समाचार

निजामती सेवा ऐन अब चाँडै आउँछ : मन्त्री गुप्ता

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले निजामती सेवा ऐन अब चाँडै ल्याइने बताएका छन् । बिहीबार सिहंदरबारमा बसेको प्रतिनिधि सभा अन्तरर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्वन्धम. . .


प्रतिनिधिसभामा महिला सहभागिता अन्तर्राष्ट्रिय क्षेत्रमै उदाहरणीय : मन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लैंगिक समानताका लागि कानूनी व्यवस्था मात्र पर्याप्त नहुने बताएका छन् । लैङ्गिक समावेशीकरण सम्बन्धी तीन दिने अन्तर्राष्ट्रिय सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री सिंहले लैंगिक समानताका लागि हरेक व्यक्तिले आफ्नो व्यव�. . .


ओली सरकार माफिया र दलालहरुले नै बनाएको हो : प्रवक्ता ओली

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओली‘सुदर्शन’ले वर्तमान सरकार दलाल पुँजीपतीहरुले नै बनाएको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले वर्तमान ओली सरकार माफिया र दलालहरुले बनाएको दाबी गरेका हुन् । उनले भने, ‘यो हामीले लगाएको आरोप होइन �. . .


उद्धारपछि स्वदेशमै आत्मनिर्भर बन्दै बेचिएका चेली

काठमाडौँ । धादिङकी उर्मिलाको फेसबुकमा एक जना नचिनेको मान्छेले अनुरोध पठायो । उर्मिला आफूले नचिनेको भए पनि उसले आफूलाई चिनेको होला भनेर अनुरोध स्वीकार गरिन् । फेसबुकमा साथी बनेपछि कुराकानी हुँदै गयो । कुराकानी हुँदै गर्दा एक दिन रमेश नाम बताउने ती व्यक्तिले उर्मिलालाई कत्ति पनि पैसा नलिई कुवेत पठाइद�. . .


पशुपतिमा तीजको तयारी पूरा

काठमाडौं । यस वर्षको हरितालिका तीजका अवसरमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि पशुपति क्षेत्रमा सबै तयारी पूरा भएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोषले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै हरितालिका तिजको अवसरमा पशुपति दर्शन गर्न आउने दर्शनार्थिहरुको लागि सबै तयारी पुरा भएको जा�. . .


चीन–अफ्रिका सम्बन्ध इतिहासकै महत्वपूर्ण कोसेढुङ्गा : चिनियाँ राष्ट्रपति

एजेन्सी(सीसीटीभी प्लस) । चीनको बेइजिङमा जारी चीन–अफ्रिका सहयोग मञ्च शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी चिनफिङले सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले चीन–अफ्रिका सम्बन्ध इतिहासमा एउटा महत्वपूर्ण कोसेढुङ्गा सावित भएको उल्लेख गरेका छन् । चीन र अफ्रिकाबीचको मित्रता समय, अन्तरिक्ष, पहाड र समुन�. . .


बहुवर्षीय बाली खेती प्रणालीमा जुट्दै भोजपुरका किसान

भोजपुर । एक पटक विस्तार गरेपछि दीर्घकालसम्म आम्दानी लिन सकिने भएसँगै यहाँका किसान बहुवर्षीय खेती प्रणालीमा जुट्न थालेका छन् । अहिले किसान सुन्तला, कागती, एभोकाडो, ओखर, किवीलगायत बहुवर्षीय बालीको खेती विस्तारमा जुटेका हुन् । एक पटक विस्तार गरेर हुर्काएपछि दीर्घकालसम्म निरन्तर आम्दानी लिने खालका बा�. . .


मोरङ र सुनसरीबाट लागुऔषधीसहित तीन जना पक्राउ

विराटनगर । मोरङ र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ १९ गते साँझ ६ बजे मोरङको सुनवर्षी नगरपालिका- ६ स्थितमा इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले मे. ६ प १८२८ नम्बरको स्कुटरबाट प्रतिबन्धित औषधी ट्रामाडोल २ हजार ४ सय २० क्याप्सुल बरामद गरेसगै स्कुटर चालक स्था�. . .


आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग दक्षिण एसियाली मुलुकका निर्वाचन निकायहरुको साझा मञ्चको १२औं सम्मेलनमा सहभागिता हुन नेपाल आएका मञ्चका सदस्य मुलुकहरुका प्रमुख निर्वाचन आयुक्तहरूले शीष्टचार भेट गरेका छन् । भेटमा राष्ट्रपति पौडेलले आवधिक निर्वाचन लोकतन्त्रको आधार स्तम्भ भएको बताउँदै रा�. . .


सुदूरपश्चिम भर्जिन क्षेत्र हो तर पछि पर्यो : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले सुदूरपश्चिम प्रदेश धार्मिक पर्यटन क्षेत्रका रूपमा भर्जिन क्षेत्र रहेको बताएका छन् । बिहीबार सुदूरपश्चिम पर्यटन व्यवसायीहरूसँगको छलफलका क्रममा मन्त्री पाण्डेले सुदूरपश्चिम पर्यटकीय आकर्षणको केन्द्र भएपनि राज्यबाट पछि परेको ब. . .


सहिदहरुलाई सम्मान गर्ने विषयमा विभेद छ : अध्यक्ष प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहिदहरुलाई सम्मान गर्ने विषयमा विभेद रहेको उल्लेख गर्दै यसलाई नीतिगत रुपमै समाधान गर्नुपर्ने बताएका छन् । बिहीबार शेरमान कुँवर र मोहनचन्द्र गौतमको २०औं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालयमा . . .


विराटनगरको हिमालय रोडमा ‘विराट सडक महोत्सव’ हुने

विराटनगर । मन्जिना मुभिज क्रिएसनले पुन यसपटक दशैंलाई लक्षित गरी विराटनगरमा ‘विराट सडक महोत्सव’ गर्ने भएको छ । मन्जिना मुभिज क्रिएसनले विराटनगरमा पत्रकार सम्मलेन गरी विराटनगरको हिमालय रोडमा आगामी असोज १७ गतेदेखी २३ गतेसम्म आयोजना गर्ने जानकारी दिएको हो । मन्जिना मुभिज क्रिएसनले विगत ४ बर्षदेखी व�. . .