समाचार

आज विश्व पानी दिवस मनाइँदै

काठमाडौं । ‘हिमनदी संरक्षण’ भन्ने मूल नाराका साथ आज विश्वभर विभिन्न कार्यक्रम गरी पानी दिवस मनाइँदैछ । बढ्दो सहरीकरण, औद्योगीकरण, जलवायु परिवर्तन, वर्षाको ढाँचामा आएको परिवर्तन, अत्यधिक पानीको उपयोगसहितका कैयौँ कारकबाट पानी सङ्कट उत्पन्न भइरहेको सन्दर्भमा यस दिवसले महत्त्वपूर्ण शिक्षा दिने विश्�. . .


आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३७ रूपैयाँ २६ पैसा र बिक्रीदर १३७ रूपैयाँ ८६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४८ रूपैयाँ ८० पैसा र बिक्रीदर १४९ रूपैयाँ ४५ पैसा, युके पाउन्ड स्टर्लिङ . . .


पूर्ण अपाङ्गता भएकालाई घरमै नागरिकता

झापा । पूर्णअपाङ्गता भएका मेचीनगर नगरपालिका–३ का २१ वर्षीय क्षितिज राईले शुक्रबार घरमै नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभयो । जिल्ला प्रशासन कार्यालयले पूर्णअपाङ्गता भएका व्यक्तिको घरमै पुगेर नागरिकता बनाइदिने अभियान सञ्चालन गरेसँगै क्षितिजले नागरिकताको प्रमाणपत्र प्राप्त गर्नुभएको हो । . . .


मौसम पूर्वानुमान : कोशी प्रदेशसहित केही भूभागमा वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको समेत आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल कोशी प्रदेश तथा मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मूख्यतया सफा रहेको छ । आज दिउँ�. . .


जनकपुरबाट लागुऔषध गाँजासहित एक जना पक्राउ

जनकपुर । जनकपुरबाट करिब ५ क्वीन्टल लागुऔषध गाँजासहित एक जनालाई पक्राउ गरिएको छ । लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासबाट खटेको टोलीले जनकपुर–ढल्केवर ६ लेन सडकखण्ड अन्तर्गत करिब ४ क्वीन्टल ७७ किलो गाँजासहित एक जनालाई पक्राउ गरेको हो । शुक्रबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय �. . .


नेपाल कराते महासंघको साधारणसभा विवादित

निजगढ(बारा) । नेपाल कराते महासंघको साधारणसभा विवादित बनेको छ । महासंघका अध्यक्ष युवराज लामाकै निजी निवास, बारा जिल्लाको निजगढस्थित ताराइनमा सम्पन्न उक्त साधारणसभामा महासङ्घका वरिष्ठ पदाधिकारीहरू नै अनुपस्थित रहेपछि यसको वैधानिकता र पारदर्शितामाथि प्रश्न उठेको हो । साधारणसभामा महासंघ अध्यक्ष य. . .


सिङ्गापुर विरूद्धको खेलमा नेपालले ३६ वर्षपछि जित निकाल्यो

काठमाडौँ । जेलेस्पीजङ्घ कार्कीको निर्णायक गोलसँगै नेपालले सिङ्गापुर विरूद्ध ३६ वर्षपछि जित निकालेको छ । सिङ्गापुर नेसनल स्टेडियममा आज सम्पन्न मैत्रीपूर्ण खेलमा नेपालले सिङ्गापुरमाथी १–० को जित निकालेको हो । नेपालको जितमा जेलेस्पीले खेलको पहिलो हाफमा गरेको गोल नै निर्णायक गोल बन्यो । उनले १२औँ म. . .


राष्ट्रिय स्तरको हराईजन बास्केटबल प्रतियोगिता चैत ९ गतेदेखि हुने

धरान । राष्ट्रिय स्तरको ९ औं संस्करणको हराईजन बास्केटबल रनिङ कप २०८१ चैत्र ९ गतेदेखि हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै हराईजन बास्केटबलको पुर्व अध्यक्ष वसन्त राईले खेल चैत्र ९ गतेदेखि १२ गतेसम्म प्रतियोगिता हुने बताए । उक्त प्रतियोगितामा सहभागिता जनाउन नेपालका बिभिन्न भुगोलबाट विभिन्न. . .


कोशी प्रदेश लगानी सम्मेलन २०८२ र निजी क्षेत्रको अपेक्षा

-डा. मोहन कुमार सुवेदी शब्दकुञ्जी (Key Words): निजी क्षेत्र, नीतिगत स्थायित्व, लगानी सुरक्षा, डायस्पोरा फन्ड र सार्वजनिक निजी साझेदारी पृष्ठभूमीः निजी क्षेत्रले सदैव राजनीतिक र नीतिगत स्थायित्व एवं दिर्घकालीनरूपमा लगानी सुरक्षाको ग्यारेन्टीलाई बटमलाईन मागको रूपमा बसौंदेखि अघिसार्दै आईरहेका छन। नीतिगत �. . .


विराटनगरको जैन भवन : तानमा ढाका बुन्दै, महोत्सवमा रमाउँदै

विराटनगर । तेह्रथुम जिल्लाको म्याङ्लुङ–१ मा फक्ताङलुङ ढाका कपडा उद्योग २२ वर्षदेखि सञ्चालनमा रहेको छ । उमेरले ५० वर्ष पुगेकी शान्तिला फुदुङले १२ वर्षको उमेरदेखि धागोसँग जीवन बुनिरहनु भएकी छ । अर्थात्, धागोले बुनेर ढाका कपडा उत्पदान गर्दै आएकी उनी जीवन चलाईरहेकी छिन् । तानमा मन दिएर बनुेका कपडा लिएर. . .


पार्टी नेतृत्व र सरकारप्रति जनता निराश छन् : नेता कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले जनतामा नेतृत्वहरुप्रति वितृष्णा बढेको बताएका छन् । आज (शुक्रबार) नेपाली कांग्रेसले काठमाडौंमा आयोजना गरेको विचार गोष्ठीमा बोल्दै उनले दुई दलको सरकार बनाउँदा गरिएको सम्झौता कार्यन्वयन नहुँदा जनता निरासा बढेको बताएका हुन् । उनले भने, ‘हामीले रा�. . .


मान्छेको कमजोरीले सल्कन्छ आगो, मानिसमै पुग्छ क्षति

इन्दु साह विराटनगर । चैत–वैशाख महिना हावा हुरी चल्ने मौसम सुरु भएसँगै कोशी प्रदेशमा आगलागीका घटनाहरू बढ्न थालेको छ। कोशी प्रदेशका विभिन्न स्थानमा आगलागिका घटनाहरु बढिरहेकोले यस समयमा सबै नागरिकले विशेष सतर्कता अपनाउन आवश्यक देखिएको छ । प्रदेश विपद् व्यवस्थापन केन्द्रका अनुसार गत वर्ष यसै अवधिमा �. . .