समाचार

बाढी, पहिरो लगायतका विपद्मा परी हालसम्म १७० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ७० जनाको मृत्यु भएको छ । बाढी, पहिरो लगायतका विपद्मा परी काठमाडौं उपत्यकामा ३ जना, कोशी प्रदेशमा २५ जना, मधेश प्रदेशमा ६ जना, बागमती प्रदेशमा ३१ जना, गण्डकी प्रदेशमा ५४ जना. . .


विराटनगरको सेन्टजोसेफ+२ मा हुँदैछ अनौठो ‘फ्रेसर पुल पार्टी’

विराटनगर । विराटनगरको सेन्टजोसेफ+२ कलेजले आगामी शनिबार एक अनौठो 'फ्रेसर पुल पार्टी' को आयोजना गर्दैछ। उक्त कार्यक्रम कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूका लागि लक्षित गरिएको छ। उक्त कार्यक्रम कक्षा १२ का होटल म्यानेजमेन्टका विद्यार्थीहरुले आयोजना गरेका हुन्। कलेजका निर्देशक रोहित जंग थपलिय�. . .


देश पूर्ण रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्यो : कुलमान घिसिङ

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विकट बस्तीहरुको पहिचान गरेर बाँकी विद्युतीकरणको काम अगाडि बढिसकेको बताएका छन् । उनले चाँडै देश पूणर्रुपमा विद्युतीकरण भएको घोषणा गर्ने अवस्थामा पुग्ने बताएका छन् । शुक्रबार नेपाल विद्युत प्राधिकरणले विगत एक वर्षमा गरेका काम क. . .


विराटनगरमा सडकका खाल्डा, सवारी नपल्टी टाल्दैन महानगर

इन्दु साह विराटनगर । विराटनगरको तीनपैनी चौकमा चौबाटो छ । त्यहाँबाट जनता स्कुल, सिडियो कार्यालय, राधाकृष्ण मन्दिर र महानगरपालिका जान सकिन्छ।  दैनिक यहि बाटो भएर आफ्नो कार्यस्थल जाने २२ वर्षीय कुशल कोइरालाका अनुसार सडकका खाल्डाले चौबाटोमा मोड लिन समस्या छ । कटहरी करिडोरका लागि मालवस्तु बोकेका मालवहा�. . .


बाल सुधार गृह र कारागारहरुको आवश्यक सुधार जरुरी

काठमाडौं । कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले बाल सुधार गृहमा रहेका बालबालिकाहरू र नेपालका कारागारहरूमा रहेका कैदी तथा थुनुवाहरूको मानव अधिकारको विषयलाई गम्भीर रुपमा लिएको बताएका छन् । शुक्रबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिम�. . .


डेंगुको रोकथामका उपाय अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डेंगु सङ्क्रमणबाट बच्न डेंगुको रोकथामका उपाय अपनाउन आग्रह गरेको छ । लामखुट्टेको टोकाइबाट हुने डेंगु रोगका बिरामीहरु नेपालमा केही सयम यता बढिरहेकाले मन्त्रालयले यस्तो आग्रह गरेको हो । लामखुट्टेको टोकाइबाट बच्न पूरा बाहुला भएका लुगा लगाउने, झुलभित्र . . .


युक्रेनले आफ्नो अग्रपङ्क्तिमा रोबोट कुकुर परिचालन गर्ने

अज्ञात (युक्रेन) । युक्रेनले चाँडै नै रुसी खाडलहरूमा जासुसी गर्ने वा बारुदी सुरुङ पत्ता लगाउने जस्ता खतरनाक मिसनका लागि सैनिकहरूको स्थानमा रोबोट कुकुरहरूलाई आफ्नो अग्रिम पङ्क्तिमा परिचालन गर्न सक्छ । युक्रेनको अज्ञात स्थानमा भएको प्रदर्शनमा मोडल ‘ब्याड वन’ भनेर चिनिने धातुको कुकुर उसको अपरेटरले �. . .


युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत

गाजा । विश्वव्यापी आग्रह र अमेरिका, कतार र इजिप्टका मध्यस्थकर्ताहरूको अनुरोधमा अगष्ट १५ देखि गाजा युद्धविराम वार्ता पुनः सुरु गर्न इजरायल सहमत भएको प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले जनाएको छ । गाजास्थित हमास नियन्त्रित नागरिक सुरक्षा निकायले दुई वटा विद्यालयमा गरिएको इजरायली आक्�. . .


सामुदायिक वन विकास कार्यक्रमले ३३ लाख घरधुरी लाभान्वित छन् : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सामुदायिक वन विकास कार्यक्रममार्फत ३३ लाख घरधुरी लाभान्वित भएको बताएका छन् । शुक्रबार सामूदायिक वन दिवसको अवसर बोल्दै उनले २३ हजार बढी सामुदायिक वन र उपभोक्ता समूहहरुले करिव ३६ लाख हेक्टर क्षेत्रफलमा राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र सदु�. . .


फिल्म‘बुलाकी’ युनिटको नौलो प्रचार शैली

काठमाडौं । यही साउन ३२ गतेबाट प्रदर्शनको तयारीमा रहेको फिल्म ‘बुलाकी’ निर्माण टिम यतिबेला प्रचारमा जुटेको छ । मिडिया तथा सोसियल मिडियाबाट दर्शकलाई फिल्मको विषयवस्तु जानकारी गराउँदै हलमा तान्न प्रयत्नरत टिम यतिबेला सिधा दर्शकसँगै पुगेर साक्षात्कार गरिरहेको छ। नौलो र भिन्न प्रचारशैली पछ्याउँदै ‘. . .


पेरिस ओलम्पिकमा ३० स्वर्णसहित अमेरिका शीर्ष स्थानमा

पेरिस । बिहीबारसम्मको विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिका ३० स्वर्ण, ३८ रजत र ३५ कास्यसहित सबैभन्दा बढी १०३ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ । चीन, अस्ट्रेलिया, फ्रान्स, बेलायत, दक्षिण कोरिया, जापान, नेदरल्याण्ड, इटाली र जर्मनी क्रमशः शीर्ष १० स्थानमा रहेका छन् । दोस्रोमा चीनले . . .


‘राष्ट्रिय सभालाई थप समावेशी र सिर्जनशील बनाउन आवश्यक’

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्री पाण्डेले संघीय लोकतान्त्रिक गणतन्त्रको मर्मअनुसार राष्ट्रिय सभालाई थप समावेशी र सिर्जनशील बनाउन आवश्यक रहेको बताएका छन् । शुक्रबार ३०औँ विश्व आदिवासी जनजाति दिवसको अवसरमा आदिवासी जनजाति आयोगले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै �. . .