समाचार

सडकमा शिक्षकः सडकमै हाजिर र नाचगान गरी बितिरहेको छ दिनचर्या

काठमाडौँ । नेपाल सरकार र नेपाल शिक्षक महासङ्घबीच विगतमा भएका सम्झौता कार्यान्वयनको माग गर्दै राजधानी केन्द्रित शिक्षक आन्दोलन आज पनि जारी रह्यो । प्रत्येक दिन बिहान ११ः०० बजे माइतीघर–बबरमहलमा भेला भई जिल्लागत रूपमा ब्यानरसहित जुलुस प्रदर्शन, सडकमै भाषण, गीतसङ्गीत र नाचगान गर्नु आन्दोलनरत शिक्षकक�. . .


कृषि उपजको बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालन

भोजपुर । पौवादुङमा गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । किसानले उत्पादन गरेको कृषि उपजको सहज बजारीकरणका लागि गाउँपालिकाले कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको हो । गाउँपालिकाले कृषिमा जोड दिएकाले किसानले उत्पादन गरेका कृषि उपजको सहज बजारीकरणका लागि कृषि एम्बुलेन्स सञ्चालनमा ल्याइ�. . .


फोक्सिङटार पुल पुनःनिर्माणका लागि बजेट सुनिश्चित

खोटाङ । सगरमाथा राष्ट्रिय राजमार्गअन्तर्गत, दिक्तेल–गाईघाट सडक खण्डको फोक्सिङटारस्थित सुनकोशी नदीमा आएको बाढीले बगाएको मोटरेबल पक्की पुल पुनः निर्माणका लागि बजेट सुनिश्चित भएको छ । गत असोज १२ गते भीषण बाढीले बगाएको पुल पुनः निर्माणका लागि रु ३५ करोड बजेट सुनिश्चित भएको हो । खोटाङको दक्षिणी क्षेत. . .


आइतबारदेखि सुरु हुने एसिया छनोटको ट्रफी सार्वजनिक

काठमाडौँ । आइतबारदेखि सुरु हुने आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटको ट्रफी सार्वजनिक गरिएको छ । खेलको पूर्वसन्ध्यामा आज काठमाडौँमा नेपाल क्रिकेट सङ्घ (क्यान) द्वारा आयोजित पत्रकार सम्मेलनमार्फत ट्रफी सार्वजनिक गरिएको हो । ट्रफीलाई नेपाली यू–१९ पुरुष क्रिकेट टोलीका कप्तान नरेन भट्टसह�. . .


एक जनालाई पिटेको छैन् तर १७ हजार मार्यो भन्नु दुःखद् : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संक्रमणकालीन न्याय सम्पादनका लागि गठित आयोगहरूलाई सिफारिस समितिले अब छिट्टै पूर्णता दिने बताएका छन् । शनिबार खिमलाल देवकोटाको पुस्तक विमोचन गर्दै प्रचण्डले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्ति छानबिन आयोगले छिट्टै �. . .


सम्मान सहित विदाई भए विराटनगरको अर्किड कलेजका ५ सय बढी विद्यार्थी

विराटनगर । विविध रचनात्मक कार्यक्रम गरी विराटनगर – १० मा रहेको अर्किड कलेजले कक्षा १२ मा विद्यार्थीहरुलाई विदाई गरेको छ । कलेजले शनिबार विराटनगरको होटल मनास्लुमा एक भव्य समारोहबीच १६ औं ब्याचका विद्यार्थीहरुलाई सम्मान पत्र सहित विदाई गरेको हो । कलेजमा होटेल मेनेजमेन्ट, विज्ञान र व्यवस्थापक संकायक�. . .


विराटनगरमा जारी मिल्स कप क्रिकेटको उपाधि वाइआरसीसीलाई

विराटनगर । विराटनगरको वाईआरसीसी क्रिकेट क्लबले चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । विराटनगर जुट मिल खेल मैदानमा शनिबार सम्पन्न भएको फाइनल खेलमा भारतको पटनाको हाइपर क्रिकेट क्लबलाई ८ विकेटले पराजित गर्दै वाईआरसीसीले लगातार दोस्रो पटक उपाधि जित्न सफल भ�. . .


दुई समुदायबीच वीरगञ्जमा तनावग्रस्तपछि कर्फ्यु 

काठमाडौं । पर्साको वीरगञ्जमा कफ्र्यु लगाइएको छ । शनिबार दिउँसो हिन्दू र मुस्लिम समुदायबीच झडप हुँदा वीरगञ्जको अवस्था तनावग्रस्त बनेको थियो । अवस्था तनावग्रस्त बनेपछि प्रशासनले कफ्र्यु जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको आदेशअनुसार स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम मिति २ण्�. . .


विराटनगरका करिम अन्सारीद्वारा विद्यार्थी बोक्न निःशुल्क बस सेवा सञ्चालन

विराटनगर । तीनवर्ष अगाडी मृत्युमा घाटसम्म मलामी पु¥याउन निःशुल्क बस सेवा प्रदान गर्दै आउनु भएका विराटनगर–१ शंकरपुरटोल निवासी ३७ वर्षीय करिम अन्सारीले विराटनगरमा गरिब विद्यार्थीका लागि पनि बस सेवा सुरु गर्नु भएको छ । दशवर्ष अगाडीदेखि यातायात व्यवसायीको पहिचान बनाउनु भएका अन्सारीले एउटा गाडी गरिब . . .


सुनवर्षीमा सवारी दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । आज (शुक्रबार) साँझ ६:३० बजे मोरङको सुनवर्षी नगरपालिका ३ तल्लो भेलाइ टोलस्थित भित्री पक्की सडकखण्डमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सुनवर्षीबाट खैरबारीतर्फ आउँदै गरेको प्र१-०२-००३त ०७५२ नम्बरको ट्याक्टरले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश१-०४-००१प ४०११ नम्बरको २२० सिसिको म�. . .


तीनकुने घटनामा संलग्नहरु धमाधम पक्राउ पर्दैछन् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले राजावादीको हिंसात्मक प्रदर्शनका क्रममा तोडफोड र आगजानीलगायतका घटनामा संलग्नहरुलाई पक्राउ गर्ने क्रमजारी रहेको बताएका छन् । शुक्रबार कानून समितिको बैठकमा उक्त प्रदर्शनमा मुख्य आरोपी दुर्गा प्रसाईलाई पक्राउ गरिएको जानकारी दिँदै गृहमन्त्री लेखकले घटनाका अन्य आ�. . .


विराट नर्सिङ होम ३१ बर्षमा प्रवेश ९५ जना कर्मचारी सम्मानित

विराटनगर । ३० बर्ष पुरागरी ३१ बर्षमा प्रवेश गरेको अवसरमा विराटनगरमा रहेको विराट नर्सिङ होमले आफ्नो ३० औँ बार्षिक उत्सव मनाएको छ । ‘स्वास्थ्यको हरेक पलमा साथ’, समपर्ण सेवा र विस्वासको ३१ बर्ष भन्ने नारा दिएर विराट नर्सिङ होमले शुक्रबार बार्षिक उत्सव मनाएको हो । बार्षिक उत्सवको अवसरमा बृहत मोटरसाईकल . . .