काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर र कतारी रियालको विनिमय दर बढ्दा बेलायती पाउण्ड र यूरोको विदेशी विनिमय दर घटेको छ । आज अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०३ पैसा र बिक्री दर १३४ रुपैयाँ ६३ पैसा पुगेको छ । त्यस्तै, . . .
विष्णु सिग्देल,रेडियोलोजिष्ट काठमाडौं । गर्भवती भएपछि आमा र बच्चाको स्वास्थ्य अवस्था र सम्भावित जोखिमबारे जानकारीका लागि विभिन्न जाँच गरिन्छ । गर्भावस्थाको समयमा बच्चाको विकास सही तरिकाबाट भएको छ कि छैन् भन्ने कुराको मूल्यांकन गर्नका लागि चिकित्सकहरुले समय–समयमा अल्ट्रासाउन्ड गर्न सिफारिस गर�. . .
काठमाडौं । काभा वुमन्स नेसन्स भलिबलको उपाधिका लागि आज भारत र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । नेपाल र भारतको फाइनल भिडन्त दशरथ रंगशाला कभर्डहलमा बुधबार साँझ ५ बजे सुरु हुनेछ । घरेलु टोली नेपालले सेमिफाइनलमा इरानलाई मंगलबार ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा भारतसँगको भिडन्त पक्का गरेको हो । . . .
काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले वर्तमान अवस्थामा बजेटको कार्यान्वयनका लागि आफूलाई महत्वपूर्ण जिम्मेवारी प्राप्त भएको बताएका छन् । मंगलबार महिला आर्थिक पत्रकार संघ (फेजा)सँग छलफल गर्दै मन्त्री पौडेलले राजश्व संकलनमा रहेका त्रुटिहरु सुधार गर्न र नयाँ लक्ष्य हासिल गर्न कडा मेहनतको आवश्यकता �. . .
काठमाडौँ । इरानलाई हराउँदै नेपाल काभा महिला भलिबल नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) कभर्डहलमा मंगलबार भएको खेलमा नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । नेपालले इरानमाथि २५–२१, २८–२६, २५–२० को नतिजा निकालेको हो । नेपालले इरानविरुद्ध लिग चरणमा. . .
ढाका । नोबेल पुरस्कार विजेता लघुवित्त अग्रणी मुहम्मद युनुसलाई बङ्गलादेशी आन्दोलनकारी नेताहरूले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई प्रतिस्थापन गर्न एउटा अन्तरिम सरकारको नेतृत्व गर्न आग्रह गरेका छन् । ‘गरिबहरूमा सबैभन्दा गरिबका लागि बैंकर’ का रूपमा चिनिने ८४ वर्षीय युनुसलाई ग्रामीण महिलाहरूलाई . . .
विराटनगर। विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा एक वर्ष अघि स्थापित विराट किचनले अस्पताल खानाको परिभाषा नै बदलिदिएको छ। यस अग्रणी पहलले न केवल बिरामीहरूको पोषण आवश्यकता पूरा गरेको छ, स्वास्थ्य सेवा क्षेत्रमा खाद्य गुणस्तरको नयाँ मापदण्ड पनि स्थापित गरेको छ। बुढीगंगा-२ मा अवस्थित विराट मेडिकल कलेज टिच�. . .
काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराएको छ । जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा र अतिभारी वर्षा हुने प्रक्षेपण गरेको जनाउँदै प्राधिकरणले रातको समयमा सडक क्षेत्रमा बाढी र पहिराको आकलन गर्. . .
एजेन्सी । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर भारतको शरणमा पुगेपछि प्रदर्शनकारीहरुले देशका विभिन्न स्थानमा अस्वभाविक हर्कत देखाएका छन् । प्रदर्शनकारीहरुले देखाएको अस्वभाविक व्यवहारको तस्वीरहरु सामाजिक संजालमा भाइरल भएका छन् । जारी प्रदर्शन लुटपाटमा परिणत भएको छ भने देशक. . .
मकवानपुर । पूर्वाधार विकास समिति सभापति तथा प्रतिनिधि सभा सदस्य दिपक बहादुर सिंहले हेटौंडा सामुदायिक आँखा अस्पताललाई झण्डै १० लाख रुपैयाँ रकम हस्तान्तरण गरेका छन् । मंगलबार तिलगंगा आखा अस्पतालका संचालक र योजनाकार नेत्र विशेषज्ञ डाक्टर सन्दुक रुईत मार्फत विशेष कार्यक्रमका विच उनले ९ लाख ९९ हजार ९ �. . .
काठमाडौं । पर्वत र स्याङ्जा जिल्लाको संगम विन्दुमा रहेको “डहरे देउराली” मा करिब १०० फिट अग्लो विशाल भैरबको अर्धकद फेला परेको छ । “डहरे देउराली”को आश्रम स्थल बाट भवानी मन्दिर जाने विच बाटोमा रहेको चौताराबाट स्पष्टसँग भगवान भैरवको शिर देख्न सकिन्छ । केही दिन अघि “डहरे देउराली”मा ध्यान गर्न आएका एक स�. . .
ढाका । बङ्गलादेशका राष्ट्रपति मोहम्मद साहाबुद्दिनले विद्यार्थी आन्दोलनको प्रमुख मागलाई सम्बोधन गर्दै मङ्गलबार संसद् विगठन गर्नुभएको छ । “राष्ट्रपतिले संसद् विघटन गर्नुभएको छ”, राष्ट्रपति मोहम्मद साहाबुद्दिनका प्रेस सचिव सिप्लु जमानले बताउनुभयो । बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्र�. . .