समाचार

विराटनगरमा चराचुरुङ्गी तथा जनावरका लागि दुई सय ‘वाटर पट’

इन्दु साह विराटनगर । साहारा एनिमल केयर नामक संस्थाले विराटनगरका विभिन्न स्थानमा जनावर तथा चराचुरुङ्गीका लागि दुई सय वटा पानीका भाँडा (वाटर पट) राखेको छ । गत असार महिनामा राखिएका यी भाँडाहरुको संरक्षणको जिम्मा स्थानीय बासिन्दाले लिएका छन् । साहारा नेपालकी संस्थापक डाक्टर रस्मी थापाका अनुसार सडक छे�. . .


विशाल महोत्सवमा ४० करोड तीर्थयात्रीका लागि भारत तयार

प्रयागराज (भारत) । भारतको पवित्र नदीहरूको किनारमा हिन्दू धार्मिक पर्वका लागि एउटा अस्थायी सहर निर्माण भइरहेको छ । यो यति विशाल हुने अपेक्षा गरिएको छ कि यो अन्तरिक्षबाट देख्न सकिन्छ । यो इतिहासको सबैभन्दा ठूलो भेला हो । छ हप्ता लामो कुम्भ मेलाका क्रममा संयुक्त राज्य अमेरिका र क्यानाडाको संयुक्त जनसङ�. . .


सङ्खुवासभामा ३४ करोड बढीको सुन्तला कारोबार

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभा जिल्लामा यो वर्ष रु ३४ करोड बढीको सुन्तला बिक्री भएको छ । सुन्तला उत्पादन बढेसँगै कारोबारमा पनि वृद्धि भएको हो । यो वर्षको हालसम्म रु ३४ करोड ८५ लाखको सुन्तला बिक्री भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रका प्रमुख छत्र विश्वकर्माले यावदले जानकारी दिनुभयो । पछिल्लो . . .


उपकुलपति पोखरेलद्वारा शपथ ग्रहण

विराटनगर । मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा सुभाषश्री पोखरेल नियुक्त हुनुभएको छ । उहाँलाई कोशी प्रदेशका मुख्यमन्त्री एवं सो विश्वविद्यालयका कुलपति हिक्मतकुमार कार्कीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आज एक समारोहबीच पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो. . .


विराटनगरमा मिटरब्याज पीडित : प्रमाणले हार्छन्, न्यायिक समिति गुहार्छन्

विराटनगर । अनुचित लेनदेन (मिटर ब्याज) कारोबारमा पीडित भन्दा बढी पीडक नै हावी हुने देखिएपछि विराटनगर महानगरपालिकाको न्यायिक समितिले यसको प्रारम्भिक छलफल र विवादको निरुपण आफैं गर्ने तयारी गरेको छ । प्रमाणका आधारमा पीडित भन्दा बलिया पीडक हुँदा न्याय पाउनुपर्नेले नपाएको गुनासो बढ्दै गएपछि महानगरपालिक�. . .


पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज अवतरण

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिचुवान एयरलाइन्सको जहाज छेङ्दुबाट एक सय २६ यात्रु लिएर अवतरण भएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर पोखरा महानगर, चिनियाँ दूतावास र ड्रागन बोट एशोसिएसनको आयोजनामा यही पुस १४ र १५ मा फेवा तालमा आयोजना हुने दोस्रो अन्तर्राष्ट्रिय ‘ड्रागन बोट रेस’मा. . .


स्ववियु निर्वाचनको तयारी गर्दै त्रिवि

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको तयारी थालेकोे छ । आगामी फागुन १५ गते हुने स्ववियु निर्वाचनका लागि त्रिविले तयारीलाई तीव्र पारेको छ । विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले स्ववियु निर्वाचन गराउने प्रक्रिया अगा�. . .


जनयुद्धमाथि हमला गर्ने काम भएको छ : महासचिव विप्लव

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले नेपालमा अहिले ‘ढंडु–बाँदरहरुको जमात’ खडा भएको टिप्पणी गरेका छन् । उनले सत्ताका लागि दलहरु मारामार गरिरहेको भन्दै ब्यङ्य गरे । बिहीबार चिनियाँ नेता माओ दिवसका अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा बो�. . .


विराटनगरको सेन्ट्रल मलमा ‘क्लिन एक्स ब्युटी प्रोडक्ट’को स्टल प्रदर्शनी

विराटनगर । विराटनगरको सेन्ट्रल मलमा क्लिन एक्स ब्युटी प्रोडक्टको स्टल राखिएको छ । बुधवारदेखि सुरु भएको यस प्रदर्शनीमा स्किन केयर र हेयर केयरका विभिन्न उत्पादनहरू राखिएका छन् । क्रिसमस डेको अवसरमा मलमा घुम्न आएका धेरै व्यक्तिहरूले यी उत्पादनहरू प्रति रुचि देखाएका छन् । यो स्टल पौष १७ अर्थात् जनवरी १ . . .


भोजपुरमा गाडी भिरबाट खस्दा १ को मृत्यु, ९ घाईते, ३ जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो

विराटनगर । भोजपुरमा यात्रु लिएर भ्रमणको लागि गएको स्कर्पिओ भिरबाट खसेर दुर्घटना हुँदा १ को मृत्यु ९ जना घाईते भएका छन् । दुर्घटनामा स्कार्पिओ चालक सुनसरी धरान– ८ का सुदीप लिम्बू र एक बालक सहित ९ जना घाइते भएका छन् । यता मृत्यु हुनेमा झापाको गौरादह ७ का झम्कबहादुर घले रहेको प्रहरीले जनाएको छ । जिल्ला प्. . .


‘दाँत बाँधेपछि हातखुट्टा कसेर छोड्दियौं’

विराटनगर । मोरङको कटहरी गाउँपालिका–२ स्थित हातखुट्टा र मुख बाँधेर अचेत अवस्थामा फेला परेकी महिलामाथि तीनजना मिलेर करणी खुलेको छ । प्रहरीले घटनामा संलग्नहरु नियन्त्रणमा लिएर गरेको प्रारम्भिक अनुसन्धानमा करणीका क्रममा महिलाले दाँत बाँधेपछि उनलाई छोडेर हिँडेको बताएका छन् । दुईदिन अगाडी मंगलबार हा�. . .


विराटनगरमा ‘मिनी बीबीए फेस्ट २.०’ बास्केटबल प्रतियोगिता सम्पन्न

विराटनगर । विराटनगरमा 'मिनी बीबीए फेस्ट २.०' बास्केटबल प्रतियोगिता सम्पन्न भएको छ। विराटनगर बास्केटबल एकेडेमीको आयोजनामा पुस १० गते सेन्ट जोसेफ स्कुलको बास्केटबल कोर्टमा प्रतियोगिता सम्पन्न भएको हो । सानो उमेर समूह देखीनै बालबालिकाहरुमा रहेकी प्रतिभाको प्रफ़ुष्टन गर्दै बास्केटबल खेलको विकास गर्�. . .