काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक नेतृत्व कानुनभन्दा माथि हुन नसक्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मतसम्बन्धी प्रस्ताव प्रस्तुत गर्दै उहाँले सुशासनका क्षेत्रमा जनतामा आशा जागेको र कानुनको शासन स्थापित हुँदै गएको बताउनुभयो । “अहिले सुशासनका क्�. . .
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा गरेको गलत क्रियाकलापकोमूल्य चर्को पर्ने चेतावनी दिएका छन् । सोमबार प्रधानमन्त्रीले विश्वासको मत लिन बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेसले नाराबाजी गरेर विरो�. . .
विराटनगर । झापा, मोरङ र सुनसरी जिल्लाको छुट्टाछुट्टै स्थानहरुबाट लागुऔषध ब्राउनसुगर र नियन्त्रित औषधी सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार बेलुका साढे ६ बजे झापाको बिर्तामोड नगरपालिका- ३ स्थितमा रहेको एक रेष्टुरेण्टमा लागुऔषध ब्राउनसुगरको किनबेच भईरहेको छ भन्ने विशेष सूचनाको आधारमा जिल�. . .
काठमाडौं । कांग्रेस सांसदहरूको अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पेस गरेका छन् । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले नाराबाजी गरिरहेकै अवस्थामा प्रधानमन्त्रीले विश्वासको मतसम्बन्धी प्रस्तावसँगै सम्बोधन गरेक�. . .
विराटनगर । इलाका प्रहरी कार्यालय ईटहरी सुनसरीका प्रहरी सहायक हवल्दार सुरजकुमार भुजेल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरमा कार्यरत प्रहरी जवान शमशेरबहादुर मगर वैशाख महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भई पुरस्कृत भएका छन् । कोशी प्रदेशभरी कार्यरत रहेका प्रहरी कर्मचारीहरु मध्येबाट उत्कृष. . .
विराटनगर । विराटनगरमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। विराटनगर महानगरपालिका-१९ का ३० वर्षीय राजु ऋषिदेवको करेन्ट लागेर मृत्यु भएको हो । आइतबार बेलुका ९ बजे आफ्नै घरमा बिजुलीको बल्ब लगाउने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनलाई उपचारको लागि कोशी अस्पताल विराटनगर लागिएकोमा उपचारको क्रममा ऋष. . .
काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु. नौ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार रु. एक लाख ४० हजार नौ सयमा कारोबार भएकामा आजका लागि रु. एक लाख ४१ हजार आठ सय निर्धारण गरिएको छ । यस्तै, तेजाबी सुन आइतबार रु. एक लाख ४० हजार दुई सयमा कारोबार भएका�. . .
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय छानविन समिति गठनमा अडिग देखिएको छ । सोमबार पार्टी सभापति एवम संसदीय दलका नेता शेर बहादुर देउवाको सभापतित्वमा संघीय संसद भवनको ल्होत्से हलमा बसेको दलको बैठकले आइतबार उपप्रधान एवम गृहमन्त्री रवि लामिछानेले सदनमा दिएको अभिव्यक्तिप्रति ध्यानाकर्षण . . .
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ । कांग्रेस सदंसदीय दलको सोमबार बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्र. . .
काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस सांसदहरुले नारावाजी गरेपछि प्रतिनिधि सभाको बैठकमा सोमबार पनि अवरुद्ध भएको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठककांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानमाथिको संसदीय छानबिन समिति बनाउनुपर्ने अडान राख�. . .
काठमाडौं । इरानी राष्ट्रपति इब्राहिम राइसी, विदेशमन्त्री र अन्य पदाधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको सरकारी संचारमाध्यमले पुष्टि गरेको छ । इरानको सरकारी समाचार एजेन्सी इरनाले अमेरिकामा बनेको बेल २१२ हेलिकोप्टर हिउँले ढाकिएको पहाडमा ठोकिँदा त्यसमा उडिरहेका राष्ट्रपति राइसी सहित सबैको �. . .
काठमाडौं । सन् २०२४ को अगष्ट र सेप्टेम्बरमा आयोजना हुने पेरिस पाराओलम्पिकका लागि छनोट खेल खेल्नका लागि नेपाली टोली आज त्यसतर्फ प्रस्थान गरेको छ । सोमबार नेपालको तर्फबाट पारा टेबल टेनिस खेलाडी केशव थापा र प्रशिक्षक बसन्त भारती पाराओलम्पिक वल्र्ड क्वालिफिकेसन खेलका लागि थाइल्याण्ड प्रस्थान गरेका �. . .