काठमाडौं । नयाँ वर्ष २०८२ को अवसर पारेर चलचित्र जारीको सिक्वेल निर्माण घोषणा गरिएको छ । सोमबार नेपाली नयाँ वर्षमा सिनेमाको फस्टलुक सार्वजनिक गर्दै ‘जारी २’ निर्माण घोषणा गरिएको हो । सिनेमाको निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा अभिनेता दयाहाङ राईलाई च्याब्रुङ बजाउँदै गरेको अवस्थामा प्�. . .
रौतहट । पर्सा प्रशासनले बिरगन्जमा लगाएको कर्फ्यू हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमबार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ । कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्र�. . .
काठमाडौं । आज नव वर्ष अर्थात विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ । नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षकोरुपमा मनाइँन्छ । आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष. . .
विराटनगर । विराटनगर सवारी चापमा त्यसैपनि थियो । दिर्घकालिन अवस्थाका अध्ययन नगरी विस्तार गरिएका सडक पूर्वाधार र बजार क्षेत्रमा सडक सीमा नछोडिएका कारण त्यसैपनि साँघुरो सहर बन्दै गएको छ । त्यसलाई व्यवस्थित गर्न बजार क्षेत्रका केहि निश्चित स्थानलाई सडक निषेधित पार्किङ घोषणा गरियो । त्यसका लागि सार्वज�. . .
विराटनगर । काठमाडौं महानगरपालिकाले निजी विद्यालयले दश प्रतिशत विद्यार्थीलाई अनिवार्य छात्रवृत्ति मार्फत निःशुल्क शिक्षा प्रदान गर्ने कार्यक्रम सञ्चालनमा ल्याएपछि त्यसको प्रभाव विराटनगरमा समेत विस्तार भएको छ । विराटनगर महानगरपालिकाले गत शैक्षिक सत्रदेखि यो कार्यक्रम कार्यन्वयनमा ल्याएको छ ।. . .
बुनु थारु/रासस काठमाडौँ । विसं २०८१ मा स्वास्थ्य क्षेत्रले केही उपलब्धि, विवाद र वैदेशिक सहायता अनुदान कटौतीको असर बेहोर्नुपर्यो । यस वर्ष स्वास्थ्य बिमाको चर्चासँगै वरिष्ठलाई पन्छाएर कनिष्ठलाई स्वास्थ्य सचिव नियुक्ति गरिएको विषय विवादमा रूपमा देखियो । पाठेघरको मुखको क्यान्सरविरुद्ध प्रयोग हुन. . .
विराटनगर । स्थानीय सरकार नागरिकका लागि नजिकको मानिन्छ । नागरिकसँग दैनिक जोडिने स्थानीय सरकारले नागरिकका घरमै पुगेर दिने सेवामा स्वास्थ्य पर्दछ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा ८० वर्षमाथिका नागरिकलाई घरमै पुगेर निःशुल्क उपचार र औषधी वितरण गर्दै आएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य स्. . .
जनकपुर । मधेश प्रदेश सरकारले जुड़ शितलको अवसरमा सार्वजनिक विदा दिने भएको छ । मधेश प्रदेश सरकार अन्तर्गतको गृह संचार तथा कानून मन्त्रालयले आज एक सूचना जारी गर्दै मधेस प्रदेशमा मनाइने जुड़ शितल (सिरुवा) पर्वलाई लिएर वैशाख २ गते सार्वजनिक विदा दिएको जानकारी गराएको छ । २०८१ चैत २२ गते २०८२ सालमा दिइने थप. . .
विराटनगर । मोरङ कोशी प्रदेश स्तरिय बहिरा क्रिकेट प्रतियोगिताको उपाधि मोरङले जितेको छ । बहिरा क्रिकेट संघ मोरङको आयोजनामा विराटनगरको गिरिजाप्रसाद क्रिकेट मैदान भापा वैजनाथपुरमा आज भएको फाइनल खेलमा सुनसरीलाई ७ विकेटले पराजित गर्दै मोरङले उपाधि जितेको हो । ९९ सय रनको सामान्य लक्ष्य पछ्याएको मोरङले . . .
विराटनगर । विराटनगरमा नयाँ वर्षसँगै स्थानीयमा शुद्ध पानी खान पाउने आशा पुरा हुने देखिएको छ । जाईकाले खानेपानी आपूर्तीका लागि पाईप विस्तार कार्य भईरहेको छ । स्थानीयले शुद्ध पानी छिट्टै घर घरमै आउँछ भन्ने आसा राखेका छन् । पछिल्लो पटक विराटनगरका महानगरका प्रमुख नागेश कोइरालाको कार्यकक्षमै धाराबाट �. . .
सिबी अधिकारी/रासस काठमाडौँ । नयाँ वर्ष २०८२ को आगमनसँगै मुलुकको पर्यटन क्षेत्रमा पर्यटकको चहलपहलका कारण उत्साह थपिएको छ । वसन्त ऋतुको आगमन र विद्यालयको वार्षिक शैक्षिक बिदाका कारण अभिभावक आफ्ना सन्ततिलाई लिएर आन्तरिक पर्यटन प्रवद्र्धनमा निस्किएका छन् भने सरकारी कर्मचारीको पनि वार्षिक बिदा सक्नु�. . .
विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै निशुल्क ब्रिज कोर्षको कक्षा सञ्चालन गर्ने भएको छ । आगामी वैशाख ७ गतेदेखि सुरु हुने ब्रिज कोर्षमा एभरेष्ट स्कुलका विद्यार्थीसँगै अन्य विद्यालयबाट एसइई दिएका करिब तीन सय विद्यार्थीलाई नि:शुल्क .कक्षा . . .