समाचार

साउनको दोस्रो सोमबार, पशुपतिनाथमा दर्शनार्थीको घुइँचो

काठमाडौं । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ। साउने सोमबारलाई अत्यन्त शुभ �. . .


प्रतिनिधिसभा बैठक बस्दै, दुई मन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख देवराज घिमिरेले संघीय संसदको स�. . .


टिम्मुर खेती : न बाँदरले खाने डर, न बिग्रिएला भन्ने पिर

रामेछाप । तपाईको जमिनमा बाँदरले दुःख दिएर खेती नै लगाउन छाड्नु भएको छ ? अथवा काम गर्ने मान्छे नभएर जमिन त्यतिकै बँझिएको छ ? अब चिन्ता नगर्नुस्, बाँझो जमिनमा टिम्मुर खेती लगाउनुस्, मनग्य आम्दानी लिनुस् । न बाँदरले खाला भन्ने डर, न समयमा बिक्री नभएर बिग्रिएला भन्ने डर । जति उब्जाए पनि बिक्री हुन्छ, स्वदेशमा �. . .


आज कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ । आज अमेरिकी डलर अहिलेसम्मकै सर्वाधिक महँगो मूल्यमा स्थिर रहँदा धेरैजसो विदेशी मुद्राको मूल्य घटबढ् भएको छ । राष्ट्र बैंकका अनुसार आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १३४ र�. . .


सहकारीका विषयमा राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले सहकारी क्षेत्रका विषयमा बिभिन्न राजनीतिक दलहरूसँग मौखिक तथा लिखित सुझाव लिएको छ । आइतबार सिंहदरबारमा बसेको समिति बैठकमा एमाले लगायत अन्य दलले सहकारी समस्याको स्थितिको बारेमा त्यसको समाधानका उपायका बारेमा मौखिक तथा लिखित सुझाव. . .


पेरिस ओलम्पिक २०२४ को महिला १० मिटर एयर राइफलमा सुस्मिता ४२ औं स्थानमा

पेरिस । नेपाली सुटिङ खेलाडी सुस्मिता नेपाल पेरिस ओलम्पिक– २०२४ को महिला १० मिटर एयर राइफलमा आइतबार ४२ औं स्थानमा रहेकी छिन् । कुल ४४ प्रतिस्पर्धीमध्ये सुस्मिताले ४२ औं स्थान हासिल गरेकी हुन् । शरणार्थी टोलीकी लुना सोलोमन ४३ औं भइन् भने अल्जेरियाकी हौडा छाबीले भाग लिइनन् । पेरिसदेखि स्थल मार्गबाट कर�. . .


बीपीको सिद्धान्त र लिगेसी डा.शेखरले बचाउँछन् : सुजाता कोइराला

शेखरले बोकेर हिड्या छन् बीपीको लिगेसीलाई । त्यसलाई हामीले समर्थन गर्नुपर्छ । सानातिना कुरा बिर्सनुपर्छ । अब बीपीको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको सिद्धान्त लिएर हिड्ने हो भने शशांकले पनि यहाँ आउनैपर्छ । र उहाँ आउनुहुन्छ मलाई विश्वास छ । -सुजाता कोइराला अहिले मुलुक गम्भीर अवस्थामा छ । पार्टी प. . .


दुई ठूला दल मिल्नुपर्छ भन्ने एजेन्डा सुरुदेखि मैंले नै उठाएको हुँ : डा.कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले नेपालमा गरिखाने अवस्था सिर्जना गर्न, लगानी गर्ने वातावरण बनाउन र रोजगारीको अवस्थाको सिर्जना गर्न सक्छु भन्ने अठोट आफूमा रहेको बताएका छन् । अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनै. . .


प्रधानमन्त्रीले मन्त्री र सचिवहरूसँग ब्रिफिङ लिए, निर्देशन मंगलबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकारका विभिन्न मन्त्रालयका मन्त्री र सचिवहरूको ब्रिफिङ लिएका छन् । आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा प्रधानमन्त्रीले ब्रिफिङ लिएको र आवश्यक निर्देशन भने मंगलबार दिने निर्णय भएको खानेपानीमन्त्री प्रदीप यादवले जा�. . .


विराटनगरमा स्कुटर र मोटरसाईकल एक आपसमा ठोक्किँदा तीन जना घाईते

विराटनगर । विराटनगरमा शनिबार राती स्कुटी र मोटरसाईकल एक आपसमा ठोक्किँदा ३ जना गम्भिर घाईते भएका छन् । विराटनगर महानगरपालीका वडा नम्बर १२ र १३ को सिमानामा रहेको रानी सिकीयाई नहर चौकमा शनिबार राती ९:४० बजेको समयमा एक आपसमा दुई सवारी साधन ठक्कर खादा दुर्घटनमा परेको थियो । जोगबनी तर्फबाट आउँदै गरेको को १. . .


विश्वप्रकाश शर्मा भन्छन्ः भष्ट्राचारमा सामेल सबै कांग्रेसलाई कारबाही हुनुपर्छ

काठमाडौं । नेपाली कांग्रेका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचार गर्ने कसैलाई नछोड्न सरकारलाई आग्रह गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले कांग्रेसका जति पनि भ्रष्टाचारमा सामेल छन् सबैलाई कारबाही गनुपर्ने बताएका हुन् । उनले भने,‘आशंका गरिएका दुईवटा फाइलहरु छन् । एउटा नक्कल�. . .


प्रधानमन्त्रीसँग विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ जारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीसँग नेपाल सरकारका विभिन्न मन्त्रालयका सचिवहरूको ब्रिफिङ सुरु भएको छ । आइतबार सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयमा ब्रिफिङ सुरु भएको हो । उपप्रधानमन्त्रीहरु, मन्त्रीहरू, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, आर्थिक मामिला सल्लाहकार, योजन�. . .