समाचार

बंगलादेश–नेपाल संयुक्त सेमिनार सम्पन्न

ढाका । बंगलादेश र नेपालको फोटो पत्रकारितामा सडक आन्दोलन तथा जनउठानको विषयमा केन्द्रित ‘सडकमा फोटोग्राफर’ शीर्षकको अन्तर्राष्ट्रिय सेमिनार आज ढाकास्थित प्रेस इन्स्टिच्युट बंगलादेशमा सम्पन्न भएको छ । कार्यक्रममा दुवै देशका अग्रणी फोटो पत्रकार, सञ्चारकर्मी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता. . .


विराटनगरमा किरात राई समुदायले उभौली पर्व भव्य रूपमा मनाए (फोटो फिचर)

विराटनगर । किरात राई समुदायले आफ्नो मौलिक धार्मिक तथा सांस्कृतिक पर्व उभौली शुक्रबार विराटनगरमा भव्य रूपमा मनाएका छन् । प्रकृति पूजा, भूमि पूजा, साकेला सिली नाच तथा सामूहिक सहभागितासहित पर्व उल्लासमय वातावरणमा सम्पन्न भएको हो । उभौली–उधौली पर्व किरात राई समुदायले वर्षमा दुई पटक मनाउने परम्परा रहे. . .


विराटनगरमा उभौली पर्वको अवसरमा चुम्लुङ र याक्खा छुम्माले मनाए याक्वा तङनाम

विराटनगर । किरात धर्मालम्बीहरुको मौलिक पर्व उभौली पर्वको अवसरमा बैसाखे पुर्णिमा पर्ने याक्वा तङनाम यसपटक विराटनगरमा रहेका किरात याक्थुङ चुम्लुङ र याक्खा छुम्माले संयुक्त रुपमा मनाएका छन् । किरात याक्थुङ चुम्लुङ विराटनगर महानगर कमिटी र किरात याक्खा छुम्मा महानगरले शुक्रबार पितृहरुको सम्झानमा स. . .


आफ्नै बाबुबाट बला*त्कृत बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

सुर्खेत । आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी दैलेखकी एक बालिकालाई प्रहरीले उद्धार गरेको छ । बलात्कारको आरोपमा किशोरीका बाबुलाई नियन्त्रणमा लिइएको हो । बालिका एक बर्षदेखि आफ्नै बाबुबाट बलात्कृत भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय नौमुलेबाट खटिएको प्रहरी निरीक्षक राजकुमार थापाको टोलीले क�. . .


कोशी प्रदेश बाट लागू औषधसहित ब्राउन सुगरसहि ५ जना पक्राउ

विराटनगर । कोशी प्रदेशका विभिन्न जिल्ला झापा, सुनसरी र इलाम जिल्लाबाट लागू औषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। वैशाख १७ गते झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाको टोलीले १० ग्राम ३८० मिलिग्राम ब्राउन सुगरसहित बुद्धशान्ति गाउँपालिका–४ का प्रदीप दाहाल र अ�. . .


विराटनगर भन्सारमा जाँचपास रोकियो, सीमाबाट रातभर मालपास

विराटनगर । भन्सारमा मालवस्तु जाँचपास भएपछि खुल्ला सीमा क्षेत्रबार रातभर मालपास हुन थालेको छ । खुल्ला रहेको नेपाल–भारत सीमा क्षेत्र प्रयोग गरेर भन्सार नजिक मालवहाक सवारीमा आइपुगेका मालवस्तु कटाउन थालिएको हो । चार दिनयता विराटनगर भन्सार कार्यालयमा व्यवसायिक मालवस्तुको जाँचपास भएको छैन । भन्सार बि. . .


विराटनगर महानगरले ‘ग’ वर्गका विद्यालयको शुल्क तोक्यो, बढी लिए कारवाही

सोनु साह विराटनगर । विराटनगर महानगरपालिकाले शैक्षिक सत्र २०८३ का लागि निजी विद्यालयहरूको शुल्क सीमा निर्धारण गरेको छ। महानगरले तोकिएको दरभन्दा बढी शुल्क नलिन सबै विद्यालयलाई निर्देशन दिएको छ। निर्धारित शुल्कअनुसार कक्षा ५ सम्म मासिक शुल्क २,५०० देखि ३,१०० रुपैयाँ, कक्षा ६ देखि ८ सम्म ३,१०० देखि ३,८०. . .


प्लस टु तहमै सीप र अनुसन्धानमा ग्रीनल्याण्ड कलेजको पहल

विराटनगर । विराटनगरस्थित ग्रीनल्याण्ड कलेजले ““व्यावहारिक सीप विकास तथा प्रयोगात्मक तालिम”” शीर्षकमा ५ दिने कार्यशाला सम्पन्न गरेको छ। वैशाख १२ देखि १६ गतेसम्म सञ्चालन भएको कार्यक्रममा “एक विद्यार्थी–एक सीप” अवधारणा अनुसार प्लस टु तहका विद्यार्थीहरूलाई विभिन्न प्रयोगात्मक तालिम दिइएको कलेजले �. . .


सरकारले सुकुम्बासीमाथि युद्द र अपराधिको व्यवहार गर्यो : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गरेका छन् । शुक्रबार नेपाल ट्रेड युनियनको कार्यक्रममा सम्बोधन गर्दै थापाले काठमाडौं उपत्यकाका विभिन्न स्थानका सुकुम्बासीहरुलाई युद्द र अपराधिजस्तो व्यवहार गरेको बताए । उनले भने, ‘काठमाडौंको कयौं बस्तिम. . .


सुकुमवासीको अस्थायी व्यवस्थापनका लागि पाँच केन्द्र तय

काठमाडौं । दशरथ रंगशालामा सुकुमवासीको विवरण संकलन गर्ने कार्य तिब्ररुपमा भइरहेको छ । सहरी व्यवस्थापनका लागि विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई अस्थायी बसोबासमा स्थानान्तरण गर्ने तयारीस्वरूप यो प्रक्रिया अघि बढाइएको हो । बल्खु, वंशीघाट, बालाजु र शंखमुल क्षेत्रबाट शुक्रबार हटाइएका परिवारला�. . .


‘उठिबास लगाइयो’ भन्दै बालाजुका सुकुमबासीको गुनासो

काठमाडौं । बालाजु क्षेत्रको सुकुमबासी बस्तीमा शुक्रबार दिउँसो डोजर प्रयोग गरी बस्ती खाली गराउने तयारी भएपछि स्थानीयवासी बिहानैदेखि आफ्नो सामान सार्न व्यस्त भएका छन्। प्रहरीले सो क्षेत्रका बासिन्दालाई मध्यान्न १२ बजेसम्म बस्ती खाली गर्न समयसीमा दिएको थियो। स्थानीयका अनुसार झण्डै ९० प्रतिशत सुक. . .


अमेरिकन ड्रोन एभरेष्ट बेसक्याम्पमा उद्घाटन

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाली मामिलाका विशेष दूत सर्जियो गोरले एभरेष्ट बेसक्याम्पमा अल्ट्रा एक्स जेन २ नामक अमेरिकन कार्गो ड्रोनको औपचारिक उद्घाटन गरेका छन्। उद्घाटनमा नेपालस्थित दूतावासका प्रतिनिधि स्कट चार्ज पनि सहभागी रहेका थिए। नेपाल न्यूज बैंकसँग�. . .