काठमाडौँ । प्रतिनिधिसभा सदस्य एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सङ्खुवासभाको सदरमुकाम खाँदबारीदेखि उत्तरी चीनतर्फको सीमानाका किमाथाङ्का जोड्ने सडक तत्काल सञ्चालनमा ल्याउन आग्रह गर्नुभएको छ । ऊर्जामन्त्री खड्काले आज रक्षामन्त्री मानवीर राईलाई भेटेर खाँदबारी–किमाथाङ्का सडक �. . .
चन्द्रकला भण्डारी/रासस झापा । मेचीनगर नगरपालिका–७ गैरीगाउँकी १४ वर्षीया पार्वती ठकुरी विद्यालयबाट घर फर्केपछि साथीहरुसँग क्रिक्रेट खेल्न नेपाल र भारतको दशगजामा पुग्छिन् । उनको घर नजिकै सीमा क्षेत्रमा ९०÷२ पिपी ५० नम्बरको सीमा स्तम्भ उभिएको छ । त्यही सीमा स्तम्भलाई आड लगाएर उनीहरुले चौका र छक्का हा. . .
विराटनगर । उपकुलपतिमा बिहिवार दोस्रो कार्यकालका लागि पुन नियुकित्त भएका डा.सुवासश्री पोखरेलले मनमोहन प्राविधिक विश्वविद्यालयको गुणस्तर बृद्धि गराएर अन्तराष्ट्रिरको बनाउन आफुले तयार पारेको मिसन २०७५ रणनीति पुरा गरेरै छाडने प्रतिबद्धता जनाएका छन् । कोशी प्रदेश सरकारका मुख्यमन्त्री तथा विश्ववि�. . .
विराटनगर । अखिल नेपाल फुटबल संघ (एन्फा)ले विराटनगरमा नवौं संस्करणको विराट गोल्डकप आयोजना गर्न फागुन तेस्रो सातालाई सेड्युल तोकेर ट्रष्टलाई पत्र पठाएको छ । एन्फाले विराट गोल्डकप ट्रष्टलाई नवौं संस्करणको गोल्डकप आयोजनाको मिति तोकेरै पत्र काटेको हो । विराट गोल्डकप ट्रष्टका अध्यक्ष किशोर शाहीका अनुस�. . .
विराटनगर । ईलाका प्रहरी कार्यालय देवानगञ्ज , ईलाका प्रहरी कार्यालय घुस्की र जिल््ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले १०७ केजी बढी गाँजा सहित २ जनालाई पक्राउ गरेको छ विशेष सूचनाका आधारमा खटिएको सयुक्त प्रहरीको टोलीले हरिनगर गाउँपालिका–७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किजी गाँजासहित �. . .
विराटनगर । तमु ल्होसार पर्वको अवसरमा विराटनगरमा म्याराथुन दौड प्रतियोगिता हुने भएको छ । तमु ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् महानगर इकाई कमिटी विराटनगरले पौष १३ गते शनिबार म्याराथुन दौड प्रतियोगिता गर्ने भएको हो । गुरुङ नगर कमिटी विराटनगरले बिहीबार साँझ तमु ल्होसार पर्वको अवसरमा शुभकामना आदान. . .
काठमाडौं । देशमा ज्येष्ठ नागरिकको संख्या बढ्दै गइरहेकाले बुढ्यौलीपनलाई व्यवस्थित गर्नुपर्ने र परिवारले निर्वाह गर्नुपर्ने जिम्मेवारीका विषयमा छलफल भएको छ । रोटरी इन्टरनेशनल डिस्ट्रिक्टले बुढ्यौलीपनलाई कसरी राम्रो बनाउने भन्ने विषयमा जनचेतनामूलक कार्यक्रमको आयोजना गर्दै यस्तो विषयमा छलफल भए�. . .
एजेन्सी । चाडपर्वको सिजन सुरु हुने बित्तिकै चीनको ताजा फूलको निर्यात बढेको छ । चिनियाँ फूलको माग देश एवम विदेशमा बढ्न थालेको हो । विदेश निर्यात बढेपछि दक्षिणपश्चिमी चीनको युनान प्रान्तमा रहेको एउटा फूल कम्पनीमा कामदारहरूअष्ट्रेलियाका लागि तय गरिएको सिम्बिडियम अर्किडको ब्याच प्याकिङमा व्यस्त छ�. . .
काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन तोलामा ४ सय रुपैयाँले बढेको हो । सुन आज तोलामा ४ सय रुपैयाँले बढेर एक लाख ५० हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । हिजो सुनको भाउ तोलाको एक लाख ५० हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । . . .
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान आज पनि हुने भएको छ । सहकारी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति लामिछानेको बयान हिजो सुरु भएको हो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा बिहीबार दिउँसोबाट सुरु भएको बयान २ घण्टासम्म चलेको थियो । मंगलबार अबेर गोर्खा . . .
धरान (सुनसरी) । विराटनगरबाट साथीहरुसँगै घुम्न आउनुभएकी मनिशा मेहेता धरान उपमहानगरपालिका–२० स्थित चिन्डे डाँडामाको सेछ एडभेन्चर एन्ड होलिडेज पार्कमा रमाइरहनुभएको अवस्थामा भेटिनुभयो । धरानबाट तीन किलोमिटर हाइकिङ गर्दै यहाँ आइपुग्नुभएकी उहाँले पहिलोपटक जिपलाइन साइक्लिङ गर्न पाउँदा खुसी भएको बत�. . .
झापा । कोशी प्रदेशमा पाँच महिनामा दुई हजार ९२ मोटरसाइकल दुर्घटनाका घटना भएका छन् । चालु आर्थिक वर्षको साउनदेखि मङ्सिर मसान्तसम्ममा प्रदेशभर तीन हजार चार सय ९८ वटा सवारी दुर्घटना भएका इटहरीस्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले जनाएको छ । उक्त अवधिमा सबैभन्दा बढी म�. . .