काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा बढ्दै गएको विपद्को जोखिम न्यूनीकरण गर्न नेपाल, भारत र चीनबीच सहकार्य आवश्यक रहेको बताएका छन् । काठमाडौंमा बिहीबार आयोजित ‘एनडीटीभी अन्विक्षा ः आइडियाज एक्रस बोर्डर्स’ कार्यक्रममा �. . .
रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको हिमपहिरो–बाढीले नेपाल र नेपालीलाई प्रकृतिको क्रूर रूपको सामना गर्न बाध्य पा¥यो । हुनतः नेपाली विगतमा विपद् सामना गर्ने बानी नपरेका हैनन् । पछिल्ला २० वर्षमा सप्तकोशी बाढी, जुरे पहिरो, महाभूकम्पको विपद्देखि कोरोना महामारी र नाकाबन्दी समस्यासँग जुधेरै �. . .
काठमाडौं । भोटेकोशी नदीमा सम्भावित बाढीको जोखिम बढेको भन्दै जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले विशेष सूचना जारी गर्दै सतर्क रहन आग्रह गरेको छ । चीनतर्फबाट नेपालको परराष्ट्र मन्त्रालयमार्फत प्राप्त पछिल्लो सूचनाअनुसार, भू–उपग्रह तस्बिर तथा प्रारम्भिक विश्लेषणमा भा. . .
विराटनगर । समुदाय–प्रहरी साझेदारी अवधारणाअन्तर्गत सामाजिक समस्याको न्यूनीकरण गर्ने उद्देश्यले विराटनगरमा सार्वजनिक यातायातका साधनमा लागूऔषध तथा लैंगिक हिंसाविरुद्धका सचेतनामूलक स्टिकर टाँस गरिएको छ। सुनौलो पूर्व नेपाल यातायात सेवा प्रा.लि. र जिल्ला प्रहरी कार्यालय मोरङको समन्वय तथा सहकार्यमा. . .
विराटनगर। विराटनगर बास्केटबल एकेडेमी (बीबीए) को आयोजनामा सञ्चालन भइरहेको ‘सातौँ बीबीए कप अन्तरविद्यालय होम एन्ड अवे बास्केटबल लिग’ अन्तर्गत हालसम्म २९ खेल सम्पन्न भएका छन्। होम एन्ड अवे प्रणालीमा भइरहेको प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ विभिन्न समूहका विद्यालयबीच प्रतिस्पर्धा तीव्र बनेको छ�. . .
काठमाडौं । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेलले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग गरेको छ। एनसेलले आज घोषणा गरेबमोजिम अर्थमन्त्री स्वर्णिम वाग्लेसँग भेट गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. १ करोड सहयोग रकम हस्तान्तरण गरेको . . .
काठमाडौं । नेपालको बाढी प्रभावितका लागि बेलायत सरकारले ५ मिलियन पाउण्ड (एक अर्ब नेपाली रुपैयाँ) सहयोग गर्ने प्रधानमन्त्री एन्डी बर्नह्यामले बताएका छन् । बाढीले नेपालमा पुर्याएको क्षतिलाई उनले बिडम्बनापूर्ण र हृदयविदारक भएको बताएका छन् । संकटको घडीमा नेपाल सरकारलाई सहयोग गर्न बेलायत सरकार सधैँ . . .
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीपछि खोज तथा उद्धारका क्रममा प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता राम्रो रहेको बताउनुभएको छ। सर्वदलीय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले बाढीबाट ठूलो मानवीय तथा भौतिक क्षति भएकाले यस्तो संकटको समयमा सबै पक्षबीच समझदा�. . .
चितवन। रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले बगाएर बेपत्ता भएकामध्ये १३० जनाको शव चितवनमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार फेला परेका शव अहिले भरतपुरमा संकलन गर्ने काम भइरहेको छ। त्रिशूली र नारायणी नदीका किनारमा ती शव फेला परेका हुन्। फिस्लिङदेख�. . .
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको सङ्ख्या २७० पुगेको छ । अहिलेसम्म २७० जनाको शव भेटिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । रसुवामा १७ जनाको शव भेटिएको छ । नुवाकोटमा १२ जना, धादिङमा २७ र चितवनमा १०८ जनाको शव फेला परेको छ । गोरखामा २० जना, तनहुँमा ९ जना, नवलपरासी पूर्वमा ६२ जना . . .
काठमाडौँ । नेपालमा बीवाईडीका आधिकारिक वितरक तथा स्थानीय साझेदार साइमेक्स इंक प्रालिसँगको सहकार्यमा बीवाईडीले हालै आएको विनाशकारी बाढीबाट प्रभावित रसुवा जिल्ला लगायतका क्षेत्रमा राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ७ करोड रुपैयाँ योगदान गर्ने घोषणा गरेको छ । बाढी. . .
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बाढीबाट अत्यधिक प्रभावित नुवाकोटको विदुर तथा आसपासका क्षेत्रको स्थलगत निरीक्षण गर्नुभएको छ। प्रधानमन्त्री शाह आज बिहान ९ः३० बजे पूर्वाधार विकासमन्त्री सुनिल लम्सालसहित सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएको थियो। उहाँले बाढी प्रभावित बस्तीहरूको भौतिक अवस्�. . .