समाचार

विराटनगरमा जारी इण्डो–नेपाल क्रिकेट प्रतियोगिता, पटना र सिराहाको शानदार जित

विराटनगर । विराटनगरमा जारी चौथो संस्करणको मिल्स कप इण्डो–नेपाल टि–२० क्रिकेट प्रतियोगितामा भारत पटनाको फार्मेन्स क्रिकेट एकेडेमी र सिराहा जिल्ला क्रिकेट क्लब विजय भएको छ । पटनाले भारतको दिल्ली युथ क्लबलाई ८ विकेट र सिराहाले डिजायर क्रिकेट क्लब पूर्णियालाई ७ विकेटले हराउँदै क्वाटरफाइनलमा प्रवेश ग. . .


याक्खा जातिभित्रको कोयोङ्वा थरको प्रथम वंशावली पुस्तक लोकापर्ण

प्रेम देवान विराटनगर । कोयोङ्वा याक्खा समाज केन्द्रीय कार्य समिति धरानले प्रकाशित गरेको याक्खा जातिभित्रको कोयोङ्वा थरको प्रथम वंशावली पुस्तक विमोचन गरिएको छ । प्रथम कोयोङ्वा पुर्खा तथा अग्रज व्यक्तित्व एवं ऐतिहासिक थातथलोबारे समावेश गरिएको पुस्तक धरानमा रहेको किरात याक्खा छुम्माको केन्द्रीय �. . .


डिपिएस विराटनगरको प्रिस्कुलको दिक्षान्त समारोह सम्पन्न

विराटनगर । डिपिएस विराटनगरले प्रिस्कुल तहका विद्यार्थीहरूको दिक्षान्त समारोह आफ्नै विद्यालयको सुविधासम्पन्न हलमा भव्यताका साथ सम्पन्न गरेको छ। अभिभावकहरूको उल्लेख्य सहभागितामा सम्पन्न उक्त कार्यक्रम दीप प्रज्वलनबाट सुरु गरिएको थियो। कार्यक्रमको सुरुमा राष्ट्रियगान र स्वागत नृत्य प्रस्तुत . . .


गणतन्त्रवादीका कमजोरीमा खेलिरहेछन् राजावादी

गणतन्त्रको संस्थागत अभ्यास चानचुन १६ वर्षभयो । राज्यव्यवस्था नै परिवर्तन भएपछि अभ्यासरत रहेको गणतन्त्र मास्न राजावादीहरु उद्यत देखिन्छन् । मानौं की गणतन्त्रवादीहरुको १६ वर्षे अभ्यासले देशलाई अस्तव्यस्त बनायो भन्ने आशयसहित २४० वर्षको राजतन्त्रात्मक साशन पुर्नस्थापित गर्ने भ्रम जगाउन खोजिदैछ । �. . .


झापामा व्यावसायिक केराखेतीः एक याममा तीन लाख आम्दानी

झापा । मेचीनगर नगरपालिका-८ का पर्शुराम गिरीले दुई वर्षदेखि व्यावसायिक केराखेती गर्दै आउनुभएको छ । करिब १० कट्ठा जमिनमा खेती सुरु गर्नुभएका उहाँले एक याममा रु तीन लाख आम्दानी गरिरहनुभएको छ । वैदेशिक रोजगारीमा १७ वर्ष बसेर स्वदेश फर्केपछि गिरीले व्यावसायिक केराखेती सुरु गर्र्नुभएको हो । खेतीबाट मनग. . .


राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हावी : डा.शेखर

विराटनगर । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपाल राष्ट्र बैंकको गर्भनर नियुक्तमा बिचौलिया हाबी हुन लागेको बताउँदै यस्तो भए अर्थतन्त्रमा खेलाँची हुने बताएका छन् । उनले सरकारलाई अर्थतन्त्रमा खेलाँची गर्ने अधिकार नभएको पनि सम्झाएका छन् । गर्भनर नियुक्त गर्दा बिचौलिया हाबी भएको हो भने सरका�. . .


धार्मिकस्थल गङ्गा खोलाको संरक्षण गरिँदै

भोजपुर । यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्था. . .


जनकपुरमा आज रामनवमी महोत्सव

महेन्द्रनगर (धनुषा) । सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित सा�. . .


विराटनगरमा २५० युवा तरुण दल प्रवेश गरेको दावी

विराटनगर । पार्टीको क्षेत्रीय समितिमार्फत तरुण दलको सदस्यता बाँड्ने निर्णय गरेसँगै नेतृत्व आकांक्षीहरु सक्रिय भएका छन् । नयाँ नेतृत्वको तयारीमा रहेकाहरुले तरुण दलमा सदस्य बढाउने होड सुरु गरेका हुन् । यसैगरी क्रममा नेपाली कांग्रेसको भातृ संगठन तरुण दलमा २ सय ५० बढी युवाहरु प्रवेश गरेको दावी गरिएक�. . .


आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रतिक. . .


एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम . . .


शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हु�. . .