समाचार

धरौटी बुझाएर सभापति लामिछाने रिहा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ। आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा रु ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो । अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो ।. . .


फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,आज राति १२ बजेदेखि लागू हुने

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल, डिजेल र मटीतेलको मूल्य बढाएको छ । पेट्रोलमा प्रति लिटर दुई तथा डिजेल र मटीतेलमा प्रति लिटर तीन रुपैयाँ मूल्य वृद्धि भएको नेपाल आयल निगमले जनाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आज प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार प्रति लिटर पेट्रोलमा २ र�. . .


यस्ता छन् अध्यादेशमार्फत ल्याइएका नयाँ व्यवस्था

काठमाडौँ । सरकारद्वारा जारी अध्यादेशले लगानी सहजीकरण, आर्थिक व्यवस्थापन र सेवा प्रवाह सुधारमा जोड दिएको छ । अध्यादेशमार्फत् ल्याइएका नयाँ व्यवस्था सार्वजनिक गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित कार्यक्रममा मुख्यसचिव एकनारायण अर्यालले ई–गभर्नेन्सको कानुनी व्यवस्था, निर. . .


सुशासन र विकासका लागि जरुरी भएकाले अध्यादेश ल्याइएको हो : प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन र विकासका लागि जरुरी भएकाले विभिन्न अध्यादेश ल्याइएको बताउनुभएको छ । सरकारमा रहेका प्रमुख दलका शीर्ष नेता, विज्ञ तथा सरोकार भएका पक्षसँगको सघन छलफलपछि अध्यादेश ल्याइएको उहाँले बताउनुभयो । सरकारको सिफारिसमा हालै राष्ट्रपति रामचन्द्र पौडेलबाट जार�. . .


सङ्खुवासभाको सभापोखरीमा आगलागीबाट पाँच घर जले

खाँदबारी (सङ्खुवासभा) । यहाँको सभापोखरी गाउँपालिका– ६ बाह्रबिसे बजारमा आगलागी हुँदा पाँच वटा घर जलेर नष्ट भएको छ। आज भएको आगलागीबाट रामबहादुर राई, अमृता राई, लालसिंह लिम्बूको एकएक वटा र सुरेश तामाङको दुई वटा घर जलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताउनुभयो । उहाँका �. . .


सबै प्रदेशमा आपत्कालीन गोदामघर हस्तान्तणको तयारी छ : गृहमन्त्री लेखक

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मुलुकमा विगतको तुलनामा विपद् प्रतिकार्यमा आफ्नो क्षमता विकासमा प्रगति गरिरहेको बताउनुभएको छ । कीर्तिपुरमा आज आयोजित २७औँ भूकम्प सुरक्षा दिवसका अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री लेखकले खोज, उद्धार तथा राहतका क्षेत्रमा प्रशिक्षक र तालिमप्राप्त उद्धारकर्मी त. . .


रवि लामिछानेलाई धरौटीमा छोड्ने जिल्ला अदालतको आदेश

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पाटी (रास्वपा) सभापति रवि लामिछानेको ६० लाख रूपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ। काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका रस्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको थुनछेक बहसपछि उनलाई ६० लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो। यसअघि जिल्ला अद�. . .


विराटनगरमा स्पा र मसाज सेन्टरको संख्या बढ्दै, मापदण्ड नतोकी सञ्चालन स्वीकृत

इन्दु साह विराटनगर । विराटनगरमा पछिल्ला समय स्पा तथा मसाज सेन्टर खुल्ने क्रम बढ्दै छ । पछिल्लो समय शहरमा स्पा तथा मसाज सेन्टरको संख्या दैनिक बढीरहेको भएपनि यस भित्रको अवस्था अनुगमन कुन निकायले गर्ने हो ? भन्ने अन्यौलता देखिएको छ । स्थानीय तह विराटनगर महानगरपालिकामा दर्ता भएका १३ वटा स्पा सेन्टर छन् �. . .


मोरङमा प्रहरीको फरार नियन्त्रण अभियान, छ महिनामा ३४५ जना पक्राउ

विराटनगर । मोरङ प्रहरीले अदालतबाट दोषी ठहर भई फरार कैद तथा सजाय भुक्तानबाट छलिदैं आएका फरार नियन्त्रण अभियानलाई तिव्र बनाएको छ । चालु आर्थिक वर्षको साउनदेखि पुससम्मको छ महिनाको अवधीमा जिल्लामा ३४५ जना फरार पक्राउ गरेर अदालतमा उपस्थिति गराएको हो । मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक बे�. . .


सिमेन्टको मूल्य बृद्धिपछि विकासे अड्डासँग सम्झौता भङ्ग गर्दै निर्माण व्यवसायी

विराटनगर । सिमेन्टको मूल्य बृद्धि भएपछि त्यसको असर पूर्वाधार क्षेत्रमा देखिन थालेको छ । निर्माण व्यवसायीले नै सम्झौता गरेका योजना अगाडी बढाउन नसक्ने भन्दै विकास अड्डामा लिखितै जानकारी दिन थालेका हुन् । सिमेन्ट र डण्डीमा बृद्धि भएको अस्वभाविक मूल्य नियन्त्रणमा सरकारले चासो नदेखाएको भन्दै मोरङ–. . .


तस्करीपछि भण्डारण गरेको औषधी र ल्याउँदै गरेको अटो पार्टस विराटनगरमा पक्राउ

विराटनगर । भारतबाट अवैध रुपमा मालवस्तु भित्र्याउनेहरु विराटनगरमै पक्राउ पर्दछन् । सीमा क्षेत्रबाट तस्करीका सामान लिएर बजारसम्म आउँदा नियन्त्रण गर्नुपर्ने निकाय मौन रहँदा बजार क्षेत्रमा नेपाल प्रहरीले पक्राउ गर्ने गरेको हो । तस्करीका सामान ल्याउँदै गर्ने क्रम मात्रै नभई ल्याएर भण्डारण गरेको सा�. . .


झापाको चन्द्रगढीमा भूकम्प सुरक्षा दिवस मनाइयो

भद्रपुर (झापा) । जिल्ला विपद् व्यवस्थापन समिति झापाले सदरमुकाम चन्द्रगढीमा २७ औँ भूकम्प सुरक्षा दिवस विभिन्न कार्यक्रम गरी मनाएको छ । आज ‘भूकम्पले सिकाएको पाठ बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने मूल नाराका साथ दिवस मनाइएको हो । जिल्ला समन्वय समितिका प्रमुख विश्वनाथ बरालले भूकम्पका जोखिम न. . .