काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकार उद्योगीको साथमा रहेको बताएका छन् । उद्योग, वाणिज्य संघ ललितपुरको ४५ औँ वार्षिक साधारणसभामा बोल्दै उनले सरकार र निजी क्षेत्र मिलेर जानुपर्ने बताएका हुन् । मन्त्री भण्डारीले नितीगत सुधारका लागि सरकारले निजी क्षेत्रको सुझाव लिएक. . .
एजेन्सी । चीनको सांघाइ सहर क्षेत्रमा आएको तिब्र गतिको आँधीसँगै आएको बर्षा र बाढीले जनजीवन प्रभावित भएको छ । विहीबार फेङ्जियान जिल्लाबाट प्रवेश गरेको आँधीले करिब ६० हजार निर्माण क्षेत्रका श्रमिक विस्थापित भइसकेको सीसीटिभीप्लसले जनाएको छ । तर ठूलो क्षतिका घटनाहरु भएका छैनन् भने आँधीको बेग कम हुँदै �. . .
वासिङ्टन । अमेरिकाको दक्षिणी राज्य केन्टकीमा जिल्ला अदालतका न्यायाधीशलाई गोली हानेर हत्या गरेको आरोपमा लेचर काउन्टीका शेरिफलाई बिहीबार हत्याको अभियोग लगाइएको छ । लुइसभिल कुरियर जर्नल पत्रिकाका अनुसार लेचर काउन्टीका शेरिफ मिकी स्टाइन्सलाई लेचर काउन्टीको कोर्टहाउसमा गोली हानेको आरोपमा पक्राउ ग�. . .
काठमाडौँ । लगातार ओरालो लागेको सुनको मूल्य आज भने पुनःउकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन तोलामा रु एक हजार पाँच सयले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु एक लाख ५५ हजार छ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५७ हजार एक सय निर्धारण भएको छ । यस्तै चाँदीको मूल�. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयमा जारी संयुक्त राष्ट्रसंघ महासभाको ७९ औँ अधिवेशनमा भाग लिनका लागि प्रस्थान गरेका छन् । शुक्रबार राष्ट्रसंघ महासभामा भाग लिन प्रधानमन्त्री केपी ओली नेतृत्वको टोली अमेरिका प्रस्थान गरेको हो । टोलीम�. . .
विराटनगर । विराटनगर–७ स्थित मिलन चौकमा अवस्थित रहेको म्याजिक वासर लन्ड्री एण्ड क्लिनिङ सर्भिसेसले पाँचौं वार्षिकोत्सव मानवसेवा आश्रमसँग मनाएको छ । बुधबार म्याजिक वासरले मानवसेवा आश्रमको तीनटोलिया सेवा केन्द्रमा कपडा वितरण गर्दै आफ्नो वार्षिकोत्सव मनाएको हो। म्याजिक वासरका प्रबन्ध निर्देशक नो�. . .
इशु पन्त विराटनगर । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार विराटनगर आएदेखि भेटघाट र कार्यक्रमहरुमा व्यस्त भएकी छिन् । विभिन्न औपचारिक कार्यक्रममा आएकी भण्डारीसँग भेटघाट र छलफलका कार्यक्रमले व्यस्त बनाएको हो । जितियाको अवसरमा अप्पन विराटगढले आयोजना गरेको कार्यक्रम, मोरङ क्याम्पस सुधार छलफल . . .
लमजुङ । बर्खायाम प्रारम्भ भएसँगै सुनसान अन्नपूर्ण पदमार्गमा पर्यटकको चहलपहल सुरु भएको छ । खुम्बुपछिको आकर्षक यो पदामार्गमा दैनिक एक सय ५० पर्यटक आउन थालेका छन् । धारापानीस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच तथा सूचना केन्द्रका प्रमुख भूपेन्द्र गुरुङका अनुसार बर्खायाममा दै. . .
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको बताएका छन् । जनस्तरबाट गठित शान्ति क्षेत्र अभियानले बुझाएको ज्ञापनपत्र बुझ्दै अध्यक्ष दाहालले नेपाललाई टक्करावयुक्त बन्दै गएको विश्व राजनीतिको चपेटा. . .
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यस वर्षदेखि यँयाः (इन्द्रजात्रा) विशेष कार्यक्रम ‘पूजासहित परम्परागत नृत्य प्रदर्शन तथा प्रसाद ग्रहण (नेवा भ्वय)’ थालनी गरेको छ । जात्रामा मात्र निकालिने धार्मिक, सांस्कृतिक महत्व भएका, सामाजिक प्रतिष्ठासँग जोडिएका नृत्य सञ्चालन गर्ने गुठियारहरुको प्रोत्साहन र. . .
काठमाडौं । विराटनगरबाट फर्किएपछि कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलाई डेंगु संक्रमण भएको छ । गत पाँच दिनअघिबाट डेंगुबाट संक्रमित भएका कृषिमन्त्री अधिकारी अहिले अस्वस्थ भएर भैंसेपाटीस्थित मन्त्री क्वाटरमै आराम गरिरहेका छन् । विराटनगरको कार्यक्रमबाट फर्किएपछि अस्वस्थ भएको र अहिल�. . .
काठमाडौं । साफ यु–१७ च्याम्पियनसिप शुक्रबारदेखि भुटानमा सुरु हुँदै छ । दक्षिण एसियाका ७ देशका युवा टिमले यो प्रतियोगिता खेल्दै छन् । आज हुने उद्घाटन खेलमा भारत र बंगलादेश आमने सामने हुने छन् । उद्घाटन खेल नेपाली समय अनुसार साँझ पौने ६ बजे सुरुहुने छ । भारत गत संस्करणको उपाधि विजेता टोली हो । यसैगरी �. . .