . .
काठमाडौं । इन्जिनियरिङ अध्ययन संस्थान (इअसं) का विद्यार्थीहरुले आइतबार त्रिभुवन विश्वविद्यालयको उपकुलपतिको कार्यालय अगाडि प्रदर्शन गरेका छन् । इन्जिनियरिङ अध्ययन संस्थानमा २०५५ सालदेखि कार्यान्वयनमा रहेको विकेन्द्रीकरण र स्वायत्तताको निरन्तरता सुनिश्चित गरियोस् भन्ने माग राख्दै विद्यार्थीह�. . .
विराटनगर । नेवारी समुदायको आफ्नो मौलिक धर्म, कला र संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले विराटनगर र कटहरीका स्थानिय युवा लक्षित लाखे नाच र धिमे बाजा सम्बन्धी प्रशिक्षण प्रदान गरिएको छ । नेवाः देय् दबु विराटनगर २ समितिको आयोजनामा कटहरी गाउँपालिका–१ स्थित कृषि बजार परिसरमा भइरहेको तालिममा विराटनगर महा. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया क्षेत्रमा भएको अराजकता, उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक महत्वपूर्ण रहेको बताएका छन् । आइतबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको मिडिया काउन्सिल विधेयकमाथि सैद्धान्तिक छलफलमा उनले मिडिया क्षेत�. . .
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को उपाध्यक्ष पदबाट हटाइएका मुकुन्दश्याम गिरी आफूमाथि गरेको कारबाहीको विरोध स्वरुप निर्वाचन आयोग पुगेका छन् । अध्यक्ष राजेन्द्र लिङ्देनले आफूमाथि गरेको कारबाही अन्यायपूर्ण र पार्टीको विधान विपरित रहेको भन्दै उनी आइतबार उजुरी दिन निर्वाचन आयोग पुग. . .
काठमाडौं । सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन् । विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा �. . .
काठमाडौं । शेयर बजारमा साढे दुई घण्टामै साढे १२ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएको छ । आइतबार १ बजेर २७ मिनेट जाँदा सम्म अर्थात् कारोबारको सुरु भएको करीब साढे २ घण्टा भित्रै साढे १२ अर्ब ८५ करोड रुपैयाँ भन्दा धेरैको कारोबार भएको हो । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्सेमा कुल १६ �. . .
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८२÷८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिले अर्थतन्त्रलाई गति दिने अपेक्षा गरिएको नेपाल उद्योग वाणिज्य महासंघले जनाएको छ । नेपाल राष्ट्र बैकका गर्भनर डा. विश्वनाथ पौडेलद्धारा प्रस्तुत नीतिद्धारा लक्षित लगानी बढाउन र वित्तिय क्षेत्रको जोखिम व�. . .