समाचार

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुनः स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पठाउने सरकारको निर्णय

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी . . .


धिरज र मिरुनाको ‘कुस्ती’ असोज ९ देखि प्रदर्शनमा आउने

काठमाडौँ । अनिल योञ्जनको निर्माण तथा निर्देशनमा तयार भएको नेपाली फिल्म ‘कुस्ती’ आगामी असोज ९ गते प्रदर्शन हुने भएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको उक्त फिल्मलाई वितरक तथा प्रदर्शकको सल्लाह अनुसार असोजमा प्रदर्शन गर्ने तय गरिएको निर्देशक योञ्जनले जानकारी दिएका छन् । उनले भने,�. . .


विराटनगरको एभरेष्ट स्कुलका शिक्षक शिक्षिकालाई भाषा विकास प्रशिक्षण

विराटनगर । शिक्षण सिकाईको पहिलो आधार नै भाषा हो भन्ने मूल मर्मका साथ विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलले आफ्ना शिक्षक शिक्षिकालाई दुई दिने भाषाको विकास सम्बन्धि प्रशिक्षण सञ्चालन गरेको छ । विद्यालयका सबै तहका शिक्षक शिक्षिकालाई काठमाडौं विश्वविद्यालयका प्रा. डा। लक्ष्मण ज्ञवालीले प्रशिक्. . .


डढेलो निभाउन ड्रोनहरुको प्रयोग

एजेन्सी । चीनमा ड्रोनहरू विभिन्न तरिकाले प्रयोग भइरहेका छन् । मध्य चीनको हुबेई प्रान्तको यिचाङ शहरमा डढेलो निभाउन ड्रोनहरुको प्रयोग गर्ने गरिएको छ । हालसालै एक परीक्षण स्थलमा, एक स्वायत्त अग्नि नियन्त्रक ड्रोनले लगभग ५० मिटरको उचाइबाट आगो प्रतिरोधी पोड खसालेको छ । उक्त पोड खसेपछि ठोक्किएर विस्फो�. . .


लिपुलेक विवादः नेपालको दाबीलाई भारतले ग¥यो अस्वीकार, दुवै देश आ–आफ्नै अडानमा

काठमाडौं । नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच कैलाश मानसरोवर यात्रा सञ्चालन गर्ने योजनालाई लिएर नेपाल र भारतबीच पुनः कूटनीतिक वाकयुद्ध सुरु भएको छ । नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई आफ्नो अभिन्न भू–भाग भन्दै विरोध जनाएपछि भारतले नेपालको उक्त दाबीलाई आधारहीन भन्दै अस्वीकार गर�. . .


राष्ट्रिय कविता प्रतियोगितामा ५४७ जनालाई पछि पार्दै विराटनगरका विशाल साह प्रथम

इटहरी । सुनसरीको तरहरामा आयोजित दोस्रो राष्ट्रव्यापी कविता प्रतियोगितामा विराटनगरका कवि विशालकुमार साह प्रथम भएका छन् । ‘मौनको एल्गोरिदम’ शीर्षकको कविता वाचन गर्दै उनले नगद ५१ हजार ५४७ रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरे । श्री जनसहयोग माध्यमिक विद्यालय, इटहरी–२० तरहराको २०५० सालको एसएलसी समूहद्�. . .


रास्वपाको ‘स्थानीय तह निर्वाचन उम्मेदवार छनोट रूपरेखा २०८३’ पारित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले “स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा ( २०८३)” पारित गरेको छ । पार्टीको केन्द्रीय कार्यालयमा आइतबार बसेको बैठकले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै स्थानीय निर्वाचन उम्मेदवार छनोट रूपरेखा (२०८३) पारित गरेको हो । बैठकले पार्टीको संसदीय दल�. . .


नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा आज

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६०औं वार्षिक साधारणसभा तथा नयाँ कार्यकारिणी समितिको निर्वाचन वैशाख २१ र २२ गते (आज र भोली) काठमाडौँमा हुने भएको छ । उच्च अदालत पाटनको अन्तरिम आदेशका कारण चैत २९–३० गते तय भएको कार्यक्रम स्थगित भएको थियो । आज उद्घाटन सत्र हुनेछ भने निर्वाचन वैशाख २२ गते अर्थात भ�. . .


लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राबारे परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण

काठमाडौं । परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनबीच सञ्चालन गर्ने भनिएको कैलाश मानसरोवर यात्राबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न सञ्चारमाध्यमबाट उठेका प्रश्न र चासोप्रति प्रतिक्रिया जनाउँदै मन्त्रालयले नेपालको सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार स्पष्ट र अड�. . .


आज मन्त्रीपरिषदको बैठक बस्दै, मन्त्रालय मर्ज र खारेजसम्बन्धी खाका पेस गर्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद बैठक आज साढे १० बजे बोलाइएको छ । सरकारले केही मन्त्रालय खारेज र केहीलाई गाभेर नयाँ नाम कायम गर्नेगरी तयारी अघि बढाएको छ । आजको मन्त्रिपरिषद बैठकमा मन्त्रालय मर्ज र खारेज सम्बन्धी खाकाबारे छलफल हुने स्रोतले जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको स्रोतल अनुसार. . .


आज तीनवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीनवटा संसदीय समितिको बैठक बस्दै छ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा मानव अधिकार समिति र राज्यव्यवस्था तथा सुशासन समितिको बस्ने भएको हो । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठ�. . .


रास्वपा बैठक : सुकुम्बासी क्षेत्रका बासिन्दा सार्न प्राधिकरण गठनको प्रस्ताव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले खोलाकिनारामा असुरक्षित तथा अव्यवस्थित रूपमा बसोबास गरिरहेका नागरिकको व्यवस्थापनदेखि आगामी स्थानीय तह निर्वाचनको तयारीसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प�. . .