विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा भएको हिंसात्मक घटनापछि सामाजिक सद्भाव, सहिष्णुता र आपसी सम्मान कायम राख्न आग्रह गर्दै मंगलबार बिहान दुहवीमा सद्भाव र्याली निकालिएको छ। दुहवी क्षेत्रका विभिन्न सामाजिक तथा सामुदायिक संस्थाका प्रतिनिधि, अगुवा र स्थानीयवासीको सहभागितामा न. . .
काठमाडौं । हास्य कलाकार हरिवंश आचार्यले मानव बेचबिखन परम्परागत चेलीबेटी बेचबिखनको सीमित दायराभन्दा बाहिर गएर नयाँ–नयाँ स्वरूपमा विस्तार भइरहेको बताएका छन् । उनले प्रविधिको दुरुपयोग, वैदेशिक रोजगारीको प्रलोभन र संगठित आपराधिक सञ्जालका कारण मानव बेचबिखनका चुनौती थप जटिल बन्दै गएको उल्लेख गरे । �. . .
काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको निर्वाचन आयुक्त पदमा नियुक्तिका लागि प्रस्तावित डा. राजीब सुब्बाको संसदीय सुनुवाइ गरेको छ । सुनुवाइका क्रममा डा. सुब्बाले निर्वाचन आयोगले आगामी दिनमा सामना गर्नुपर्ने प्रमुख चुनौती र सुधारका प्राथमिकताबारे आफ्नो धारणा प्रस्तुत गरे । उ�. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभित्र आयोजना हुने सबै प्रकारका सार्वजनिक तथा निजी कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न प्रतिबन्ध लगाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाद्वारा जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह समारोह, पार्टी, उत्सव, चाडपर्व, धा�. . .
विराटनगर। विराटनगरस्थित विराट स्पोर्ट्स जोनमा आयोजित ‘गो-कार्ट किड्स च्याम्पियनसिप २०२६’ भव्य रूपमा सम्पन्न भएको छ। बालबालिकाहरूमा लुकेर रहेको प्रतिभा उजागर गर्ने र उनीहरूलाई रोमाञ्चक खेलकुदको नयाँ अनुभव प्रदान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरिएको हो। प्रतिस्पर्धात्मक खेलमा उत्कृष्. . .
विराटनगर । सुनसरी जिल्लाको देवानगन्ज गाउँपालिका–३ कप्तानगन्जमा भएको घटनामा दोषीलाई कारबाहीको माग गर्दै प्रदर्शनकारीहरुले विराटनगर मंगलबार बजार बन्द गराएका छन् । गत आईतबार राती प्रहरीको गोली लागेर २५ वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको र ९ जना घाइते भएको घटनाको विरोधमा मंगलबार विहानैदेखी विराट�. . .
काठमाडौं । संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयोगको निर्वाचन आयुक्त पदका लागि प्रस्तावित गुरुप्रसाद वाग्ले (ओखलढुङ्गा) र डा. राजीव सुब्बा (काठमाडौं)सँग संसदीय सुनुवाइ गरिएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले निर्वाचन आयोगलाई थप स्वतन्त्र र प्रभावकारी संस्थाका. . .
काठमाडौं । विज्ञापन बोर्डले बोर्डबाट परीक्षण तथा स्वीकृति प्राप्त नगरी कुनै पनि श्रव्य, दृश्य तथा श्रव्यदृश्य विज्ञापन सामग्री प्रसारण नगर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ । बोर्डले सूचना जारी गर्दै विभिन्न सञ्चारमाध्यममार्फत बोर्डको पूर्वस्वीकृतिबिना विज्ञापन सामग्री प्रसारण भइरहे�. . .
काठमाडौंर । चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेका आक्रमणका घटनापछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा कुनै पनि अवस्थामा अवरुद्ध हुन नदिन सबै अस्पताललाई निर्देशन दिएको छ । मन्त्रालयले दोषीलाई कानुनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आ�. . .
धनगढी । स्वास्थ्य क्षेत्रका विभिन्न माग राखेर अनसन बसेका ड. गोविन्द केसी र सरकारबीच ७ बुँदे सहमति भएको छ । सहमतिसँगै बिहीबारदेखि धनगढीमा अनसनरत डा. केसीले सोमबार राति अनसन तोडेका हुन् । अनसन बसेका डा. केसी र सरकारविच् सोमबार राती ९ बजे सहमति पत्रमा हस्ताक्षर भएको हो । केसीले अनसन सुरुगर्दा शहीद दशरथचन. . .
विराटनगर । विराटनगर–९ रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजले विद्यार्थीमा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले क्लास रिप्रेजेन्टेटिभ छनोट तथा ब्याज वितरण कार्यक्रम सम्पन्न गरेको छ । कलेजमा कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीमध्ये प्रत्येक कक्षाबाट एक छात्रा र एक छात्रलाई क्लास �. . .
विराटनगर । सुनसरीको कप्तानगञ्जमा भएको झडप र सुरक्षाकर्मीको गोली लागेर युवाको मृत्यु भएको घटनालाई लिएर नेकपा एमालेका सचिव महेश बस्नेतले कडा प्रतिक्रिया दिएका छन्। उनले सुनसरी घटनाको जिम्मेवारी लिँदै गृहमन्त्री सुधन गुरुङले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन्। फेसबुकमार्फत आफ्नो धारणा सार्�. . .