काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अङ्कको वृद्धि देखिएको छ । नेप्से परिसूचक ७५ दशमलव २४ अङ्कले बढेर दुई हजार आठ सय ९० को विन्दुमा कायम भएको छ । जुन दुई दशमलव ६७ प्रतिशतको वृद्धि हो । आज विभिन्न तीन सय दुई कम्पनीका दुई करोड ९१ लाख ६६ हजार छ सय ५६ कित्ता शेयर �. . .
काठमाडौँ । राष्ट्रियसभाका सांसद नारायणदत्त मिश्रले मुलुकका विभिन्न ठाउँमा विभिन्न कारणले आगलागीका घटना बढ्नसक्ने उल्लेख गर्दै सम्बन्धित विषयमा पूर्वतयारी बारे सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँले भन्नुभयो, “यसपटक पानी कम परेको छ, आगलागीका घटना बढ्नसक्छन, सरकारले स्थानीय तहमै आगलागी नियन्�. . .
महोत्तरी । इस्लाम धर्मावलम्बीले आजदेखि एक महिने ‘रोजा’ (उपवास) सुरु गरेका छन् । इस्लाम परम्परामा रमजान महिनामा दिनभरि उपवास गरी मनाइने रोजा आजदेखि सुरु भएको हो । इस्लाम परम्पराका चाडपर्व हिजरी (उर्दू) सम्वत्को पात्रोअनुसार निक्र्यौल गरी रोजना मनाउने परम्परा छ । यसअनुसार हिजो ‘शावान’ महिना सकिएर आज �. . .
काठमाडौं । सर्वकालीन ब्लकबस्टर चलचित्र ‘पूर्ण बहादुरको सारङ्गी’का निर्माताले नयाँ चलचित्र ‘अभिमन्यु’ निर्माणको घोषणा गरेका छन् । आइतबार एक थिम पोस्टर सार्वजनिक गर्दै निर्माणपक्षले चलचित्रको प्रदर्शन मिति पनि घोषणा गरेका छन् । यो चलचित्र आगामी साउन २४ गते रिलिज हुनेछ। विश्वभर हिन्दी र नेपाली भा. . .
काठमाडौँ । सर्वोच्च अदालतमा आज इजलास बहस नचल्ने भएको छ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको निधनका कारण आज इजलास बहस नचल्ने आदालतका प्रवक्ता अच्युत कुईकेलले जानकारी दिएका हुन् । ८४ वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगन्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा गत शुक्रबार बिहान न�. . .
काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । छापावाल सुन आज तोलामा १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी आज १ हजार ९१५ रुपैयाँले कारोबार भइरहेको छ । सुनको मूल्य शुक्रबार प्रतितोला २ हजार २०० �. . .
विराटनगर । विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा दुई पक्षबीच भएको मुनाफा बाँडफाँड विवाद आपसी समझदारीमा मिलाउन दुवै पक्ष सहमत भएका छन् । जिल्ला प्रहरी कार्यालयमा अस्पतालका सञ्चालक डा.दिवाकर यादव र अर्को पक्षबीच छलफल भएपछि अहिले दुवैतर्फका चिकित्सकहरु त्यहाँबाट बाहिर�. . .
इन्दु साह विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर ११ मा रहेको नहर छेउमा नाला निर्माण कार्य मापदण्डविपरीत भइरहेको स्थानीयले गुनासो गरेका छन् । तर, महानगरपालिकाले यसको प्राविधिक पक्ष कमजोर नरहेको दावी गर्दै प्लम कंक्रिट प्रविधिको प्रयोग गरिएको जानकारी दिइएको छ । प्राविधिक मापदण्ड पूरा नगरी निर्�. . .
विराटनगर। विराटनगरको प्रविधि समुदायले ऐतिहासिक क्षण अनुभव गर्यो, जब सहरले पहिलो पटक 'सफ्टवेयर डेमो डे' आयोजना गर्यो। यो कार्यक्रम रोनिल भट्टराई द्वारा आयोजित थियो, जो बेंगलोरका अनुभवी सफ्टवेयर इन्जिनियर तथा बिग स्टेपर्स टेक का संस्थापक हुन्। यो कार्यक्रमले युवा प्रविधि उत्साहीहरू, उद्योग विशेषज्ञ. . .
विराटनगर । स्थापना कालदेखि नै विवादित बन्दै आएको विराटनगर–९ अस्पताल चौकमा रहेको संजीवनी हस्पिलल एण्ड आईभिएफ सेन्टरमा शेयर होल्डरबीच लेनदेन विवाद तोडफोडको स्थितिमा पुगेको छ ।खासमा अस्पतालको लाभांस बाँडफाँडको सम्झौता र शर्तनामा पालना नहुँदा अस्पतालका पूर्व सञ्चालक चिकित्सकहरु शनिबार बिहान अस्पत�. . .
सूर्य थापा काठमाडौँ । जुनसुकै देशले प्रगतिको सही बाटो पक्रेर अघि बढ्न बलियो, सुझबुझयुक्त र विशिष्ट नेतृत्वको खाँचो पर्छ । चीनमा माओत्सेतुङ, देङ सियाओ पिङ र हाल सी जिङपिङ, रुसमा लेनिन, स्टालिन र हाल पुटिन, भारतमा महात्मा गान्धी, नेहरू र हाल नरेन्द्र मोदी, अमेरिकामा क्लिन्टन, ओबामा र हाल ट्रम्पको उदय तथा न�. . .
विराटनगर फाल्गुन १८ , विराटनगरको रंगेली रोड स्थित मेरिल्याण्ड कलेजले अब विज्ञान संकाय पनि सञ्चालन गर्ने भएको छ। कलेजमा हालसम्म व्यवस्थापन संकायमा मात्रै कक्षा ११ र १२ को पढाइ हुँदै आएको थियो। तर, आगामी शैक्षिक सत्रदेखि विज्ञान संकायसमेत सञ्चालन गरिने कलेजका प्राचार्य लक्ष्मण ढकालले जानकारी दिएका छ. . .