काठमाडौं । नेपाली जुडो खेलाडी मनीता श्रेष्ठ प्रधान पेरिस ओलम्पिक-२०२४ को महिला ५७ केजीमुनि तौलसमूहमा सोमबार पराजित भएकी छन् । इलिमिनेसन राउन्ड अफ ३२ को प्रतिस्पर्धामा ‘म्याट’ मा १ मिनेट ०२ सेकेन्ड बिताएकी मनीता इप्पोनका आधारमा पराजित भएकी हुन् । पेरिसस्थित च्याम्प डि मार्स एरिनामा भएको खेलमा सर्ब�. . .
सिड्नी । अस्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्युदर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ । विज्ञहरूले कोभिडको प्रभाव आगामी वर्षहरूमा पनि सामना गर्नुपर्ने प्रक्षेपण गरेका छन् । ‘अस्ट्रेलियन एक्चुरिज इन्स्टिच्युट’ को अनुसन्धानले सन् २०२३ . . .
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले प्रधानमन्त्री वा खेलकुद मन्त्रीले कीर्तिपुर खेल मैदान निर्माणको प्रगति सदनलाई जानकारी गराउन माग गरेकी छन् । प्रतिनिधिसभाको बैठकमा उनले कीर्तिपुर खेल मैदानको भौतिक कार्यप्रगतीको विवरण प्रधानमन्त्री आफैले अथवा खेलकुद मन्त्रीले सदनमा प�. . .
मङ्गलबारे (इलाम) । इलामको सुकिलुम्बा विमानस्थल दुई महिनादेखि बन्द रहेको छ । खराब मौसमका कारण यहाँ हवाईउडान बन्द भएको हो । यसअघि गत जेठ १३ गते नेपाल एयरलाइन्सको जहाजले उडान भरेको थियो । जेठ १७ गते काठमाडौँबाट इलामका लागि उडेको जहाज खराब मौसमका कारण अवतरण गर्न नसकेर पुनः काठमाडौँ नै फर्केको थियो । त्यसय. . .
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले ठुलो परिमाणको लागुऔषध गाँजा बोकेको टाटा सफारी गाडीसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । आइतबार साँझ ईनरुवा नगरपालिका-९ स्थित बबिया चोकबाट प्रदेश १-०२-००२च ६८८३ नम्बरको टाटा सफारी गाडीमा रहेको ११५ किलो ७०० ग्राम लागुऔषध गाँजा सहित चालक धनकुटा साँघुरिगढी गाउ�. . .
काठमाडौं । गृहमन्त्री रमेश लेखकले सहकारी बचत रकम दुरुपयोग गरी बाहिर फरार भएका र समितिले खोजेका व्यक्तिहरुलाई देशमा ल्याउन बजेट र अन्य कुनै कारणले समस्या नहुने प्रतिबद्धता जनाएका छन् । सोमबार बिहान सिंहदरबारस्थित संघीय संसद सचिवालयको भवनमा बसेको समितिको बैठकमा गृहमन्त्रीले समितिको निर्देशन सरका. . .
काठमाडौं । उपप्रधान एवम सहरी विकासमन्त्री प्रकाशमान सिंहले व्यवसाय गर्नेहरुलाई सजिलो वातावरण सिर्जना गर्नको लागि नीति निर्माण गर्ने बताएका छन् । सोमबार ३०औँ कार्गो दिवसको उद्घाटन समारोहमा उनले नीति निर्माणको साथै नेपाल सरकारको तर्फबाट गर्नुपर्ने आवश्यक काम गर्ने बताए । उनले भने, ‘नेपाल सरकारक�. . .
सिरहा । सिरहाको गोलबजार नगरपालिका ३ सातपत्रे खोलाको पूर्वी किनारमा राजमार्गको आडैमा एउटा सानो काठको गुम्ती(कठघरा) छ । गुम्तीको अघिल्तिर पाँचसात जना मानिसहरुले घेरा हालेको हरहमेसा देखिन्छ । गुम्तीमा ४२ वर्षीय रैथाने शारीरिक रुपमा अशक्त(अपाङ्ग) इन्द्र साहको नास्ता पसल छ । उनको सस्तो र स्वादिलो नास्ता . . .
विराटनगर । गर्मी बढेसँगै विराटनगरमा दैनिक ९० मेघावाट बिद्युतको ‘पिक डिमाण्ड’ पुगेको छ । सामान्यतया विराटनगर महानगरपालिका क्षेत्रमा ६० मेघावाट बिद्युतको माग हुन्थ्यो । पछिल्लो समय खपत बढेर ९० मेघावाट पुगेपछि ट्रान्सफर्मरमा बारम्बार अन्ब्यालेन्सको समस्या देखा पर्न थालेको हो । नेपाल बिद्युत प्राध�. . .
विराटनगर । विराटनगर-१५ स्थितबाट लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आइतबार दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ००१-००५ प ०६४४ नम्बरको स्कुटरलाई चेकजाँच गर्दा स्कुटरमा सवार रहेका सप्तरीका २५ वर्षीय जिवन प्रकाश साह र विराटनगर-१३ का २. . .
‘हैन यो देशमा के हुँदैछ ? राष्टपरिचयपत्र नभइ भत्ता नदिने भनेर ९२ बर्षको आमालाई लिएर गको, अब नागरिकता बना पुरानोले काम दिदैन कम्प्युटरले लिएन भन्छन, गर्मि यस्तो वृद्द आमालाई लिएर कताकता जाने ?’ विराटनगर । माथि उल्लेखित विषय विराटनगर–३ निवासी सरिता ढकालले आफ्नो फेसबुक वालमा आइतबार लेख्नुभयो । सामाजिक स�. . .
किमाथाङ्का । जिल्लाको मकालु गाउँपालिका–४ कारमारङमा अस्थायी प्रहरी चौकी स्थापना गरिएको छ । स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न र आपराधिक क्रियाकलाप नियन्त्रण गर्न चौकीको स्थापना गरिएको हो । गाउँमै अस्थायी प्रहरी चौकी स्थापना भएपछि ६ घण्टा पैदल हिँडेर हेदाङ्ना जानुपर्ने बाध्यता हटेको छ । उक्�. . .