काठमाडौं । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज देशभर हिन्दु धर्मावलम्बीहरूले रक्षाबन्धन तथा जनैपूर्णिमा पर्व श्रद्धा र भक्तिपूर्वक मनाइरहेका छन् । यस अवसरमा श्रद्धालुहरूले नदी, पोखरी तथा जलाशयमा स्नान गरी सप्तऋषिको पूजा–अर्चना तथा तर्पण गर्ने परम्परा छ । गुरु–पुरोहितबाट नाडीमा रक्षाबन्धन (डोरो) बा. . .
विराटनगर भाद्र १२ , रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकका लागि शारदा ग्रुप र जाजु ग्रुपले ६० लाख रुपैयाँभन्दा बढीको राहत सामग्री उपलब्ध गराउने घोषणा गरेका छन्। प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमार्फत १ लाख प्याकेट रमपम चाउचाउ, १ लाख प्याकेट गुडलाइट बिस्कुट र १ लाख प्याकेट गुलाइट जुस उपलब्ध गर�. . .
विराटनगर भदौ १२ , भोटेकोशीमा आएको विनाशकारी बाढीले सयौँको ज्यान लिएको र अर्बौंको क्षति पुर्याएको घटना सेलाउन नपाउँदै कोशी प्रदेशमा ४२ वटा हिमताल विस्फोटको उच्च जोखिममा रहेको तथ्य सार्वजनिक भएको छ। सरकारी प्रतिवेदनअनुसार अरुण, तमोर, दुधकोशी, तामाकोशी र सुनकोशी जलाधारका हिमतालहरू जलवायु परिवर्तनक�. . .
काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको बाढीका कारण ठुलो जनधनको क्षति भएको छ। नेपाल प्रहरीले बिहीबार राति ९ बजेसम्मको अद्यावधिक विवरण सार्वजनिक गर्दै बाढी र पहिरोका कारण हालसम्म ३८९ जनाको शव फेला परेको जनाएको छ। प्रहरीको तथ्याङ्क अनुसार चितवनमा सबैभन्दा बढी १३७ जनाको शव फेला परेको छ। नवलपरासी पूर्वमा ८�. . .
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीपहिरो प्रभावित क्षेत्रमा राज्यका सबै संयन्त्र पूर्ण क्षमतामा परिचालन गरिएको बताएका छन् । बिहीबार नुवाकोट पुगेर प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गरी काठमाडौं फर्किएका प्रधानमन्त्री शाहले नागरिकको जीवनरक्षा, बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार र प�. . .
विराटनगर। रसुवा जिल्ला भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट भएको अमूल्य जीवन र सम्पत्तिको क्षति प्रति उद्योग संगठन मोरङले गहिरो दुःख व्यक्त गरेको छ । प्रकृतिको क्रूर प्रहारले धेरै घरपरिवारको खुसी खोसेको यस पीडादायी घडीमा संगठनका अध्यक्ष नन्द किशोर राठीले बाढीमा ज्यान गुमाउनु भएका सम्प�. . .
विराटनगर । मदन पुरस्कार विजेता अमर न्यौपानेको चर्चित उपन्यास ‘सेतो धरती’मा आधारित नाटक विराटनगरमा मञ्चन हुने भएको छ। काठमाडौंको गैरीधारास्थित कान्तिपुर थिएटरमा १०१औँ शोसम्म मञ्चन भएर दर्शकको प्रशंसा पाएको नाटक ‘सेतो धरती’ अब कोशी प्रदेशका दर्शकमाझ प्रस्तुत गर्न लागिएको हो। नाटक यही भदौ १२, १३ र १. . .
विराटनगर । कोशी प्रदेश सरकारले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारका लागि ३ करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ। बिहीबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले बाढी प्रभावितका लागि राहत तथा उद्धारमा सहयोग पु¥याउने उद्देश्यले उक्त रकम उपलब्ध गराउने निर्णय गरेको हो। कोशी प्रदेशका आ�. . .
विराटनगर । विराटनगरस्थित लोक सेवा डेन्टलका सञ्चालक डा. पवन मेहताले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावित नागरिकका लागि रु. १ लाख आर्थिक सहयोग गर्ने घोषणा गरेका छन्। रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको भीषण बाढी र पहिरोबाट स्याफ्रुबेँसी, टिमुरेलगायतका क्षेत्रमा ठूलो क्षति पुगेपछि डा. म�. . .
विराटनगर । नेपाल प्रिमियर लिगको टोली विराटनगर किङ्सले रसुवा जिल्लाका बाढी तथा पहिरो प्रभावितहरूका लागि १५ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ। हालै रसुवाको भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रका स्याफ्रुबेँसी, टिमुरे लगायतका बस्तीहरूमा आएको भीषण बाढी र पहिरोले पुर्याएको अपूरणीय जनधनको क्ष. . .
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीपछि प्रभावित क्षेत्रमा राहत तथा उद्धार कार्यलाई तीव्र पारिएको छ । विपद्मा परेका नागरिकको रक्षाका लागि गृह प्रशासनले १३ हजार २९५ जना सुरक्षाकर्मी परिचालन गरेको छ । बाढीग्रस्त क्षेत्रमा उद्धार कार्यलाई व्यवस्थित र प्रभावकारी बनाउन न�. . .
विराटनगर । विराटनगर–५ स्थित एभरेस्ट कलेजले विद्यार्थीमा वैज्ञानिक सोच, प्रयोग, सिर्जनशीलता तथा खोज–अनुसन्धानको भावना विकास गर्ने उद्देश्यले बिहीबार ‘साइन्स सेमिनार’ आयोजना गरेको छ। विज्ञान विषयलाई कक्षाकोठाको पाठ्यक्रममा मात्र सीमित नराखी व्यवहारिक ज्ञान र प्रयोगसँग जोड्ने उद्देश्यले आयोजना �. . .