काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आशिका तामाङले काठमाडौं उपत्यकामा थोत्रा तथा पुराना सवारीसाधनबाट निस्कने कालो धुवाँले वायु प्रदूषण बढाएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छन्। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद तामाङले आकाशमा बादल देखिए पनि जमिनमा सवारीसाधनको धुवाँ�. . .
काठमाडौं । प्रसूतिका बेला हुने हिंसालाई कसुरका रुपमा वर्गीकरण गर्न ढिला गर्न नहुने प्रतिनिधिसभाका सांसदहरुले बताएका छन् । महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) ले सोमबार प्रतिनिधिसभाका सांसदहरुसँग सम्मानजनक प्रसूति सेवा तथा प्रसूति हिंसा सम्बोधनसम्बन्धी कानुनको आवश्यकता विषयक छलफल कार्यक्रमम�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद प्रकाश पाठकले जेनजी आन्दोलनका घाइते तथा मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय र आवश्यक व्यवस्थापनको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पाठकले आन्दोलनका घाइतेहरूले उपचार, क्षतिपूर्ति तथा दीर्�. . .
काठमाडौं । नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) कायममुकायम कार्यकारी निर्देशक डा.श्रीमत श्रेष्ठले पछिल्लो ३५ वर्षमा नार्कले बालीनालीका १ हजार १५९ वटा उन्नत जात विकास गरेको बताएका छन् । सोमबार बसेको कृषि तथा प्राकृतिक स्रोत समितिको बैठकमा बोल्दै उनले कृषि अनुसन्धानलाई व्यवस्थित बनाउन नार्कअन्तर�. . .
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले अनुशासनमा एमाले पार्टी सबैभन्दा कमजोर रहेको स्वीकार गरेका छन् । सोमबार एमालेको केन्द्रीय कमिटीको तेस्रो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सामाजिक सञ्जालमा स्टाटस लेख्ने, अपलोड गर्ने तथा कमेन्ट गर्ने गराउने प्रवृत्ति स्वस्थ नभएको बताए। �. . .
काठमाडौं । काठमाडौंको त्रिपुरेश्वर चोकस्थित राहदानी विभाग अगाडि रिद्धिसीद्धी यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको छ । सोमबार दिउँसो साढे १२ बजेतिर भक्तपुरबाट थानकोट जाने क्रममा बसमा आगलागी भएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार बसका चालक २५ व. . .
विराटनगर । नेपालमा माछा आयात गर्दा पूरा गर्नुपर्ने कानुनी प्रक्रिया धेरै छ । भारतबाट होस् वा अन्य मुुलुकबाट व्यावसायिक रूपमा माछा (ताजा, जमेको, वा भुरा) आयात गर्दा पशु सेवा विभाग मातहतका निकायहरूबाट अनुमति लिनु अनिवार्य हुन्छ। तर, विराटनगर बजारमा भारतबाट आउने माछा कुनैपनि कानुनी प्रक्रिया मिलाइरहनु. . .
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण सोमबार बिहान ८ बजेसम्म १ हजार ४५१ जनाको शव फेला परेको छ । जसमध्ये रसुवामा २३६ जना, नुवाकोटमा २०३ जना, धादिङमा ७२ जना, चितवनमा ३६७ जना, गोरखामा ७९ जना, तनहुँमा ३८ जना, नवलपरासी पूर्वमा २३२ जना र नवलपरासी पश्चिममा २२२ जना गरी १ हजार ४४९ जनाको शव फेल�. . .
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले जाडोयाममा विद्युत् आपूर्ति सहज बनाउन गृहकार्य भइरहेको बताएका छन् । रास्वपा पार्टी कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री श्रेष्ठले रसुवाको भोटेकोशीमा आएको बाढीले विद्युत् पूर्वाधारमा क्षति पुग्दा १० प्रतिशत विद्युत् प्�. . .
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को डाटा हबमा ह्याकरको आक्रमण भएपछि सोमवारको शेयर कारोबार बन्द हुने भएको छ । नेप्सेका सीईओ चुणामणि चापागाईंका अनुसार डाटा हबमा आइतवारदेखि देखिएको साइबर आक्रमणका कारण ७२ वटा ब्रोकरको टीएमएस सञ्चालन गर्न नसकिने अवस्था छ । १२ वटा ब्रोकरको आफ्नै टीएमएस भएकाले उन. . .
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्(राखेप)का पूर्वसदस्य सचिव युवराज लामाले जापानमा जारी बीसौँ एसियाली खेलकुद (एसियाड) प्रतियोगितामा पदक जित्न नसक्नुमा खेलाडीलाई मात्र दोष दिन नहुने बताएका छन् । कराँते खेलका टीम लिडरसमेत रहेका लामाले पदक अपेक्षा गर्नुअघि नै नेपालको समग्र खेलकुद प्रणालीको गम्भीर . . .
इलाम । इलाम सदरमुकामदेखि झापाको व्यापारिक केन्द्र बिर्तामोड जोड्ने छोटो दूरीको मेची करिडोर (केचना–कञ्चनजंघा) अन्तर्गत पुवा खोलामा बेलिब्रिज जडान कार्य सम्पन्न भएको छ । बेलिब्रिज जडान सम्पन्न भएसँगै आइतबार साँझदेखि उक्त सडक खण्डमा यातायात सञ्चालनमा आएको छ । इलाम नगरपालिका–९ भाङटार र वडा नं. ११ सोय�. . .