समाचार

एमाले अध्यक्ष ओलीमाथि यसरी खनिए दुर्गा प्रसाई

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय युवा संघका इन्चार्ज महेश बस्नेत मिलेर आफूलाई ज्यान मार्ने उद्योगमाफसाउने ‘मास्टर प्लान’ बनाएको आरोप लगाएका छन् । एमालेको भ्रातृसंस्था राष्ट्रिय युवा संघ नेपालकी केन्द्रीय सदस्य समेत रहेकी दुर्गा पाठकलाई अध्यक्ष ओली र ब. . .


सर्तका आधारमा युद्ध रोक्न सहमत पुटिन

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेन युद्ध रोक्न सहमत भएका छन् । तर, यसका लागि उनले केही शर्त राखेका छन् । समाचार एजेन्सी रोयटर्सले रुसी स्रोतलाई उद्धृत गर्दै पुटिनले दुई देशबीचको सीमा विद्यमान नियमअनुसार नै रहन चाहेको दाबी गरेको छ । यसको मतलब रुसले कब्जा गरेको युक्रेनका क्षेत्रहरु अ�. . .


घट्यो विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ६६ पैसा र बिक्री दर १३३ रुपैयाँ २६ पैसा रहेको छ । शुक्रबार डलर एकको खरिद दर १३२ रुपैयाँ ९६ पैसा र बिक्री दर १३३ रुपैयाँ ५६ पैसा रहँदा बिहीबार खरिद दर १३२ रुपैयाँ ९�. . .


अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ। प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विक�. . .


राजस्थान रोयल्सलाई पराजित गर्दै हैदराबाद आइपीएलको फाइनलमा

काठमाडौं । इन्डियन प्रिमियर लिग आइपीएलको यो सिजनको उपाधि भिडन्त सनराइजर्स हैदरावाद र कोलकाता नाइटराइडर्सबीच हुने भएको छ । कोलकाता पहिलो क्वालीफायरमा जित निकाल्दै फाइनलमा पुग्दा हैदरावादले दोस्रो क्वालीफायरमा राजस्थान रोयल्समाथि ३६ रनको जित निकाल्दै फाइनलमा स्थान पक्का गरेको हो । शुक्रबार रात�. . .


विराटनगरमा बुहारीहरु प्रधानमन्त्री रोगजार कार्यक्रममा व्यस्त

विराटनगर । सोनि कुमारी राम प्रधानमन्त्री रोगजार कार्यक्रम अन्तर्गत वडन नं. ११ को सडक छेउको माटो र झारपात सफा गर्न व्यस्त छिन् । २२ वर्षीय सोनी कक्षा १० मा अध्यन्न गर्दैगर्दा उनको विवाह भयो । अहिले उनीमा बुहारीको जिम्मेवारी छ । उनको माईती सुनसरी हो । पाँचवर्ष पहिले उनले विराटनगर विवाह गरी आएकी हुन् । उन. . .


५७ जिल्लामा फैलियो डेङ्गु रोगको सङ्क्रमण

काठमाडौँ । डेङ्गु रोगको सङ्क्रमण ५७ जिल्लामा देखिएको छ । मौसम परिवर्तनसँगै पानी पर्न थालेपछि डेङ्गु रोगको सङ्क्रमण पनि बढ्न थालेको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले पानी पर्न थालेपछि मानिसले पानी स. . .


अवरोध नहटे संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले ठूला दलका नेतासँग छलफल सुरु गरेका छन् । केहीबेरअघि प्रधानमन्त्री निवास बालुवाटारमा जम्मा भएका नेताहरुसँग प्रधानमन्त्रीले समसामयिक बिषयमा छलफल सुरु गरेको उनको निजी सचिवालयले जनाएको छ । एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका महामन्त्री गगन था�. . .


‘नेपहपको श्रीपेच २’ विजेतालाई १० लाख

काठमाडौं । ¥याप रियालिटी शो ‘नेपहपको श्रीपेच’को दोस्रो संस्करण ‘नेपहपको श्रीपेच २’को घोषणा गरिएको छ । काठमाडौंमा शुक्रबार एक कार्यक्रमबीच शोको घोषणा गरिएसँगै डिजिटल अडिसनसमेत खोलिएको छ । डिजिटल तथा फिजिकल दुवै माध्यमबाट अडिसन लिइने शोमा सहभागी हुन दामी म्युजिक एप र डब्लुडब्लुडब्लुडट नेपाली¥यापड. . .


कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहिया थप ३ दिन थुनामै रहने

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया थप ३ दिन थुनामै रहने भएका छन् । जिल्ला अदालत धनुषाले थप ३ दिन थुनामै राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । जिल्ला अदालत धनुषाका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियालाई अनुसन्धानका लागि ३ दिन म्याद थप गरेको बताए । जिल्ला स. . .


विराटनगरको एजिलस डाइग्नोस्टिकको छुटसहितको सेवा

विराटनगर । एसआरएल डाइग्नोस्टिक नेपाल प्रा.ली ले नाम परिवर्तन गरेर एजिलस डाइग्नोस्टिक नाम दिएको छ । कोशी अस्पताल नजिकै विराटनगर–७ मा रहेको यो कम्पनीले विगत ८ वर्षदेखि सेवा प्रवाह गर्दै आइरहेको छ। एजिलस डाइग्नोस्टिकले स्मार्ट रिपोर्ट, सेफ होम कलेक्सन जस्ता सेवा प्रवाह गर्दै आइरहेको छ । भने, सेवाग्राह. . .


इलाममा पौडी खेल्ने क्रममा खोलामा डुबेर दुई जना बालकको मृ*त्यु

इलाम । इलामको माई नगरपालिका-८ माईखोलामा पौडी खेल्ने क्रममा डुबेर दुई जना बालकको मृत्यु भएको छ । बिहीबार दिउँसो साढे ३ बजे स्थानीय बिक्रम लिम्बूको ११ वर्षीय छोरा मिङसुहाङ लिम्बू र राजेन्द्र आङदेम्बेको ८ वर्षीय छोरा किस्मन आङदेम्बे माईखोलामा पौडी खेल्न गएकोमा अबेर सम्म घर फर्की नआएपछी खोजतलासमा खटिए. . .