पोखरा । पर्यटकीय राजधानी पोखरामा सुरु भएको मुलुककै पहिलो अन्तर्राष्ट्रिय बेलुन महोत्सवले पोखराको पर्यटनमा थप रौनकता ल्याएको छ । अङ्ग्रेजी नयाँ वर्ष २०२५ र क्रिसमसलाई लक्षित गरी फेवाताल किनारमा सुरु भएको यो महात्सवले पोखरामा चहलपहल थपिएको हो । बेलुन नेपाल प्रालिको आयोजनामा फेवाताल किनारको फेवा �. . .
रमेश गिरी/रासस भक्तपुर । जिल्ला हुलाक कार्यालय खोटाङका निमित्त कार्यालय प्रमुख भएपछि ५६ वर्षीय कुलप्रसाद आचार्यलाई राज्यले सरकारी स्कुटर उपलब्ध गरायो । तर सवारी चालक अनुमति पत्र भने थिएन । त्यसैले कार्यालय जानआउन सहजताका लागि स्कुटरको लाइसेन्स अर्थात सवारी चालक अनुमति पत्रको परीक्षा दिन गत मङ�. . .
इन्दु साह विराटनगर । जाडो यामसंगै विराटनगरका विभिन्न स्थानमा सिरक सिलाउने कार्य भईरहेको छ । विराटनगर ६ विएफएम चौकमा मो.नासिर दैनिक २ देखि ३ सिरक, डस्ना बनाई रहेका छन् । ३२ वर्षीय नासिर भन्छन् यसपटकको जाडोमा खासै चिसो नभएकोेले सिरक, डस्ना बनाउने अर्डर आएको छैन । यस पटक पुस महिनामा समेत न्यानो घाम लागि रह�. . .
काठमाडौं । तेन्जिङ नोर्गे शेर्पा ओपन क्लाइमिङ कम्पिटिशन (खुल्ला आरोहण प्रतियोगिता) को दोस्रो संस्करण आयोजना हुने भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै पहिलो संस्करण सफल भएपछि दोस्रो संस्करण आयोजना हुन लागेको जानकारी दिएका छन् । उक्त प्रतियोगिता यूएस नेपाल क्लाइम्बर एशोसिएसन. . .
विराटनगर । गायक मातृका आचार्यको मधुर स्वरमा एक नयाँ राष्ट्रभक्ति गीत 'भृकुटी तारा' सार्वजनिक भएको छ। इटहरी निवासी गीतकार वन्दना दाहाल 'सामना'को शब्द रचनामा तयार भएको यो गीत मिर्मिरे नेपाल युट्युब च्यानलमार्फत श्रोताहरू माझ ल्याइएको हो। नेपालको भौगोलिक विविधतालाई उजागर गर्दै रचना गरिएको यस गीतमा ह�. . .
विराटनगर । नेपाल प्रिमियर लिग (एनपीएल) मा सबैभन्दा धेरै विकेट लिन सफल ललित राजवंशीलाई गृहनगरी विराटनगरमा भव्य स्वागत गरिएको छ । खेलकुदसंग सम्बन्धित विभिन्न संघसंस्था र खेलकुद क्षेत्रमा लागेका व्यक्ति तथा उनका समर्थकहरुले राजवंशीलाई मंगलबार विराटनगर विमानस्थलमा पुगेर भव्य रुपमा स्वागत गरेका हुन् �. . .
विराटनगर । मोरङका कटहरी गाउँपालिका–२ मा अचेत अवस्थामा फेला परेकी महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जहदा गाउँपालिका–३ की महिलालाई सामूहिक बलात्कार गर्नेमा १ जना भारतीय नागरिक समेत संलग्न रहेका छन् । २३ वर्षीय महिला घरदेखि करिब २ किलोमिटर टाढा कटहरी गाउँपाल�. . .
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङ्ले एआईको प्रयोग सम्बन्धी कानुन चाँडै निर्माण गर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित तमु पत्रकारिता पुरस्कार वितरण तथा गुरुङ् न्यूज डटकम पत्रिका लोकार्पण समारोहमा बोल्दै उनले एआईको प्रयोग सम्बन्धी पोलिसी ल्याएर त्यस लगत्तै कान�. . .
इनरुवा (सुनसरी) । जिल्ला सदरमुकाम इनरुवा–२ का रविन्द्र यादवले इनरुवा–२ मा दुग्ध डेरी सञ्चालन गरी मासिक रु ९० हजार बचत गर्दै आउनुभएको छ। रोजगारीको खोजीमा दैनिक रूपमा मोटो रकम खर्च गरेर विदेशतर्फ जाने युवालाई उहाँले उक्त रकम स्वदेशमा लगानी गरी स्वरोजगार बन्ने सकिने सन्देश दिनुभएको हो । मधेस आन्दोलनक�. . .
विराटनगर । विराटनगर सिटी फुटबल क्लबको आयोजनामा भएको विराटनगर फुटसल लिगको उपाधि एबी ५ एफसीले जितेको छ। मंगलबार विराटनगरको मधुमारा भीआईपी रोडमा रहेको ज्याम्बोरी नेक्सस लाउन्ज (जेएनएल) भएको फाइनल खेलमा एबी ५ एफसीले स्टार बोइज एफसीलाई ३-२ ले पराजित गर्दै पहिलो संस्करणको लिगको उपाधि जितेको हो। विजेता. . .
विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर कलेजले विभिन्न विद्यामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई सम्मान गरेको छ । कलेज परिसरमा एक कार्यक्रम आयोजना गरी उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको हो । कलेजले अतिरिक्त क्रियाकलाप अन्तर्गत निबन्ध लेखन, कान्तिपुर क्विज, कविता वाचन, वक्तृत्वकला लगायत वि�. . .
विवेक मिश्र/रासस बेलबारी (मोरङ) । कफीखेतीबाट प्रशस्त आम्दानी हुन थालेपछि परम्परागत खेतीलाई छाडेर लेटाङका किसान व्यवसायीक कफीखेतीतर्फ लागेका छन् । लेटाङ नगरपालिका–७ समला लाम्टेका राजविक्रम राई विद्यालयमा अध्यापन सकेपछिको बाँकी समय कफी उत्पादनमा गरिरहनुभएको छ । शिक्षक राईले अराविका जातको कफीका व�. . .