समाचार

सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै भ्रष्टाचार : राप्रपा अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वर्तमान अवस्थामा तीनै तहका सरकार, संवैधानिक अंग र निकायहरु भ्रष्टाचारले आक्रान्त भएको टिप्पणी गरेका । आज राप्रपाको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार सबैभन्दा सजिलो व्यवसायको रुपमा विकसित हुँदै आएको भन्दै सत्ता. . .


निलगिरि र अन्नपूर्ण हिमाल काग-भुषुण्डीको निवासस्थल

गलेश्वर (म्याग्दी) । हिमालपारिको जिल्ला मुस्ताङमा अवस्थित निलगिरि र म्याग्दीमा पर्ने अन्नपूर्ण हिमाल नजिकको भूगोल पौराणिक पात्र (ऋषि) काग-भुषुण्डीको निवासस्थल रहेको बताइएको छ । धार्मिक ग्रन्थ र संस्कृत साहित्यमा निलगिरि र अन्नपूर्ण हिमालबीचको भागमा भविष्य द्रष्टा सन्त (ऋषि) काग-भुषुुण्डी द्धापर य�. . .


नेपालमा कोरोनाको नयाँ सब भेरियन्ट ‘केपी.१ र केपी.२’ पुष्टि

काठमाडौं । नेपालमा कोरोना भाइरसको नयाँ सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको जिन सिक्वेन्सिङमा ओमिक्रोनको सब भेरियन्ट केपी.१ र केपी.२ पुष्टि भएको जानकारी दिनुभयो । उक्त भेरियन्ट घातक . . .


शुक्रबार बिहानदेखी देशभरको इन्टरनेटमा समस्या

विराटनगर । शुक्रबार बिहान ११ बजेदेखि देशभरको इन्टरनेटमा समस्या देखिएको छ । वर्ल्डलिङ्क, भायानेट लगायतका प्रमुख सेवाप्रदायक कम्पनीको इन्टरनेट सेवामा समस्या देखिएको हो। यसअन्तर्गत ग्राहकले इन्टरनेट नचल्ने तथा स्लो हुने समस्या भोगिरहेको गुनासो गरेका छन् । यस विषयमा ग्राहकलाई जानकारी पठाउँदै भाय. . .


विराटनगर–१२ वडा कार्यालयमा ताला लगाएर दार्जिलिङ भ्रमण

विराटनगर । विराटनगर महानगरपालिका वडा नम्बर १२ को कार्यालयमा ताला लगाएर कर्मचारी तथा जनप्रतिनिधि भ्रमणमा निस्किएका छन् । बिहीबार बुद्ध जयन्तीको विदाको अवसर पारेर वडा कार्यालयका सबै कर्मचारी तथा एकजना बाहेक बाँकी जनप्रतिनिधि दार्जिलिङतर्फ लागेका हुन् । कार्यालय परिसर गर्ने मुख्य गेट तथा कार्यालय . . .


सहकारी पीडितले पुनः सुरु गरे सडक आन्दोलन

काठमाडौं । सहकारी पीडित बचकर्ताहरूले फेरि सडक आन्दोलन सुरु गरेका छन् । सरकारसँग विगतमा भएका सम्झौता कार्यान्वयन नभएको भन्दै सहकारी पीडितहरूले तेस्रो चरणको आन्दोलन काठमाडौंको माइतीघर मण्डलाबाट सुरु गरेका हुन् । देशभरिका संकटग्रस्त सहकारी पीडित बचकर्तालाई संगठित गर्दै आइरहेको सहकारी बचतकर्ता �. . .


गृहमन्त्रीको नाम उल्लेख नगरी समिति बनाउन कांग्रेस असहमत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले संसदीय छानविन समितिमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरी समिति बनाउने पक्षमा नरहेको बताएका छन् । शुक्रबार झण्डै चार घण्टासम्म सिंहदरबारमा बसेको कार्यदलको बैठकपछि एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गृहमन्त्री जोडिएक. . .


संसद बैठकमा कांग्रेसको अवरोध, अर्को बैठक जेठ १३ गते

काठमाडौं । प्रतिनिधि सभाको बैठक जेठ १३ गते आइतबार बस्ने गरि स्थगित भएको छ । आज काङ्ग्रेसको अवरोध पश्चात बैठक आइतबार विहान ११ बजे बस्ने गरि स्थगित भएको हो । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलहरूले पनि बैठक अवरोध गरेका छन् । सहकारीको विषयमा संसदीय छानबिन समिति बनाउने निर्णय भएपनि कार. . .


एक साताभर यस्तो रहने छ मौसम

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले अबको एक हप्तासम्म पश्चिमी वायु, स्थानीय वायु तथा विहार आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको आंशीक प्रभाव रहने सम्भावना रहेको जनाएको छ । शक्रबार यही जेठ १७ गतेसम्मको साप्ताहिक बुलेटिन जारी गर्दै साताको मध्य र अन्त्यमा देशको �. . .


प्रहरीलाई विचलित नहुन प्रधानमन्त्री दाहालको सल्लाह

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले अपराध अनुसन्धान गर्दा कति पनि विचलित नहुन नेपाल प्रहरीलाई सल्ला दिएका छन् । विज्ञान प्रविधिको तीब्र विकाससँगै आएका नयाँ सुरक्षा चुनौतीहरूलाई ध्यान दिँदै अनुसन्धानमा ध्यान दिन उनले प्रहरीलाई सल्लाह दिएका हुन् । ‘नागरिकप्रति उत्तरदायी, मानवअधिकारप्रति. . .


अघिल्लो आवको कार्यक्रम कार्यान्वयन गर्न बालेनले गराए संघीय सरकारको ध्यानाकर्षण

काठमाडौं । काठमाडौं महानगरपालिकाले संघीय सरकारलाई प्लाष्टिकजन्य वस्तुको सट्टा कुहिएर जाने डिग्रेडेवल जैविक वस्तुमा प्याकिङ् गर्ने भनि अघिल्लो आर्थिक वर्षमा घोषणा गरेको कार्यक्रम कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । सरकारले २०८०÷०८१ को बजेट वक्तव्यको नीतिगत एवं कानुनी सुधार कार्यक्रममा, ‘२�. . .


आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीको एक खेल अगावै अमेरिकालाई सिरिजको उपाधि

काठमाडौं । आइसीसी टी–२० विश्वकप क्रिकेटको तयारीमा रहेको घरेलु टोली अमेरिकाले टेस्ट नेशन्स बंगलादेशविरुद्धको सिरिज जित्न सफल भएको छ । तीन खेलको सिरिजमा लगातार दोस्रो जित दर्ता गर्दै एक खेल अगावै अमेरिकाले सिरिज जितेको हो । बिहीबार राति ह्युस्टनको प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा भएको खेलमा अमेरिक. . .