समाचार

प्रथम कोशी प्रदेश खेलकुद महोत्सव : महिला फुटबलको फाईनलमा झापा र पाँचथर भिड्ने

विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सव अन्तर्गतको प्रदेश स्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिको लागि झापा र पाँचथर जिल्ला टोली भिड्ने भएको छ। आज(शनिबार) विराटनगर स्थित दिल्ली पब्लिक स्कूलमा भएको सेमीफाईनल खेलमा झापाले भोजपुरलाई र पाँचथरले मोरङलाई पराजित गर्दै फाईनलमा प्रवेश गरेको हो। आ�. . .


विराटनगर जुनियर जेसिजको लोगो अनावरण समारोह सम्पन्न

विराटनगर । विराटनगर जुनियर जेसिज २०२५ को लोगो अनावरण समारोह शुक्रबार जेसीज भवनमा भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रममा संगठनको नयाँ लोगो सार्वजनिक गरियो, जसले नेतृत्व, विकास, र सामुदायिक सेवाप्रति प्रतिबद्धता दर्शाउँछ। कार्यक्रमका प्रमुख अतिथि विराटनगर जेसिजका भूतपूर्व अध्यक्ष जेसी शिव न�. . .


विराटनगरको हिमालय दर्शन कलेजमा पब्जी प्रतियोगिता

विराटनगर । विराटनगरस्थित हिमालय दर्शन कलेजले काठमाडौं उपत्यका बाहिर पहिलोपटक पब्जी प्रतियोगिता आयोजना गरेको छ । विद्यार्थीमा चौतर्फी ज्ञान वृद्धिसँगै क्षमताको विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको कलेजले जनाएको छ । प्रतियोगितालाई अन्तरविद्यालय (प्लस टु)का रुपमा प्रतिस्पर्धा गरा�. . .


भारतको पञ्जाबमा घरको छत खस्दा ५ जनाको मृत्यु

नयाँदिल्ली । भारतको उत्तरी राज्य पञ्जाबमा शनिबार घरको छाना खस्दा एक परिवारका पाँच सदस्य (एक दम्पती र तिनका तीन छोराछोरी) को मृत्यु भएको प्रहरीले जनाएको छ । पञ्जाबको सहर अमृतसरबाट २८ किलोमिटर दक्षिणमा रहेको तरनतारन जिल्लाको पाण्डोरी गोला गाउँमा स्थानीय समयअनुसार बिहान ४ः३० बजे एउटा पुरानो घरको छाना. . .


तयार भयो ‘बजेट क्यालेण्डर: करिब १९ खर्ब हाराहारीको बजेट लेखिँदै

काठमाडौँ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट तर्जुमा कार्यतालिका (बजेट क्यालेन्डर) तयार पारी बजेट लेखन थालेको छ । राष्ट्रिय स्रोत अनुमान समितिले उपलब्ध गराएको बजेट सीमा (सिलिङ) भित्र रही आगामी आर्थिक वर्षको बजेट निर्माण प्रक्रिया अघि बढेको अर्थ मन्त्रालयका प्रवक्ता श्यामप्रसाद भण्. . .


मछिन्द्र केपी ओली कपको फाइनलमा, उपाधिका लागि आर्मीसँग खेल्ने

काठमाडौं । मछिन्द्र एफसी आयोजक केपी एफसीलाई हराउँदै जारी केपी ओली कप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । दशरथ रंगशालामा भएको दोस्रो सेमिफाइनलमा आयोजक टोलीलाई ४–० को गोलले पराजित गर्दै मछिन्द्रले फाइनल यात्रा तय गरेको हो । मछिन्द्रका लागि स्टेफेन जमालाले दुई र मनिष डाँगी, रोशन रानाले एकए�. . .


‘नो केबलकार आन्दोलन’ लाई समर्थन जनाउँदै जनकपुरधाममा विरोध सभा

जनकपुर । मुकुम्लुङ क्षेत्रमा स्थानीय समुदायको ‘नो केबलकार आन्दोलन’ लाई समर्थन जनाउँदै राष्ट्रिय मुक्ति पार्टी मधेस प्रदेशले जनकपुरधाममा विरोध सभा आयोजना गरेको छ । विरोधसभामा वक्ताहरूले स्थानीयवासीको सहमति विना ठूला परियोजना थोपर्न नहुने भन्दै सरकारको भूमिकाप्रति प्रश्न उठाएका थिए । राष्ट्रि�. . .


जीवन विकास लघुवित्तले मनायो छैटौँ वार्षिकोत्सव

विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्थाले छैटौँ वार्षिकोत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । तीन वटा प्रदेशको ३१ जिल्लामा वित्तीय सेवा प्रवाह गरिरहेको जीवन विकासले शुक्रबार १६१ स्थानमा विभिन्न कार्यक्रम गरी वार्षिकोत्सव मनाएको हो । जीवन विकासको २५ वटा शाखाले २५ विपन्न परिवारको घर निर्माण �. . .


उत्तराखण्ड: हिमपहिरोमा फसेका ४७ जनाको उद्धार

देहरादुन । उत्तरी भारतको सीमा क्षेत्रमा हिमपहिरोमा फसेका ४७ जनाको खोजी टोलीले उद्धार गरे पनि अझै आठ जनाको खोजी भइरहेको अधिकारीहरूले शनिबार बताएका छन्। शुक्रबार चीनको तिब्बतसँग सीमा जोडिएको भारतको उत्तराखण्डको चमोली जिल्लाको एक गाउँ नजिकै निर्माण शिविरमा हिमपहिरो खस्दा ५५ जना कामदार हिउँ र भग्ना�. . .


कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालय शिक्षाको भूमिका महत्वपूर्ण : मुख्यमन्त्री कार्की

धरान (सुनसरी) । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारी बोध भएका कर्मठ, अनुशासित र इमानदार नागरिक तयार गर्न विद्यालयको शिक्षाले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । आज धरान उपमहानगरपालिका–१५ स्थित श्री शिक्षा सदन माविको ६९औँ वार्षिकोत्सव तथा . . .


बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी

सुन्दरहरैँचा (मोरङ) । बेलबारी नगरपालिकास्थित तमु बुद्धिष्ट गुम्बामा नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी सुरु भएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले गत वर्षदेखि सातै प्रदेशमा प्रादेशिक ललितकला प्रदर्शनीको सुरु गरेको छ । प्रदर्शनी फागुन २० गतेसम्म जारी रह�. . .


सङ्खुवासभाको खाँदबारीमा महिलाको शव फेला

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभाको खाँदबारी नगरपालिका–८ पिप्लेमा एक महिलाको शव फेला परेको छ । खाँदबारी–८ पिप्लेस्थित आदर्श टोलमा ३० वर्षीया यमकुमारी ढकाल पोख्रेलले शव फेला परेको हो । आज बिहान ५ बजे ३० वर्षीया पोख्रेलले शव घरभन्दा पाँच सय मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाक. . .