काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा नयाँ बजेट थप्न नसकिने संकेत गरेका छन् । आज (मंगलबार) सिंहदरवारमा स्वास्थ्य विषयगत समितिको बैठकमा बोल्दै उनले मन्त्रालयले स्रोतको कमी देखाउदै बजेट घट्ने उल्लेख गरेका हुन् । उनले भने, ‘स्रोतको कमी छ । अर्थ मन्त्रालयले पनि. . .
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८१’ बहुमतले पारित गरेको छ उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उक्त विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गर्नुभएको थियो । विधेयकमाथिको छलफलमा सांसद प्रभु साहले प्रस्तुत विधेय�. . .
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो । आज ३११ कम्पनीको एक करोड ८४ लाख ९१ हजार ९४१ कित्ता शेयर ६६ हजार २६५ पटक खरिदबिक्री हुँदा र�. . .
सबिता नयाँजू/ नेपाल न्यूज बैंक काठमाडौं । काठमाडौं केन्द्रित शिक्षकहरूको आन्दोलन स्थगित हुने छाँटकाँट छैन् । पटक पटक चलिरहेको सरकार–शिक्षक महासंघबीचको वार्ताबाट पनि कुनै निष्कर्ष निस्किएको छैन् । आन्दोलनले सडक अस्तव्यस्त छ भने पैदल यात्रुले सास्ती व्यहोरिरहेका छन् । काठमाडौंको सडक अस्तव्यस्त�. . .
नयाँ दिल्ली । ३५ बलमा गरेको आइपिएल (इन्डियन प्रिमियर लिग) शतकले ब्याटिङ रेकर्ड तोडेपछि मङ्गलबार चौध वर्षीय किशोर वैभव सूर्यवंशीलाई ‘भारतीय क्रिकेटको अर्को सुपरस्टार’ का रूपमा हेरिएको छ । बायाँ हाते ओपनर सूर्यवंशी सोमबार राजस्थान रोयल्सको गुजरात टाइटन्समाथि आठ विकेटको शानदार जितमा टी–२० शतक प्रह�. . .
काबुल । आइतबार र सोमबार छ हजार छ सय १९ सदस्यसहित कुल एक हजार चार सय १४ अफगान परिवार छिमेकी इरान र पाकिस्तानबाट आफ्नो मातृभूमि फर्केको अफगानिस्तानको फिर्ती समस्याहरू सम्बोधन गर्ने उच्च आयोगले मङ्गलबार रिपोर्ट गरेको छ । शरणार्थीहरू पूर्वी नङ्गरहार प्रान्तको तोरखाम सीमा क्रसिङ, दक्षिणी कान्दाहार प्र�. . .
विराटनगर, बैशाख १६ , नेपाली उद्योग परिसंघ युवा उद्यमी मञ्च, कोशी प्रदेशको आयोजनामा ‘कोशी आइटी समिट २०२५’ विराटनगरको टंकिसिनवारीस्थित विराट मेडिकल कलेजमा आयोजना हुने भएको छ। यो समिट कोशी प्रदेशमै पहिलोपटक हुन लागेको हो, जसमा ५०० भन्दा बढी आईटी प्रेमी, विद्यार्थी, उद्योगी तथा नवप्रवर्तकहरूको सहभागिता �. . .
काठमाडौं । नेपालका ईटा उद्योगहरुलाई व्यवस्थित र वातावरणमैत्री बनाउने उद्देश्यले कोरिया र नेपालका विभिन्न संस्थाहरुबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । रिजर्भ कार्बन कम्पनी लिमिटेड, कोरिया वेस्टर्न पावर कम्पनी लिमिटेड, एनएच इन्भेस्टमेन्ट एण्ड सेक्युरिटीज कम्पनी लिमिटेड, आइएनएनओ सिएसआर कम्पनी �. . .
विराटनगर । पछिल्लो समय चर्चामा रहेका गायक दुर्गेश थापाले पहिलो पटक विराटनगरमा आफ्नो साँगीतिक प्रस्तुति गर्ने भएका छन्। लाइभ इन्टरटेनमेन्ट र भाइरल इभेन्ट इन्टरटेनमेन्ट आज(मंगलबार) विराटनगरमा आयोजित पत्रकार सम्मेलन दुर्गेशले साँगीतिक प्रस्तुति गर्ने जानकारी दिइएको हो । नयाँ वर्षको अवसर पारेर दुव. . .
कलाकार हरिवंश आचार्यको पहिचान नै हास्य व्यङ्ग्यात्मक प्रहसन र प्रस्तुति रहँदै आएको छ । तर, २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘महापुरुष’ मार्फत राष्ट्रिय चलचित्र पुरस्कारमा उत्कृष्ट अभिनेता घोषित भएपछि उहाँले आफूलाई नियमितभन्दा फरक भूमिकामा कला प्रस्तुत गर्दै आउनुभएको छ । त्यस्तो त आचार्यले चलचित्. . .
याङ्गुन । म्यान्माका अधिकारीहरू मङ्गलबार आङ सान सुकीको तालको किनारको घर लिलामी गर्न असफल भएका छन् । जेलमा रहेकी नोबेल शान्ति पुरस्कार विजेता सुकीको सम्पत्ति बिक्रीले चौथो पटक कुनै बोलीकर्तालाई आकर्षित गर्न सकेन । अदालतले नियुक्त गरेको लिलामीकर्ताले याङ्गुनको लिफी युनिभर्सिटी एभेन्यु रोडमा फैलि�. . .
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले शिक्षकका माग पूरा गरेर चाँडो विद्यालय फर्काउने वातावरण सृजना गर्न सरकारसँग माग गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले बानेश्वरको किनारमा दिनैपिच्छे जुलुस निकाल्ने, पानीको फोरा खुवाउने र गीत गाउँने रुपमा मात्र व्यवस्थ. . .