समाचार

वैशाखदेखि हालसम्म देशभर दुई हजार ८ सय ५३ विपद्का घटना

काठमाडौं । गत वैशाखदेखि साउन ३१ गतेसम्म देशभर कुल दुई हजार ८५३ वटा विपद्का घटना घटेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परेर एक सय २६ जनाको निधन भएको छ भने पाँच सय ८५ जना घाइते भएका छन्। यस्तै विपद्मा परेर २३ जना बेपत्ता हुँदा पाँच हजार ४१ परिवार प्रभावित. . .


रवि लामिछानेलाई सारियो नख्खु कारागार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई काठमाडौं ल्याइएको छ । विमानस्थलमा बाक्लो सुरक्षा घेराउकाबीच उनलाई प्रहरीको भ्यानमा राखेर सोझै नक्खु कारागार लगिएको हो । शनिबार रुपन्देही जिल्ला कारागारबाट उनलाई नक्खुमा स्थानान्तरण गर्न बुद्ध एयरको विमानबाट काठमाडौं ल्या�. . .


जवानीको बोझ

अब आफ्नै जवानी बोझ लाग्न थाल्यो, सानो छाँयामा रमाएको बाल्यकाल सम्झिँदा मनमा डर लाग्न थाल्यो। जिम्मेवारीको पहाड काँधमा, र सपनाको तुफान मनमा ।। एक्लै, विरान सहरमा, किन खै आजकल आफ्नै जवानी बोझ लाग्न थाल्यो । अधुरा सपना छन्, अधुरा रहर छन्, कहिले पूरा होलान्? "आफ्नै भइदेऊ" भनेर भन्छिन् आमा, तर कहिले साँचो घर. . .


“किन नपसुन त मुग्लान”

आकाश छोप्ने छाना, मुरी उमार्ने माटो छैन गुजुमुज्ज घरहरु चिसामा न्यानो ताप्ने आँगन पनि छैन बलियो पाखुरा हुनेहरु मुग्लान पस्छन कमजोर हातहरु ऋणका भारीले थिचिएर बन्दी जीवन बाँच्न बाध्य हुन्छन । गाउँका प्रत्येक घर सुनसान छ टुकिकाे धिप धिपे बत्तीमा बृध्द अनुहार, उदास यौवन मात्र देखिन्छ बाँझो बारी, सु�. . .


महाधिवेशन ढिला भए पार्टी मात्र नभइ देश नै कमजोर हुन्छ : डा.कोइराला

काठमाडौं ।  नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीको महाधिवेशन ढिला हुँदा कांग्रेस मात्र नभइ देश नै कमजोर हुने बताएका छन् । शनिबार नेपाली कांग्रेस सोलुखुम्बुले काठमाडौमा आयोजना गरेको ‘नेपाली कांग्रेस भित्रको अपरिहार्यता–सहमति, सहकार्य र एकता आजको आवश्यकता’ बिषयक अन्तरक्रिया कार्यक्रम�. . .


श्रमिकहरूको स्वास्थ्य उपचारको लागि विराट आँखा अस्पतालमा सामाजिक सुरक्षा कोष सेवा

विराटनगर । विराटनगर १४ मलाय रोडमा रहेको विराट आँखा अस्पतालले आफ्नो परिसरभित्र सामाजिक सुरक्षा कोष सेवा कक्ष स्थापना गरी श्रमिकहरूको स्वास्थ्य उपचारमा पहुँचलाई थप सहज बनाएको छ । शनिबार आयोजित एक विशेष समारोहका बीच कोशी प्रदेश सभा सदस्य भीम पराजुलीले उक्त सेवा कक्षको औपचारिक उद्घाटन गरे । यो कदमसँगै �. . .


विराटनगरमा हुन लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’ लाई सबैले सहयोग गरौँ

विराटनगर । तेरापंथ युवक परिषद् विराटनगरले आगामी असोज १ गते विराटनगरको जैन भवनमा आयोजन गर्न लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’ को ३० दिने जागरण तथा जनचेतना अभियान ब्यानरको शुभारम्भ गरिएको छ । नेपाल लगायत विश्वका ७५ वटा मुलुकहरुमा एकैपटक हुन लागेको ‘मेगा ब्लड डोनेशन ड्राइभ महोत्सव’लाई सबैले स. . .


डीपीएस विद्यालयमा कृष्णाष्टमी पर्व अवसरमा सांस्कृतिक समारोह सम्पन्न

विराटनगर । भगवान श्रीकृष्णको जन्माष्टमी को अवसरमा विराटनगर स्थित डीपीएस विद्यालयले यस वर्ष पनि कृष्णाष्टमी पर्वलाई विशेष समारोहको आयोजना गरी सांस्कृतिक, धार्मिक र शैक्षिक महत्वका साथ मनाइएको छ । विद्यालय परिसर आकर्षक सजावट र धार्मिक माहोलले भरिएको थियो । समारोहको सुरुवात विद्यार्थीहरुको समुह भजन. . .


सुनसरीको झुम्का कारागारबाट भागेका कैदी पक्राउ

सुनसरी ।  तीन दिन अघि सुनसरीको झुम्का कारागारबाट भागेका कैदी शनिबार बिहान बिर्तामोडबाट पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख प्रहरी उपरीक्षक सुमन कुमार तिमिल्सिनाले कारागारबाट भागेका कैदी खोटाङको  प्रुङचुचुम्मा गाउँपालिका २ का २८ वर्षीय रुपक पौडेल खत्रीलाई प्रहरीले झापा जिल्. . .


खुला सीमानाकामा अवैध गतिविधि रोक्न प्रधानमन्त्रीको निर्देशन

जनकपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मधेश प्रदेशसंग जोडिएका खुला भारतीय सीमा नाकाबाट हुने अवैध कारोबारहरुलाई रोक्न निर्देशन दिएका छन् । शुक्रबार जनकपुरधामस्थित मधेश प्रदेश प्रहरी कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा राजश्व चुहावट हुने गरेको उल्लेख गर्�. . .


कोशीका मुख्यमन्त्री कार्कीबाट श्रीकृष्ण जन्माष्टमीको शुभकामना

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा प्रदेशवासी तथा देश विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना व्यक्त गरेका छन्  ।मुख्यमन्त्री कार्कीले जारी गरेको शुभकामना सन्देशमा सत्य, धर्म र न्यायका प्रणेता श्रीकृष्णको उपदेश र शिक्षा आज पनि सा�. . .


कोशी प्रदेशका कानुनमन्त्री भन्छन : ‘युवाको सक्रियता नै प्रदेशको भविष्य’

विराटनगर । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवती रमण भण्डारीले युवाहरूको सक्रियता र उद्यमशीलता नै प्रदेशको उज्ज्वल भविष्यको आधार भएको बताएका छन् ।शुक्रबार विराटनगरमा आयोजित नेपाली उद्योग परिसंघ–युवा उद्यमी मञ्च, कोशी प्रदेशको दोस्रो अधिवेशनलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै म. . .