समाचार

कति छ आज विदेशी मुद्राको विनिमय दर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर कोतेको छ । राष्ट्र बैंकका अनुसार, मंगलबार अमेरिकी डलर एकको खरिद दर १३३.२१ रुपैयाँ रहेको छ भने बिक्री दर १३३.८१ रुपैयाँ रहेको छ । त्यस्तै, युरोपियन युरो एकको खरिद दर १४३.१७ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८२ रुपैयाँ रहेको छ । त्य�. . .


नेपाली छुर्पी : कुकुर र बिरालाको आहारका रुपमा विदेश निर्यात हुँदै

काठमाडौं । कुकुर र बिरालाहरुको आहारका रुपमा विदेश निर्यात हुँदै आएको नेपाली छुर्पी २७ देशमा पुग्ने गरेको तथ्यांक सार्वजनिक भएको छ । भन्सार विभागका अनुसार नेपालबाट वार्षिक तीन अर्ब रुपैयाँभन्दा बढीको छुर्पी निर्यात हुँदै आएको छ । चालु आर्थिक वर्षको ११ महिनासम्ममा १५ लाख ३७ हजार १८६ किलो २ अर्ब ९७ क�. . .


सत्ता सहकार्य गर्न कांग्रेस–एमालेबीच सहमति : ओली प्रधानमन्त्री बन्दै

काठमाडौं । संसदका दुई ठुला दल नेपाली कांग्रेस र नेकपा (एमाले)बीच सत्ता सहकार्यका लागि सहमति भएको छ । सोमबार मध्यरातमा सत्ता सहकार्यका कांग्रेस सभापति शेर बहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले सहमतिमा हस्ताक्षर गरेका छन् । सुरुको डेढ वर्ष एमाले अध्यक्ष ओली र दोस्रो चरणमा कांग्रेस सभापति शेर. . .


सत्तारुढ गठबन्धनमा असमझदारी छैन् : प्रवक्ता शर्मा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चा असत्य रहेको ब्रिफिङ गरेका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीले बाहिर भएको चर्चाको विषयमा जानकारी गराएको र गठबन्धन लामै समय जाने स्थिति बनेको ब्रिफ गरेको विषय सरकारकी प्र. . .


इलामको फिक्कल–नयाँबजार सडक कालोपत्र

फिक्कल । इलामको फिक्कल–जोगमाई–नयाँबजार–दुधाङ सडकअन्तर्गत फिक्कल–नयाँबजार सडक खण्डको कालोपत्र भएको छ । सडकको जिरो प्वाइन्ट सूर्योदय नगरपालिका–९ फिक्कलस्थित बरबोटेदेखि गन्तव्य स्थान माइजोगमाई गाउँपालिका–१ नयाँबजारसम्म २० किलोमिटर दुई सय मिटर सडक कालोपत्रे पूरा भएको हो । कोशी प्रदेश सरकारको ल�. . .


मोरङको बुढीगंगामा प्रदेश स्तरीय कबड्डी प्रतियोगिता सुरु

विराटनगर । मोरङको बुढीगंगास्थित टंकीसिनवारीमा प्रदेश स्तरीय कबड्डी लिग कम नकआउट प्रतियोगिता सुरु भएको छ । कोशी प्रदेश खेलकुद विकास बोर्डले आयोजना गरेको कबड्डी प्रतियोगिताको उद्घाटन गर्दै कोशी खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले खेल खेलेर बाँच्ने र गौरव गर्ने सक्ने अवस्था अझ. . .


विराटनगरमा व्यापारीहरुबाट पैसा असुल्दै गर्दा भुपु ईन्सपेक्टर पक्राउ

विराटनगर । आमसर्वसाधरणलाई प्रहरी हुँ भन्दै धाक धम्की दिएर पैसा असुली गर्ने एक नेपाल प्रहरीका भुपु प्रहरी निरीक्षक (ईन्सपेक्टर ) पक्राउ परेका छन् । विराटनगर महानगरपालीका ८ का ५८ वर्षीय गणेशमान श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय मोरङको टोलीले असुली गरेको रकम सहित सोमबार दिउँसो पक्राउ गरेको हो । प्�. . .


विराटनगरको सिटी प्यालेसले बिल बिजक जारी नगरी फोटो खिचेको शुल्क असुल्छ

इशु पन्त विराटनगर । अहिले बिहे पार्टी, जन्मोत्सव र अन्य विविध कार्यक्रमको लागि निकै चर्चामा रहेको विराटनगर–९ स्थित सिटी प्यालेसमा फोटो खिच्दा समेत शुल्क असुल्ने गरिएको छ । आफ्ने व्यक्तिगत क्यामेराले फोटो खिचे वापत तीन हजार रुपैँया शुल्क लिने गरिएको हो । यसरी लिइएको शुल्कको बील बिजक भने जारी गर्ने ग�. . .


तारा एयरको जहाज सम्पर्क बिहीन भएको हल्ला मच्चिंदा…

काठमाडौं । पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज सम्पर्कविहीन भन्ने हल्ला मच्चिएपछि हवाई उड्डयन क्षेत्रमा सनसनी मच्चिएको छ । सोमबार दिउँसो एकाएक तारा एयरको जहाज सम्पर्क बिहीन भन्ने समाचार तथा सूचनाहरू सामाजिक सञ्जालमा फिँजिएपछि तारा एयरले विज्ञप्ति नै निकालेर प्रष्टिकरण दिनुपरेको छ । ‘�. . .


सरकारको मुखमात्र ताकेर शिक्षाको संरचनागत सुधार हुँदैन् : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको जानकारी दिएकी छिन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक रहेको भन्दै संरचनागत सुधार मन्त्री �. . .


स्वास्थ्य क्षेत्रमा ९२ हजार जनशक्ति थप्ने मन्त्री यादवको दाबी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप यादवले स्वास्थ्य सेवा क्षेत्रमा करिब ९२ हजार जनशक्ति थप्ने तयारीमा रहेको बताएका छन् । सोमबार मन्त्रालयमा पत्रकारहरुसँगको भेटघाट कार्यक्रममा बोल्दै उनले भने,‘करिब ९२ हजार जनशक्ति थप्नेगरी अर्थ मन्त्रालययमा पठाएका छौँ ।प्रधानमन्त्रीसँग पनि छुट्. . .


विराटनगरको ग्रिनपिसले निकाल्यो शतप्रतिशत नतिजा

विराटनगर । विराटनगर–६ स्थित ग्रिनपिस एकेडेमीले यस वर्षको एसईई परीक्षामा शतप्रतिशत नतिजा निकाल्न सफल भएको छ । ग्रिनपिस एकेडेमीले तेस्रो ब्याचमा आफ्ना सात जना विद्यार्थी सहभागी गराएकोमा सातैजना उत्तिर्ण भएको प्रिन्सिपल मो.हशिमले जानकारी दिनुभयो । उत्तिर्ण भएका विद्यार्थीहरुको नतिजा बी प्लस भन्�. . .