समाचार

ब्रिक्स शुल्कको खतरा दोहोर्‍याउँदै ट्रम्प

वासिङ्टन । क्यानाडा र मेक्सिकोमाथि भन्सार महसुल लगाउने समय सीमा नजिकिँदै गर्दा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार ब्रिक्स राष्ट्रहरूमा सतप्रतिशत कर लगाउने आफ्नो धम्की दोहोर्‍याउनुभएको छ । यसअघि ट्रम्पले ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकासहितका ब्रिक्स राष्ट्रहरूलाई अमेरिकी डलरक�. . .


नेपाल कबड्डी लिगको फाइनल आज, उपाधिका लागि जनकपुर र काठमाडौं भिड्दै

काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) को फाइनल खेल आज (शुक्रबार) हुँदैछ । आज हुने फाइनल खेलमा जनकपुर नाइट्स र काठमाडौं माभरिक्सबीच प्रतिस्पर्धा हुँदैछ । यी दुई टोली एनकेएलको पहिलो च्याम्पियन बन्ने होडमा छन् । एस्ट्रोनिक्स म्यानेजमेन्टको आयोजनामा भएको एनकेएलमा ६ टिमले प्रतिस्पर्धा गरेका थिए । त्यसमा. . .


तनाव मुक्त हुन र डिप्रेसनबाट छुटकारा पाउन चराहरु हेर्नुहोस् : चराविज्ञ कार्की

नेपालमा थुप्रैखाले चराहरु पाइन्छन् । बसाइ सरेर आउने चराहरु पनि छन् र रैथाने पनि छन् । सानो ठाउँ भनेर हुँदैन् नेपालमा धेरै किसिमका चराहरु पाइन्छन् । देश सानो भएपनि विविधता ठूलो छ । सुदर्शन कार्की फिल्म निर्माता एवम चराविज्ञ प्रमीला कार्की / नेपाल न्यूज बैंक किसान परिवारमा जन्मे–हुर्केका सुदर्शन का�. . .


सुनचाँदीको मूल्य बढ्यो

काठमाडौँ । सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । स्थानीय बजारमा प्रतितोला सुनको मूल्य रु दुई हजार तीन सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु एक लाख ६२ हजार आठ सयमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला रु एक लाख ६० हजार पाँच सयमा कारोबार भ�. . .


महाकुम्भ मेला: एक अविस्मरणीय यात्रा

-रोशन कुमार मण्डल विगत दिनहरूमा कुम्भ मेलाको बारेमा धेरै कुराहरू सुन्दै आएको थिएँ। विशेषगरी त्यहाँ हराएका मानिसहरू पनि कुम्भ मेलामै भेटिन्छन् भन्ने रोचक किंवदन्तीहरू सुनेको थिएँ। १४४ वर्षमा एकपटक लाग्ने महाकुम्भ मेलाको महत्व र विशेषता बारे थाहा पाएपछि त्यहाँ जाने मेरो उत्साह झनै बढ्यो। यो अद्भु�. . .


त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

केदार मगर/रासस खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्�. . .


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३८ रूपैयाँ ३१ पैसा र बिक्रीदर १३८ रूपैयाँ ९१ पैसा कायम भएको छ । बिहीबारको तुलनामा डलरको भाउ वृद्धि भएको छ । युरोपियन युरो एकको खरिदर १४३ रूपैयाँ ७६ पैसा र बिक्रीदर १४४ र. . .


माओवादी केन्द्रले अध्यादेश अस्वीकार गर्ने

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गत पुसको अन्तिम साता सरकारले जारी गरेको अध्यादेशको प्रक्रियाले लोकतन्त्रलाई कमजोर बनाएको निष्कर्ष निकाल्दै त्यसलाई अस्वीकार गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षता�. . .


वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन हुँदैन : नेता डा.कोइराला

विराटनगर । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले वर्तमान गठबन्धन सरकार अहिले परिवर्तन नहुने बताउनुभएको छ। पेशागत तथा वुद्धिजीवी विभाग र नेपाल डेमोक्रेटिक लयर्स एशोसिएशनद्वारा आज विराटनगरमा आयोजित ‘संविधान संशोधन र चुनौती’ विषयक कोशी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रमको उद्घाट�. . .


‘एक्टर टेक–वन’ देशव्यापी प्रदर्शन गर्न दिने सहमती

काठमाडौं । ‘एक्टर’ चलचित्र निर्माता कम्पनी नेपाली डायस्पोरा प्रालिले ‘एक्टर टेक–वन’ चलचित्रलाई देशव्यापी रुपमा प्रदर्शन गर्न दिने भएको छ । विहीबार पत्रकार सम्मेलन गर्दै ‘एक्टर’ चलचित्रका निर्माता नेपाली डायस्पोरा प्रालि तथा ‘एक्टर–टेक वन’ का संयुक्त निर्माताहरु अदूत फिल्मस् प्रालि तथा मोती फ�. . .


विराटनगरको न्यूरो अस्पतालमा ‘मोडुलर अपरेशन’ थिएटर सञ्चालन

इन्दु साह विराटनगर । विराटनगरको न्यूरो अस्पतालले बिहीबार एकैपटक पाँच वटा शल्यक्रिया गर्न सक्ने क्षमताको अत्याधुनिक मोडुलर अपरेशन थिएटर (ओटी) को उद्घाटन गरेको छ । यो नयाँ थिएटरले शल्यक्रियाको लागि प्रतीक्षा गर्नुपर्ने समय घटाउनुका साथै अस्पतालका साधन स्रोतको अधिकतम उपयोग गर्न सहयोग पुर्‍याउने अ�. . .


आखिर के भएको थियो बुधबार भारतको महाकुम्भमा ?

रोशन मण्डल विराटनगर । महाकुम्भको सङगमा स्नान गर्दा पाप पखालिने, आत्मा शुद्ध हुने अनि जीवन र मृत्युको चक्रबाट मुक्त हुँदै मोक्ष प्राप्ति हुने विश्वास रहेको छ। कुम्भ भने पछि तीन किसिमको हुने गरेको छ। हरेक १२ वर्षमा लाग्ने कुम्भ हो भने अर्ध कुम्भ हरेक ६ वर्षमा लाग्छ । त्यसै गरि महाकुम्भ भनेको १४४ वर्षमा ए. . .