विराटनगर । विराटनगर महानगरपालिकाको आयोजनामा वडा कार्यालयबाट गरिने सिफारिससम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । वडा कार्यालयले गर्ने ३४ प्रकारका सिफारिसमा कानुनले तोकेका क्षेत्रमा महानगरपालिकाले बिहीबार वडाका कर्मचारीलाई अनुशिक्षण गराएको हो । कार्यबाहक मेयर शिल्पा निराला कार्की, निम. . .
इन्दु साह विराटनगर । विश्वभर जनवरी महिनालाई ग्लुकोमा (जलबिन्दु) जागरूकता महिनाको रूपमा मनाइँदै गर्दा नेपालमा पनि यस रोगप्रति सचेतना बढाउन विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन्। विराटनगर आँखा अस्पतालका दृष्टि विशेषज्ञ संजय कुमार साहका अनुसार नेपालमा ग्लुकोमा अन्धोपनको तेस्रो प्रमुख कारण बनेको. . .
विराटनगर । विराटनगरमा रहेको हाजी स्टोर विराटनगरले मोटोरोला कम्पनीको मोबाइल सार्वजनिक गरेको छ । आज (बिहीबार) पत्रकार सम्मेलन गर्दै हाजीले मोटोरोलाको जी ४५, जी ६४ र जी ८५ माेडलका स्मार्टफाेन सार्वजनिक गरेकाे हाे । हाजी स्टोरका सञ्चालक खुर्सिद आलमले विराटनगरमा आधिकारिक वितरकको रुपमा मोटोरोलाको मोबा�. . .
काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पौडेलले नेपालमा दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधी निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् । हरेक वर्ष झण्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधी संघीय तथा प्रदेश अस्पतालमार्फत निःशु. . .
मुम्बई । बलिउड अभिनेता सैफ अली खानमाथि छुरा प्रहार हुँदा उहाँ सख्त घाइते हुनुभएको छ । उहाँलाई धारिलो हतियारले आक्रमण हुँदा छ ठाउँमा चोट लागेको उहाँको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् । अस्पतालले उहाँलाई लागेको चोटमध्ये दुई वटा गहिरो भएको र एउटा उहाँको मेरुदण्डनजिकै रहेको जनाएको छ । खानको बान�. . .
विराटनगर । विराटनगरको शनिमन्दिर नजिक कोशी लोकमार्गमा भारतीय ट्रकको ठक्करबाट एक बालक घाइते भएका छन्। आज(बिहीबार) दिउँसो २:५५ बजेतिर महेन्द्र चोकबाट बरगाछीतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट आर जे १९ जीई ६१०० नम्बरको ट्रकले बाटो काट्ने क्रममा रहेका साइकल यात्रीलाई ठक्कर दिएको हो। दुर्घटनामा कटहरी ग�. . .
काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले विश्व जलवायु सम्मेलन (कोप २९) मा भएका कमजोरीलाई सुधार गर्ने र राम्रा पक्षहरुलाई अझै राम्रो बनाउने कोशिसमा रहेको बताएका छन् । विहीबार विकास, आर्थिक मामिला तथा सुशासन समितिमा भएको ‘विश्व जलवायु सम्मेलन (कोप २९) को समिक्षा र नेपालको आगामी कार्यदिश�. . .
काठमाडौंँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खाप सातवटै प्रदेशमा पठाएको छ । ‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्�. . .
पथरी (मोरङ) । यहाँको पथरीशनिश्चरे–८ मा खेल मैदान निर्माण सुरु गरिएको छ । खेल मैदान निर्माण गर्न वुद्ध माध्यमिक विद्यालयसँगै रहेको मैदान सम्याउन थालिएको छ । करिब दुई बिघा क्षेत्रफलमा उक्त खेलमैदान निर्माण सुरु गरिएको हो । खेल मैदान निर्माणका लागि नगरपालिकाले रु १० लाख बजेट विनियोजन गरेको छ । छिटो निर्. . .
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र एमालेबीच कुनै समस्या रहेको बताएका छ्न । बिहीबार आफ्नै निवास बुढानीलकण्ठमा बसेको कांग्रेस कार्यसमिति सदस्य र मन्त्रीहरूको संयुक्त बैठकमा ब्रिफिङ गर्दै उनले एमाले र कांग्रेसको सहमतिअनुसार अघि बढ्ने र दुई दलबीचमा कुनै समस्या नरहेको . . .
इन्दु साह विराटनगर । माघ महिना लागेसँगै विराटनगरमा चिसो बढेको छ । चिसोको कारण विद्यालयहरूमा विद्यार्थीको उपस्थिति घट्दो क्रममा रहेको छ। जसले पठनपाठनमा प्रत्यक्ष प्रभाव पारेको छ । पछिल्ला दिनहरूमा विराटनगरका विभिन्न विद्यालयका विद्यार्थीहरू रुघाखोकी र ज्वरोबाट पीडित भएका छन् । विराटनगर महानगर�. . .
बनियानी (झापा) । यहाँको मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलबाट गए राति दुई सय सात ग्राम ब्राउनसुगरसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाका प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको जिल्ला �. . .