समाचार

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ । यस्तै, ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठ. . .


आजका लागि विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको �. . .


सगरमाथा आधार शिविरमा विशेष संवाद, १६ बुँदे ध्यानाकर्षण

काठमाडौं । सगरमाथाको आधार शिविरमा ‘जलवायु परिवर्तन, हिमाली जीवन र सरकारसँगको अपेक्षा’ विषयक विशेष संवाद सम्पन्न भएको छ । नेपाली कांग्रेस महामन्त्री एवं प्रतिनिधिसभा सदस्य विश्वप्रकाश शर्माको संयोजन र निमन्त्रणामा शनिबार विशेष संवादको आयोजना गरेका हुन् । महामन्त्री शर्माको निमन्त्रणामा गृहमन्. . .


अभिनेत्री नोरा फतेही नेपालमा

काठमाडौँ । भारतीय अभिनेत्री तथा नृत्याङ्गना नोरा फतेहीले नेपाल र नेपालीबाट आफूले माया पाइरहेको बताउनुभएको छ । आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले नेपालमा आएर प्रस्तुति दिन पाउँदा उत्साहित भएको बताउनुभयो । “म नेपालीलाई भेट्न उत्साहित छु । हामीले आफ्नो तयारी ग�. . .


विराटनगरको संकल्पमा एमबिबिएस, बिडिएस, इन्जिनियरिङ र नर्सिङ्ग लगायतका प्रवेश परिक्षाको तयारी जेठ ४ गतेदेखि

विराटनगर । विराटनगर १० स्थित संसारी माईस्थानमा रहेको संकल्प क्लासेसमा मेडिकल तर्फ एमबिबिएस, बिडिएस, बामस, नर्सिङ्ग तर्फ बिएससी नर्सिङ्ग , इन्जिनियरिङ र पारामेडिकल तर्फ बिफारमेसी, बिएमएलटि, बिअपटोमेट्रि , बिपिटि लगायतका प्रवेश परिक्षा तयारी कक्षा जेठ४ गते आईतबारदेखि नेशनल एकेडमी कलेजको भवनमा सञ्चाल. . .


विराटनगरको लर्डबुद्ध कलेजको ‘फेरी भेटौला’ कार्यक्रम

विराटनगर । विराटनगरमा रहेको लर्डबुद्ध कलेजले ‘फेरी भेटौला’ कार्यक्रमको आयोजना गरी विद्यार्थीहरुको स्वागत तथा विदाई गरेको छ। यस कार्यक्रममा कक्षा १२ र बिबिएस चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुको विदाई तथा एमबिएसको पहिलो सेमिस्टरमा अध्ययनरत विद्यार्थीहरुको स्वागत गरेको छ । क्याम्पस प्रमुख विन�. . .


कोशी प्रदेशको नयाँ सुरक्षा चुनौती : ‘साइबर क्राइम’

इटहरी । गत वैशाख ३१ गते प्रदेश राजधानी विराटनगरस्थित एक होटलमा प्रदेशस्तरीय सुरक्षा गोष्ठीको आयोजना भयो । प्रदेशका साथै १४ वटै जिल्लाका सुरक्षाका प्रतिनिधिहरूले आफ्नो वस्तुस्थितिका बारेमा प्रस्टाए । छलफलका क्रममा कोशी प्रदेशको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा आएका गृहमन्त्री रमेश लेखकले ३० दिनभ�. . .


सार्वजनिक सवारीमा लिइने भाडादरको अनुगमन गर्दै ट्राफिक प्रहरी

इन्दु साह विराटनगर । जिल्ला ट्राफिक प्रहरी मोरङले विराटनगर महानगरपालिकाभित्र सञ्चालनमा रहेका सार्वजनिक सवारी साधनहरूद्वारा यात्रुहरूबाट लिइने भाडादरको अनुगमन गरेको छ। आज (शनिबार) को विराटनगरका विभिन्न स्थानहरूमा सञ्चालन भइरहेका यात्रुबहाक सवारी बस, विङ्गर, माइक्रो, म्याजिक, ई-रिक्सा र टेम्पुह�. . .


विद्युतीय सवारी साधनको प्रवद्र्धनमा छौं : कार्यकारी निर्देशक शाक्य

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युतीय सवारी साधनलाई अपनाएर यसलाई प्रवद्र्धन गर्न खोजिरहेको बताएका छन् । शनिबार सगरमाथा संवादमा बोल्दै उनले हाल नेपालमा भएको विद्युतीय सवारी साधन धेरै नै कम भएको भन्दै यसलाई बढाउन नीजि चार्जिङ स्टेशनहरुलाई पनि प्र�. . .


हिमाल जोगाउने सत्प्रयास : सगरमाथा संवाद

प्रगति ढकाल/रासस काठमाडौँ । हिमाललाई ढाक्यो कान्छा...हो..हो...हो... हो..हिमाललाई ढाक्यो कान्छा...हो हिउँको पछ्यौरीले... पिरतीको भाका बोल्छ... फूल मन्जरीले... फूल मन्जरीले...ए... फूल मन्जरीले... जुनु रिजाल काफ्लेको स्वरमा सजिएको यो गीत नेपालीको मनमुटुमा बस्न सफल छ । तर यही गीतले बोलेको भावजस्तै हिमाललाई हिउँको पछ�. . .


यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्रको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिदर एक सय ३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ १२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ५२ रुपैयाँ ९२ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ ५९ पैसा, युके पाउण�. . .


आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा

काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । महाशाखाका अनुसार हाल मधेश प्रदेशको पश्चिमी भूभाग, बागमती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि. . .