सोनु साह, विराटनगर । विराटनगरमा सिटी सफारीको संख्या दिनप्रतिदिन बढ्दै जाँदा ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षामा चुनौती थपिएको छ। बजार क्षेत्रका मुख्य सडकमा ठूलो संख्यामा सिटी सफारी सञ्चालन हुँदा सडकमा भीड बढ्नुका साथै अन्य सवारीसाधनको आवागमनसमेत प्रभावित हुने गरेको छ। विराटनगरमा दैनिक रूपमा ह�. . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक आज बस्दैछ । बैठक पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा अइतबार बिहान ११ बजे बनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय, घन्टीघरमा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।. . .
काठमाडौं । रसुवामा आएको बाढीका कारण हालसम्म १ हजार ४११ जनाको मृत्यु भएको पुष्टि भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार साँझ ७ बजेसम्मको अद्यावधिक तथ्यांक सार्वजनिक गर्दै मानवीय क्षति तथा उद्धार विवरण बाहिर ल्याएको हो । फेला परेका मृतकको विवरणमा ५४९ पुरुष, ३३६ महि�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१ स्थित बीपी चोकमा गोली चलेको र मानिसको मृत्यु भएको भन्दै सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा प्रसारित समाचार भ्रामक रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। प्रहरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप भए�. . .
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–१, मध्येसाहीस्थित बीपी चोकमा दुई यादव समूहबीच झडप हुँदा एक जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शनिवार साँझ करिब ५ः२५ बजे दुई यादव समूहबीच झडप भएको हो। झडपका क्रममा देवानगञ्ज–१ का २४ वर्षीय निरज कुमार यादवको पृष्ठभागमा चोट लागेको प्रह. . .
विराटनगर । विराटनगरमा आजदेखि ‘एक्सट्रिम इनर्जी ड्रिंक प्रस्तुत ड्रिम टु प्ले’ क्रिकेट प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा उदयपुरले मोरङलाई ४१ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ। पहिले ब्याटिङ गरेको उदयपुरले निर्धारित १२ ओभरमा ७ विकेट गुमाउँदै ८५ रन बनाएको थियो। उदयपुरका आद. . .
काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धारको काम जारी छ । शनिबार मात्र माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाको सुरुङभित्र थप ११ जनाको शव भेटिएको छ। माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजनाका सम्पर्कविहीन व्यक्तिको खोजी गर्ने क्रममा थप ११ शव फेला परेका हुन्। आयोजनाका प्रतिनिधिसहितको संयुक्. . .
काठमाडौं । संयुक्त राष्ट्रसंघ (यूएन)को ८१औँ महासभामा भाग लिन परराष्ट्रमन्त्री शिशिर खनालको नेतृत्वमा एक टोली आइतबार अमेरिकाको न्युयोर्क शहर प्रस्थान गर्दैछ। परराष्ट्र मन्त्रालयको विज्ञप्तिअनुसार परराष्ट्रमन्त्री खनालले महासभाको उच्चस्तरीय सत्रअन्तर्गत विभिन्न उच्चस्तरीय बैठक, साइड इभेन्ट तथ�. . .
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घले र उनकी पत्नी जमुना घलेले भोटेकोशी बाढीबाट प्रभावित बालबालिकाका लागि ५७ करोड ८५ लाख रुपैयाँ सम्मको दीर्घकालीन सहयोग गर्ने भएका छन्। यस सम्बन्धी एक सम्झौतामा घले दम्पतिले नेतृत्व गरेको एमआईटी ग्रुप फाउन्डेसन र राष्ट्रिय बाल अधिकार परि�. . .
विराटनगर । संविधान दिवसको अवसरमा दिल्ली पब्लिक स्कुल (डीपीएस) विराटनगरमा राष्ट्रिय एकता, देशप्रेम र संविधानको महत्व झल्काउने कार्यक्रम तथा परेड आयोजना गरिएको छ। विद्यालयका प्रधानाचार्य टी. एन. भण्डारी र प्रिस्कुल जोन हेड अर्चना दुगरको उपस्थितिमा आयोजित कार्यक्रममा बालबालिकाले सहभागिता जनाएका थिए�. . .
विराटनगर। लागुऔषधको लतमा फसेको जीवन अन्त्य होइन, सही साथ र अवसर पाए नयाँ सुरुवात सम्भव छ भन्ने सन्देशसहित विराटनगर जेसीजले तालिम सप्ताह २०२६ सुरु गरेको छ। सप्ताहअन्तर्गत पहिलो कार्यक्रम ‘Re-Start Re-Build Rise’ शनिबार दुर्गा चौकस्थित नवज्योति पूर्वाञ्चल पुनःस्थापना केन्द्रमा सम्पन्न भयो। कार्यक्रममा लागुऔष�. . .
विराटनगर । संविधान दिवसको अवसरमा कोशी प्रदेश सरकारले शनिबार विराटनगरमा विविध कार्यक्रम आयोजना गरी संविधान दिवस मनाएको छ। संविधान दिवसका अवसरमा विराटनगरको सहिद रंगशालाबाट प्रभातफेरीसहित विभिन्न कार्यक्रम आयोजना गरिएको हो। कोशी प्रदेश सरकारको आह्वानमा बिहान सहिद रंगशाला परिसरबाहिर विभिन्न क्�. . .