समाचार

स्वास्थ्य क्षेत्रलाई नीतिगत रुपमा व्यवस्थित गर्ने काम जारी छ : मन्त्री पौडेल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेलले नीतिगत विषयहरुलाई पूर्णता दिनेगरी काम भइरहेको बताएका छन् । बिहीबार काठमाडौंमा २८ औ स्वास्थ्य सेवा दिवसको अवसरमा आयोजित समारोहमा उनले नीतिगत व्यवस्था गर्नुपर्ने विषयहरुका बारेमा ड्राफ्ट तयार गरिरहेको भन्दै स्वास्थ्य क्षेत्रलाई नीतिगत रु�. . .


मुस्लिम समुदायको संवैधानिक हैसियत माओवादी आन्दोलनले गरेको हो : अध्यक्ष दाहाल

सुनसरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मुस्लिम समुदायलाई संवैधानिक हैसियत दिने काम माओवादी आन्दोलनले गरेको बताएका छन् । बिहीबार जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेस जागरण अभियानअन्तर्गत सुनसरीको हरिनगर गाउँपालिकामा आयोजित स्वागत तथा भेटघाट कार्यक्रमलाई सम्बोध�. . .


अध्यादेशबाट सुधार गरिएका कानुन संसदबाट पारित गरिदिन विराटनगरका उद्योगीको अनुरोध

विराटनगर । सरकारले अध्यादेशमार्फत ल्याएका विधेयकलाई संसदबाट यथाशक्य पारित गर्न विराटनगरका उद्योगीहरुले राजनीतिक दललाई आग्रह गरेका छन् । उद्योगीहरुको छाता संस्था उद्योग संगठन मोरङले औद्योगिक वातावरण तथा लगानी अभिवृद्धिका लागि अध्यादेशलाई संसदले पारित गर्न अनुरोध गरेको हो । विद्यमान कानुनहरुम�. . .


वेस्ट बैंक युद्ध मैदानका रुपमा परिणत हुँदै

एजेन्सी । इजरायलले कब्जा गरेको वेस्ट बैंक पछिल्लो समय युद्ध मैदानका रुपमा परिणत हुँदै गएको छ । संयुक्त राष्ट्रका अनुसार सामान्य प्यालेस्टाइनीहरू सबैभन्दा बढी पीडित छन् । ‘वेस्ट बैंकले गाजा युद्धको डरलाग्दो फैलावटबाट गुज्रिरहेको छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघका कमिश्नर �. . .


सामाजिक मर्यादा ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने कार्य नियन्त्रण हुन्छ : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक मर्यादाहरु ध्वस्त बनाएर घृणाको राजनीति फैलाउने र परिवारकै बीचमा पनि अविश्वास पैदा गर्ने जस्ता कामहरु नियन्त्रण गरिने बताउनुभएको छ । महान्यायाधिवक्ताको कार्यालयद्वारा आज आयोजित डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै प्र�. . .


जापानमा डढेलो वस्तीमा प्रवेश गर्दा ८० भन्दा बढी भवनमा क्षति

टोकियो । उत्तरी जापानमा लागेको डढेलोका कारण ८० भन्दा बढी भवनमा क्षति पुगेको छ भने सयौं बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । सार्वजनिक प्रसारक एनएचकेमा प्रशारण गरिएको फुटेजमा इवाते क्षेत्रको ओफुनातोको जङ्गली क्षेत्रमा आगोले धेरै घरहरू जलेको फ्रेममा परिणत भएको देखाइएको छ। स्थानीय नगरपालिकाल�. . .


बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने

मणिराम दाहाल सुन्दरहरैँचा । मोरङको बेलबारी नगरपालिकास्थित तमु बुद्धिस्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा फागुन १६ देखि २० गतेसम्म दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरूवात �. . .


मोरङ क्याम्पसमा स्ववियु निर्वाचन समिति संयोजकमा अधिकारी

विराटनगर । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गराउन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस विराटनगरमा डा.सुशील अधिकारीको संयोजकत्वमा १३ सदस्यीय समिति गठन गरिएको छ । आगामी चैत ५ गते त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै आङ्गीक क्याम्पसहरुमा स्ववियु निर्वाचनको मिति तय भएको छ । त्यसका ल�. . .


पढ्ने उमेरमै आमा बन्नुका पीडा

रामचन्द्र रायमाझी/रासस तानसेन (पाल्पा) । जिल्लाको माथागढी गाउँपालिका बहादुरपुरकी यमिश्वर जर्घाको १५ वर्ष हुँदा प्रेम विवाह भयो । अहिले उहाँ २४ वर्षकी हुनुभयो । उहाँको काखमा एक वर्षको छोरा छन् । विद्यालयमा कापी कलम लिएर पढ्न जाने समयमा जर्घा बच्चा स्याहार्दै घर व्यवहार चलाउँदै आउनुभएको छ । कक्षा ५ मा. . .


वीरगञ्ज नाका हुँदै निर्यात झण्डै दोब्बरले बृद्धि

वीरगञ्ज (पर्सा) । वीरगञ्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्षको सात महिनाको अवधिमा रु ४० अर्ब ३४ करोड ५९ लाख ७९ हजार मूल्य बराबरका वस्तु तथा सामान निर्यात भएका छन् । गत आवको सात महिनाको तुलनामा चालु आवको सोही अवधिमा नाकाबाट हुने निर्यात झण्डै दोब्बरभन्दा धेरै बढेको छ । गत आवको सात महिनाको अवधिमा यो नाका. . .


पार्टी अभियानले दक्षिण नेपालका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्नेछ : अध्यक्ष प्रचण्ड

बर्जु (सुनसरी) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले अघि बढाएको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानले देशको दक्षिण क्षेत्रमा बस्ने जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताएका छन् । जनतासँग माओवादी, हुलाकी मार्ग केन्द्रित तराई मधेश जागरण अभिया�. . .


वन डढेलोः धेरै घटना तराईमा, क्षति पहाडमा

भीष्मराज ओझा / रासस काठमाडौँ । भौगोलिक हिसाबले मुलुकका सबै क्षेत्रमा वन डढेलोका घटना हुने गरेका छन् । सङ्ख्यात्मक रूपमा तराईमा छोटो अवधिमा यस्ता घटना धेरै हुने गरेका छन् । चुरे क्षेत्र यसबाट बढी प्रभावित छ । वन तथा वातावरण मन्त्रालयको तथ्याङ्कअनुसार मध्य पहाडमा आगो बस्तीमा प्रवेश, जनधनको क्षति र क्�. . .